मनाङ चिनोखोला जलविधुत आयोजनाको ट्रक दुर्घटना
मनाङ–वेशिसहर सडक खण्डमा मनाङ चिनोखोला जलविधुत आयोजनाको पाईप बोकेको ट्रक दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
मनाङ–वेशिसहर सडक खण्डमा मनाङ चिनोखोला जलविधुत आयोजनाको पाईप बोकेको ट्रक दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
पूर्णप्रकाश नेपाल यात्री अध्ययन तथा अनुसन्धान केन्द्र, काठमाडौंले कवि शशीप्रसाद बजगाईंको कवितासंग्रह काव्य त्रिवेणीको लोकार्पण गरेको छ।
भारतीय मौसम विज्ञान विभागका अनुसार आगामी सात दिनभित्र मनसुन केरला प्रवेश गर्ने भए पनि यस वर्षको मनसुन सामान्यभन्दा कमजोर रहने अनुमान गरिएको छ।
जर्मनीमा मे महिनामा मुद्रास्फीति दर घटेर २.६ प्रतिशतमा पुगेको छ।
उनका अनुसार केरा बगानमा धानको बीउ छर्न विद्युतीय मोटरबाट पानी पठाउनका लागि तार जडान गर्ने क्रममा लौगीलाई करेन्ट लागेको थियो।
पेट्रोलियम पदार्थ उत्पादन तथा भण्डारण परिमाणको अध्ययनका लागि गरिएको नमुना परीक्षणले समेत पेट्रोल र प्राकृतिक ग्यासको सम्भावनालाई पुष्टि गरेको जनाइएको छ।
नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक समेत रहेका उनले नेपालमा विद्युतको पहुँच विस्तार भएसँगै घरायसी प्रयोजनमा यसको प्रयोग बढ्दै गएको अवस्थामा सरकारले करको अतिरिक्त भार थपेर उपभोक्तालाई दण्डित गर्न खोजेको आरोप लगाएका छन्।
युइएफए च्याम्पियन्स लिगको फाइनलमा शनिबार आर्सनल र पेरिस सेन्ट जर्मेन (पिएसजी) आमनेसामने हुँदैछन्।
राष्ट्रपति ट्रम्पले अमेरिकाका सुरक्षा चासोहरू सम्बोधन हुने तथा इरानको आणविक कार्यक्रमलाई नियन्त्रणमा राख्ने सुनिश्चितता भएको अवस्थामा मात्र सम्झौता अगाडि बढाइने धारणा व्यक्त गरेका हुन्।
जिल्लाको मन्थली नगरपालिका-७ र खाँडादेवी गाउँपालिका-४ जोड्ने भटौली खोलामाथि निर्माणाधीन पक्की पुल अन्तिम चरणमा पुगेको छ।
हिमाली, उच्चपहाडी, पहाडी तथा तराई क्षेत्रका विभिन्न भूभागमा आगामी केही दिन मेघगर्जनसहित वर्षा, चट्याङ र हावाहुरीको सम्भावना बढेको बताइएको छ।
जुम्लाको हिमा गाउँपालिका–३ जोगिबाडा र नाग्म–गमगडी राजमार्ग जोड्ने मोटरेबल पक्की पुल निर्माण सुरु भएको छ।