९ मंसिर २०८१ आइतबार
image/svg+xml

बेल्जियम युरोपबाट पहिलो

रोमेलु लुकाकुले अन्तिम समयमा गरेको गोलमा आइतबार राति ग्रिसमाथि जित हासिल गर्दै बेल्जियम अर्को वर्ष रूसमा हुने विश्वकपका लागि युरोपबाट छनोट हुने पहिलो टोली बनेको छ । बेल्जियमले सफलता हासिल गरेको दिन अर्को बलियो टोली फ्रान्स भने लक्जेम्बर्गसँग लज्जाजनक रूपमा गोलरहित बराबरीमा रोकियो ।

बाढी–पहिरोपीडितका लागि बेल्जियमा १९ लाख संकलन

शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण नेपालको तराई क्षेत्रका विभिन्न जिल्लाहरुमा बाढी–पहिरोपीडितका लागि गैरआवासीय नेपाली संघ बेल्जियमले १९ लाख रुपैयाँ संकलन गरेको छ। गैरआवासीय नेपाली संघ बेल्जियमका अध्यक्ष गंगाधार गौतमका अनुसरा आइतवार सम्पन्न संघको साधारणसभामा त्यहाँस्थित बिभिन्न व्यक्ति तथा संघसँस्थाको सहयोगमा सो रकम संकलन भएको हो।

बेल्जियमका न्यायमन्त्रीलाई लुम्बिनीको तस्बिर उपहार

लुम्बिनी कपिलवस्तु विश्व अभियानले बेल्जियमका न्यायमन्त्री कोएन गककएन्सलाई लुम्बिनीको तस्बिर उपहारस्वरुप प्रदान गरेको छ ।

नेपाली कांग्रेसकाे बेल्जियम सम्पर्क समितिमा सीता सापकाेटा निर्वाचित

नेपाली कांग्रेसको प्रवासी भ्रातृ संगठन नेपाली जनसम्पर्क समिति बेल्जियमको सभापतिमा सीता सापकोटा निर्वाचित भएकी छन्। आइबार सम्पन्न निर्वाचनमा अर्का प्रत्यासी माधव सापकोटा भन्दा २०५ मत बढी ल्याएर सापकोटा सभापतिमा निर्वाचित भएकी हुन्।

जनसम्पर्क समिति बेल्जियमको अध्यक्षमा सीताको उम्मेदवारी

नेपाली कांग्रेसको प्रवासी भातृ संगठन नेपाली जनसम्पर्क समिति बेल्जियमको अध्यक्षमा सीता सापकोटाले उम्मेदवारी दिएकी छिन्। २०५० सालमा नेविसंघ चितवनको सचिवको जिम्मेवारी सम्हालेकी उनी पछि तरण दल चितवनको उपाध्यक्ष भएकी थिइन्।

बेल्जियमका राजाले भने– ‘पुन:निर्माण कँहा पुग्यो ?’

बेल्जियमका राजा फिलिपे लिओपोडा लुइस मेरीले नेपालमा भूकम्पपछि पुनर्निर्माणमा भइरहेको प्रगतिबारे चासो राखेका छन्। राजा फिलिपेले बेल्जियमका लागि नवनियुक्त नेपाली राजदूत लोकबहादुर थापाको ओहदाको प्रमाणपत्र बुझ्दै उक्त चासो राखेका हुन् ।

बेल्जियमका सांसदले नेपाल भ्रमण गर्ने

बेल्जियको सत्तारुढ दलको उपनेता सहितको एक संसदिय प्रतिनिधि मण्डलले नेपालको भ्रमण गर्ने भएको छ । एनभिए पार्टीको संसदीय दलकी उपनेता श्रीमती रीता वेलन्ससहितको एक उच्चस्तरीय टोलीले आगामी अप्रिल महिनाको पहिलो साता नेपालको भ्रमण गर्न लागेको हो।

पोर्चुगल र बेल्जियम विजयी

विश्वकप छनोट चरण अन्र्तगत आइतबार राति सम्पन्न खेलमा पोर्चुगल र बेल्जियम विजयी भएका छन्। समूह बि अन्र्तगतको खेलमा पोर्चुगलले लात्भियालाई ४–१ गोल अन्तरले पराजित गरेको हो।

बेल्जियमलाई पराजित गर्दै वेल्स सेमीफाइनलमा

फ्रान्समा जारी युरो कप २०१६ को दास्रो क्वाटरफाइनलमा बेल्जियमलाई पराजित गर्दै वेल्स पहिलो पटक सेमीफाइनलमा प्रवेश गरेको छ।

फ्रान्स, जर्मनी र बेल्जियम क्वाटरफाइनलमा

युरोकप २०१६ अन्तर्गत अन्तिम १६ का खेलमा विजयी हुँदै आयोजक फ्रान्स, जर्मनी र बेल्जियम क्वाटरफाइनलमा प्रवेश गरेका छन्। गएराति सम्पन्न पहिलो खेलमा आयोजक फ्रान्सले रिपब्लिक अफ आयरल्यायडलाई २-१ गोलले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो।

बेल्जियमले हंगेरीलाई सहज नलिने

बल्जियम प्रशिक्षक मार्क विलमोट्सले युरोपियन च्याम्पियनसिपअन्तर्गत आइतबार अन्तिम १६ को खेलमा हंगेरीलाई सहज नलिन आफ्ना खेलाडीलाई चेतावनी दिएका छन्। फिफा वरीयताको दोस्रो स्थानको बेल्जियमले आशातीत प्रदर्शन सकेको छैन भने करिब तीन दशकपछि ठूलो प्रतियोगितामा फर्किएको हंगरी समूह ‘एफ’ को शीर्षमा थियो। १९८६ को विश्वकप नै हंगेरीले पछिल्लोपटक खेलेको ठूलो प्रतियोगिता हो।

आइसल्यान्ड, बेल्जियम, आयरल्याण्ड र पोर्चुगल अन्तिम १६ मा

अन्तर्गत गएराति सम्पन्न खेलहरुमा इटली आयरल्याण्डसँग पराजित हुँदा बेल्जियम र आइसल्याण्ड भने विजयी भएका छन्। यता हंगेरी र पोर्चुगलले भने बराबरी खेल्दै अंक बाँडेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्