सामसङ ग्यालेक्सी एस २४ अल्ट्रामा नयाँ भेरियन्ट
सामसङले सामसङ ग्यालेक्सी एस २४ अल्ट्रा (१२–१५१ जीबी) मा नयाँ भेरियन्ट सार्वजनिक गरेको छ।
सामसङले सामसङ ग्यालेक्सी एस २४ अल्ट्रा (१२–१५१ जीबी) मा नयाँ भेरियन्ट सार्वजनिक गरेको छ।
आगामी नयाँ वर्षको अवसरमा सामसङले ‘स्वागत नयाँ वर्षलाई, बाडौँ खुसी सधैंलाई’ योजना ल्याएको छ।
सामसङ इलेक्ट्रोनिक्सले ग्यालेक्सी ए फिफ्टी फाइभ फाइभ जी र ग्यालेक्सी ए थर्टी फाइभ फइभ जी स्मार्टफोनहरू सार्वजनिक गरेको छ।
सामसङले सटिक फिटनेस ट्र्याकर ‘ग्यालेक्सी फिट थ्री’ सार्वजनिक गरेको छ।
सामसङको इन्स्टा फाइनान्स अझ सहज बनेको छ। कम्पनीले गत वर्ष जसले ग्राहकलाई शून्य प्रतिशत ब्याज इएमआईमा नयाँ ग्यालेक्सी स्मार्टफोनहरू प्राप्त गर्न सुविधा दिएको थियो।
सामसङले नेपालमा पनि नयाँ ग्यालेक्सी एस२४ सिरिजको रिलिजकासाथ मोबाइल एआईको नयाँ युगको औपचारिक घोषणा गरेको छ।
एनसेल र सामसङबीच सामसङ ग्यालेक्सी एस २४ सिरिजका स्मार्टफोनमा आकर्षक बन्डलिङ सेवा र विशेष सुविधा उपलब्ध गराउन साझेदारी भएको छ।
सामसङको ग्यालेक्सी एस २४ अल्ट्रा, ग्यालेक्सी एस २४+ र ग्यालेक्सी एस २४ को प्रि अर्डर सुरु भएको छ।
अहिले सबैको आँखा एआईमा केन्द्रित भए पनि यसको केही खास विशेषता अझैसम्म मोबाइल प्रविधिमा आइनसकेको बताउँदै ग्यालेक्सी त्यसलाई बदल्ने तयारीमा रहेको जनाएको छ।
भूकम्प पीडित क्षेत्रलाई आवश्यक स्रोत साधन र सहयोग उपलब्ध गराउन र साथै पीडितहरूलाई राहत उपलब्ध गराउन सामसुङ नेपालका प्रसुङ जुनपार्कले प्रधानमन्त्री पुष्पकमल दाहाललाई ४० लाख रूपैयाँको सहयोग हस्तान्तरण गरेका छन्।
सामसङले आफ्नो क्रिस्टल युएचडी टिभी र क्युएलइडी टिभी सेटहरूको नयाँ लाइन–अप, २०२३ सी–सिरिज टिभी सार्वजनिक गरेको छ ।
आगामी दशैं-तिहारको अवसरमा सामसङले ‘रमाइलो दशैं तिहार, मायाले भरौं घर परिवार’ योजना ल्याएको छ।
सामसुङले हरेक वर्ष जस्तै यस वर्ष पनि ग्राहकको लागि ‘सामसङ मोबाइल च्याप्पै, स्कुटर झ्याप्पै’ योजना ल्याउने भएको छ।
सामसङले औपचारिक रूपमा ग्यालेक्सी जेड फ्लिप–५ र ग्यालेक्सी जेड फोल्ड–५ सार्वजनिक गरेको छ।
सामसङले हालै मध्यवानेश्वरमा अर्को एक नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ।