गण्डकी प्रदेश सरकारको बेरुजु झण्डै तीन अर्ब
गण्डकी प्रदेशको बेरुजु रकम कुल तीन अर्ब नजिक पुगेको छ ।
गण्डकी प्रदेशको बेरुजु रकम कुल तीन अर्ब नजिक पुगेको छ ।
कोशी प्रदेशको आर्थिक वर्ष २०८३/०८४को नीति तथाकार्यक्रम सार्वजनिक गरिएको छ ।
संसदमा प्रधानमन्त्रीको अनुपस्थितीमा प्रतिपक्षले विरोध गरिरहेको बेलामा अर्थमन्त्री डा स्वणिम वाग्ले मार्फत विधेयक पारित गर्न सभामुखले निर्देशन दिएका हुन्।
छलफलमा सहभागी पूर्व अर्थमन्त्रीहरूले आर्थिक सुधार, यथार्थपरक बजेट, सरकारी खर्च कटौती, निजी क्षेत्रको भूमिका र पूर्वाधार विकासका विषयलाई प्राथमिकतामा राख्दै फरक–फरक सुझाव प्रस्तुत गरेका थिए।
बुढानीलकण्ठ नगरभित्र धार्मिक क्षेत्रको तीन सय मिटर क्षेत्रमा मदिरा तथा मासुजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइएको छ ।
शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले खेलकुद क्षेत्रको विकास र खेलाडीको सम्मानका लागि सरकारले सक्दो प्रयास गर्ने बताएका छन्।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राज्यले देशको खेलकुद क्षेत्रमा जति गर्नुपर्ने हो त्यति लगानी गर्न नसकेको बताएका छन् ।
आज बजार घट्दा कारोबार रकम बढेर रु तीन अर्ब ८९ करोड ८४ लाख १८ हजार ३८५ दशमलव २७ को कारोबार भएको छ।
लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३।८४ को बजेट उत्पादन, रोजगारी, पूर्वाधार विकास, सुशासन र सामाजिक न्यायमा केन्द्रित हुने भएको छ।
नेपाल रिपब्लिक मिडियाद्वारा प्रकाशित नागरिक दैनिकको प्रधानसम्पादकबाट गुणराज लुइँटेललाई बिदाई गरिएको छ ।
जिल्लाको एकमात्र चन्दननाथ नगरपालिका र सात गाउँपालिकाले राष्ट्रिय खोप निर्देशिकाअनुसार आवश्यक मापदण्ड पूरा गरेपछि पूर्ण खोप सुनिश्चितता घोषणा गरेका हुन्।
संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले विभिन्न राजनीतिक दलका प्रतिनिधिसँग छलफल सुरु गरेको छ।
सर्वोच्च अदालतको आकस्मिक रूपमा आज बसेको पूर्ण बैठक (फूलकोर्ट) ले पूर्वन्यायाधीश हरगोविन्द सिंह प्रधानको योगदानको स्मरण गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामना गरेको छ।
महन्थ ठाकुर नेतृत्वको लोसपा नेपाल र उपेन्द्र यादव नेतृत्वको (जसपा) नेपालबीच पार्टी एकीकरण भएपछि बिहीबार बसेको दुई दलको संयुक्त बैठकबाट नेता यादवलाई संसदीय दलको नेता चयन गरेका हुन् ।
प्रतिनिधिसभामा प्रधानमन्त्रीको अनुपस्थितीमा बिहिबार निर्वाचन पहिलो संशोधन विद्येयक पेश गर्न कानुन मन्त्रीलाई दिएसगैं विपक्षद्धारा विरोध भएको छ।