२१ आश्विन २०८१ सोमबार
image/svg+xml

म्यान्चेस्टर युनाइटेड अग्रपंक्तिका खेलाडी भित्र्याउने– प्रशिक्षक

इङ्लिस प्रिमियर लिगको प्रतिष्ठित फुटबल क्लब म्यान्चेस्टर युनाइटेडका मुख्य प्रशिक्षक ओले गुन्नार सोल्सजारले चालू सत्रमै अग्रपंक्तिका खेलाडी भित्र्याउन लागिपरेको बताएकन छन्।

बंगलादेशका भारतीय प्रशिक्षक पाकिस्तान नजाने

बंगलादेशको महिला क्रिकेट टोलीले यसै महिनाको अन्तिममा एकदिवसीय शृंखलाका लागि पाकिस्तान भ्रमण गर्ने भए पनि सो टोलीका भारतीय प्रशिक्षकहरूले भने भ्रमण नगर्ने भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) ले जनाएको छ।

शिक्षक सेवा आयोगको प्रश्नपत्रमा गम्भीर त्रुटी, प्रश्नपत्रमै उत्तर हाईलाईट

शिक्षक सेवा आयोगले शुक्रबार लिएको माध्यमिक तहको अध्यापन अनुमतिपत्र परीक्षामा परीक्षार्थीलाई वितरण गरेको वस्तुगत प्रश्नपत्रमा गम्भिर त्रुटी भेटिएको छ।

अब शिक्षकले कक्षामा मोबाइल प्रयोग गरे सुविधाबाट वञ्चित !

रुपन्देहीको एक विद्यालयले कक्षाकोठामा शिक्षकले मोबाइल चलाए पाउने सेवा सुविधा रोक्ने चेतावनी दिएको छ। विद्यालयमा उपस्थित भएर विद्यार्थीलाई पढाउनुभन्दा विद्यार्थीकै अगाडी कक्षा कोठामै मोबाइल चलाएर बस्ने गरेको खबर स्थानीय तहमा आएकोले सियारी गाउँपालिकाले यस्तो चेतावनी दिएको हो।

‘शिक्षक पाल्न स्याउ बगैंँचा’

'मेरो एउटै सपना छ, विद्यालय बनाउने। जसका लागि मैले आफ्नो जीवनलाई विद्यालयको भविष्य निर्माणमा समर्पित गरिसकेको छु', देउराली आधारभूत विद्यालय गोठीचौर-३ दामदासे हरिचाँगा जुम्लाका प्रधानाध्यापक जग्गुलाल प्याकुरेलले भने। यहाँका बालबालिकाको शिक्षा अवस्थाले अहिले पनि आफूलाई बस्न नदिएको प्रधानाध्यापक प्याकुरेलको भनाइ छ।

शिक्षक नायकलाई अभिमूखीकरण

प्रदेश सरकारको कार्यक्रम ‘म अघि बढ्छु’ सगरमाथा टिन्स क्लबका माविबाट छनोट भएका शिक्षक नायकहरूलाई एकदिने अभिमूखीकरण गरिएको छ।

‘शिक्षक अस्पताल’ काे व्यवस्था गर्न महासंघको माग

आर्मी अस्पताल, नागरिक अस्पताल भएजस्तै शिक्षकहरुको पनि छुट्टै अस्पतालको व्यवस्था गर्न सरकारसँग माग गरिएको महासंघका अध्यक्ष बाबुराम थापाले जानकारी दिए।

शिक्षक भलिबल शुक्रबारदेखि

जीवन ज्योति इङ्लिस बोर्डिङ स्कुलको आयोजनामा प्रथम जीवन ज्योति कप अन्तरविद्यालय शिक्षक भलिबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ।

गाउँपालिकाले उपलव्ध गरायो शिक्षक अनुदान कोटा

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले सामुदायीक विद्यालयलाई शिक्षक अनुदान कोटाका लागि बजेट उपलव्ध गराउने निर्णय गरेको छ।

स्टर्लिङलाई मेसी र रोनाल्डोकै स्तरमा पुर्‍याउने चाहना

म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले रहिम स्टर्लिङलाई पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनी लियोनल मेसीजस्तै विश्वकै उत्कृष्ट खेलाडीको रूपमा हेर्न चाहे पनि स्टर्लिङलाई यी दुई खेलाडीको स्तर बराबरी गर्न भने कठिन भएको बताएका छन्।

‘इरिकसन टोटेनह्याममै रहँदा हर्षित छौं’

टोटेनह्यामका प्रशिक्षक माउरिसियो पोचेटिनोले मिडफिल्डर क्रिस्टियन इरिकसन क्लबमा रहँदा दुवै पक्ष हर्षित भएको प्रतिक्रिया दिएका छन्। इरिकसन नयाँ सिजन अन्यत्र जाने खबर सार्वजनिक भएको थियो। तर, सेप्टेम्बर २ मा युरोपियन शीर्ष लिगमा सरुवा बजार बन्द भएसँगै उनको सरुवा प्रक्रिया कप्तिमा जनवरीको सरुवा बजार सम्मका लागि स्थगित भएको हो।

शर्मा जिकेएमएएफको सद्भावना दूत

तेक्वान्दो प्रशिक्षक दिनेश शर्मा अन्तर्राष्ट्रिय मार्सल आर्ट्स गेम्स एन्ड लिजेन्ड अफ द मार्सल आर्ट्स हल अफ फेम (जिकेएमएएफ) को सद्भावना दूत नियुक्त भएका छन्।

शिक्षकको माग गर्दै विद्यार्थीले फुटाए गाउँपालिका भवन र वडाध्यक्षको टाउको !

रुपन्देहीको मर्चवारी गाउँपालिकामा विद्यार्थीहरुले तोडफोड गरेका छन्। मर्चवारी  गाउँपालिका वडा नं. ३ स्थित श्रीमती मनराजी देवी माविका विद्यार्थीहरुले शिक्षकाको माग गर्दै गाउँपालिका भवन तोडफोड गरेका हुन्।

न्युक्यासलको खाता खुल्यो

टोटेनह्यामका प्रशिक्षक माउरिसिनो पोचेटिनोले आफ्नो गल्तीका कारण आइतबार घरेलु मैदानमा न्युक्यासल युनाइटेडलाई अप्रत्याशित नतिजा सुम्पिनुपरेको प्रतिक्रिया दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्