अमेरिकी सरकारी कामकाज ठप्प हुने संघारमा, 'शटडाउन' हुने खतरा
सरकारलाई कोष उपलब्ध गराउने डेमोक्र्याटहरूको प्रस्ताव अमेरिकी सिनेटमा अस्वीकृत भयो। विधेयक ४७ देखि ५३ मतले पारित हुन सकेन।
सरकारलाई कोष उपलब्ध गराउने डेमोक्र्याटहरूको प्रस्ताव अमेरिकी सिनेटमा अस्वीकृत भयो। विधेयक ४७ देखि ५३ मतले पारित हुन सकेन।
दण्डहीनतालाई प्रोत्साहन र प्रतिशोधको राजनीति नगर्न नेपाली कांग्रेसले आग्रह गरेको छ।
मंगलबार राति ६.९ म्याग्निच्युडको घातक भूकम्प जाँदा ६० जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन्।
तालिबानले अफगानिस्तानभरि इन्टरनेट र मोबाइल सेवा बन्द गरेको छ।
महानवमीका अवसरमा मनाइने भक्तपुरको परम्परागत ऐतिहासिक तथा सांस्कृतिक खःमेय् व्वाकेगु (राँगो दौडाउने) जात्रा आज मनाइँदैछ।
केशवराज पिँडाली र भैरव अर्यालका केही निबन्ध कथात्मक ढाँचाका देखिए पनि तिनलाई निबन्ध नै मानेर आइयो।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीहरूको महान चाड बडादसैँ (विजया दशमी) को नवौँ दिन बुधबार नवकन्याहरूको पूजा गरेका छन्।
मध्यरातमा कालो बोको बलि चढाउँदै प्रसिद्ध शक्तिपीठ पाथीभरा मन्दिरमा कालरात्रि पूजा गरिएको छ।
घाइतेमध्ये दुई जनालाई नेपालगञ्ज र एक जनालाई रुकुमपश्चिमको आठबिसकोट नगर अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
हाल काठमाडौँका सडक सुनसान प्रायः छन्। दसैँको आगमनसँगै राजधानी उपत्यकाबाट आआफ्नो जन्मस्थान जान सुरु भएको थियो।
मधेस प्रदेशको महोत्तरीसहितका जिल्लामा शारदीय नवरात्र (बडादसैँ) पर्वको अवसरमा देवी दुर्गाको ‘खोइँछ’ (पोल्टा) भरिँदैछ।
केबलकारका व्यवस्थापक उज्ज्वल शेरचनले आजदेखि १७ गतेसम्म केबलकार सेवा बन्द गरिने बताए।
बडादशैंको अवसर पारेर एक जोडीले ३ हजार ७ सय ९४ मिटर उचाइको ताप्लेजुङस्थित पाथीभरा मन्दिरको चुचुरोमा पुगेर विवाह गरेका छन्।
कैलालीको धनगढी उपमहानगरपालिका-१३ राजपुरमा गएराति स्कुटर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।