२१ आश्विन २०८१ सोमबार
image/svg+xml

शिक्षक भन्छन्, विद्यार्थीले पढ्नै मन लाउँदैनन्

रोल्पामा गणित विषयको सिकाइ उपलब्धि निकै कम देखिएको छ। शिक्षा विकास तथा समन्वय ईकाइका अनुसार आइबारदेखि सुरु भएको एसइई ग्रेड वृृद्धि परीक्षामा सबैभन्दा बढी गणित विषयको परीक्षामा २ हजार ४४ जना सहभागी भएका छन।

‘रंगभेदी दुर्व्यवहारको बेवास्ता गरौं’

इङ्ल्यान्ड महिला फुटबल टोलीका मुख्य प्रशिक्षक फिल नेभिलले सामाजिक सञ्जालमा खेलाडीविरुद्ध भइरहेको रंगभेदी दुव्र्यवहारलाई बेवास्ता गर्नुपर्ने बताएका छन्।

लाम्पार्डसँग टाढा भाग्दै जित

चेल्सीका प्रशिक्षक फ्रांक लाम्पार्डलाई इङ्लिस प्रिमियर लिगमा जितको पहिलो स्वाद चाख्नका लागि अझै केही समय कुर्नुपर्ने भएको छ। आइतबार भएको प्रिमियर लिग खेलमा चेल्सी लेस्टर सिटीसँग १–१ को बराबरीमा रोकिएको हो। यसअघि गत साता चेल्सी सिजनको पहिलो खेलमा म्यानचेस्टर युनाइटेडसँग ४–० ले निराश भएको थियो भने बुधबार युएइफए सुपर कपमा लिभरपुललाई पेनाल्टी सुटआउटमा ५–४ को नतिजा सुम्पिएको थियो।

तेक्वान्दोका प्रशिक्षकलाई पदोन्नति अवसर

नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (एनआइटिएफ)ले २२औं वार्षिकोत्सवको अवसरमा आफ्ना १९ प्रशिक्षक तथा खेलाडीलाई विभिन्न श्रेणीको अन्तर्राष्ट्रिय डानमा पदोन्नति हुने अवसर प्रदान गरेको छ।

घुुससहित शिक्षक पक्राउ

दाङका एक शिक्षक घुससहित रंगेहात पक्राउ परेका छन्। अख्तियारको टोलीले सोमबार घोराहीस्थित माध्यामिक बिद्यालय रझेनाका शिक्षक गणेश केसीलाई नियन्त्रणमा लिएको हो।

कोन्टे विश्वकै उत्कृष्ट प्रशिक्षक : लुकाकु

बेल्जियमका स्ट्राइकर रोमेलु लुकाकुले प्रशिक्षक एन्टोनियो कोन्टेलाई विश्वकै उत्कृष्ट प्रशिक्षकको संज्ञा दिँदै उनकै कारण इटालियन सिरी ‘ए’ क्लब इन्टर मिलानमा अनुबन्धित भएको प्रतिक्रिया दिएका छन् ।

‘कोन्टे विश्वकै उत्कृष्ट प्रशिक्षक हुन्’

बेल्जियमका स्ट्राइकर रोमेलु लुकाकुले प्रशिक्षक एन्टोनियो कोन्टेलाई विश्वकै उत्कृष्ट प्रशिक्षकको संज्ञा दिँदै उनकै कारण इटालियन सिरी ‘ए’ क्लब इन्टर मिलानमा अनुबन्धित भएको प्रतिक्रिया दिएका छन्।

‘साने आठ महिनासम्म बाहिर बस्न सक्छन्’

म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले विंगर लेरोए साने घुँडाको चोटका कारण सात वा आठ महिना मैदान बाहिर बस्ने सम्भावना भएको बताएका छन्।

तीन प्रशिक्षकलाई हैसियत जोगाउने तुनौती

क्रिस वेल्डर, ड्यानियल फार्क र डिन स्मिथको हातमा यसै सिजन मात्र इङ्लिस प्रिमियर लिगमा बढुवा भएका सेफिल्ड युनाइटेड, नर्विच र एस्टन भिल्लाको हैसियत जोगाइराख्ने वा डुबाउने निर्भर रहनेछ।

अत्यासलाग्दो शैक्षिक अवस्था, चार शिक्षकमा भरमा क्याम्पस

आर्थिक समस्याका कारण पर्याप्त शिक्षक नियुक्ति गर्न सक्ने अवस्था छैन। स्वास्थ्य विषयको प्र्याक्टिकल गराउनुपर्ने बेला भने छिमेकी क्याम्पसबाट शिक्षक बोलाउने गरिन्छ क अभाव भन्दै पर्याप्त शिक्षक नराखे पनि भवन भने थप गरिएको छ।

तलब नपाएपछि विद्यालयमा तालाबन्दी

यहाँको एक विद्यालयका शिक्षकहरूले एक वर्षदेखि तलब नपाएको भन्दै विद्यालयमा तालाबन्दी गरेका छन्। जिल्लाको नलगाड नगरपालिका–८ स्थित पञ्चभयार माध्यमिक विद्यालय जिकुवाका निजी स्रोतबाट राखिएका शिक्षकले तलब नपाएको भन्दै सोमबारदेखि तालाबन्दी गरेका हुन्।

हटाइए दक्षिण अफ्रिकी क्रिकेट प्रशिक्षक

क्रिकेट दक्षिण अफ्रिका (सिएसए) ले आइतबार राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक ओटिस गिब्सन र उनको समग्र प्रशिक्षण टोलीलाई हटाउने निर्णय गरेको छ। गत साता बसेको सिएसएको बैठकले हालै मात्र इङ्ल्यान्डमा सम्पन्न एकदिवसीय क्रिकेट विश्वकपमा टोलीले १० मध्ये सातौं स्थानमा चित्त बुझाउनु लज्जास्पद भएको समीक्षा गर्दै प्रशिक्षक र उनको टोलीलाई हटाउने निर्णय गरेको थियो।

‘खेलाडी सरुवा बजारमा मेरो प्रभाव छैन’

टोटेनहमका प्रशिक्षक माउरिसियो पोचेटिनोले खेलाडी सरुवा बजारमा आफ्नो कुनै प्रभाव नभएको प्रतिक्रिया दिएका छन्। सिजनपूर्वको अभ्यासका लागि म्युनिख भ्रमणमा रहेको टोटेनहमले मंगलबार मैत्रीपूर्ण खेलमा स्पेनिस क्लब रियाल मड्रिडलाई १–० ले हराएको थियो। टोटेनहमले जनवरी २०१८ पछि यसै महिनाको सुरुआतमा क्लबको कीर्तिमानी सरुवा रकममा लियोनका मिडफिल्डर ताङगाई एन्डोम्बेलेलाई अनुबन्धन गरेको थियो। ‘मलाई मेरो खेलाडीको अहिलेको अवस्थाको बारेमा केही थाहा छैन,’पोचेटिनोले भने।

सम्पत्ति विवरण नबुझाउने शिक्षकलाई जरिवाना

तोकिएको समयमा सम्पत्ति विवरण बुझाउन अटेरी गर्ने नवलपरासीका २१४ शिक्षक जरिवानामा परेका छन्। आर्थिक वर्ष २०७४/७५ को सम्पत्ति विवरण नबुझाउने २१४ शिक्षकलाई कारबाहीस्वरुप जरिवाना तिर्न आग्रह गरिएको शिक्षा विकास तथा समन्वय एकाइ कार्यालय पश्चिम नवलपरासीले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्