१२ जेष्ठ २०८१ शनिबार
image/svg+xml

इजरायली राजदूतको हातमा विपीनको तस्बिर, फेरि गरे रिहाईको माग

नेपालका लागि इजरायली राजदूत हनान गोडेरले बेपत्ता विपीन जोशीको रिहाईको माग गरेका छन्।

इजरायलमा मारिएका आनन्दको अन्त्येष्टि

इजरायलमा हमासको आक्रमणमा परी ज्यान गुमाएका धनुषा लक्ष्मीनियाँ गाउँपालिका–४ सपहीका आनन्द साहको अन्त्येष्टि गरिएको छ।

इजरायलबाट ल्याइयो थप एक विद्यार्थीको शव

इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका दस नेपाली विद्यार्थीमध्ये थप एक विद्यार्थीको शव आज नेपाल ल्याइएको छ।

इजरायलमा मृत्यु भएका नेपाली विद्यार्थीहरुप्रति श्रद्धाञ्जली अर्पण

नेपाल ल्याइएका शवमा विमानस्थल परिसरमा रहेको नेपाली सेनाको गणमा श्रद्धाञ्जली अर्पण गरिएको छ। परराष्ट्रमन्त्री एनपी साउद, नेपालका लागि इजरायली राजदूत लगायतले श्रद्धाञ्जली अर्पण गरेका थिए।

इजरायलमा मारिएका ४ विद्यार्थीको शव नेपाल ल्याइयो

इजरायलमा हमासको आक्रमणमा ज्यान गुमाएका चार नेपाली विद्यार्थीको शव आज नेपाल ल्याइएको छ।

इजरायलमा मारिएका ४ विद्यार्थीको शव अहिले बिहान काठमाडौँ ल्याइ पुर्याइँदै

शव बिहान ९ बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याइपुर्‍याइने बताइएको छ। शव लिन परराष्ट्रमन्त्री एनपी साउद र इजरायली राजदूत विमानस्थल जाने भएका छन्।

इजरायलमा मारिएका ४ नेपालीको शव आज ल्याइँदै

तेल अबिबस्थित नेपाली राजदूतावासले हमासको आक्रमणमा निधन भएका नेपाली विद्यार्थीमध्ये कानुनी प्रक्रिया पूरा भएका चार शव नेपाल पठाउन लागेको जानकारी दिएको हो।

हमाससँगको युद्धका लागि इजरायललाई अमेरिकाको सहयोग, युद्ध सामग्री पठाउँदै

अमेरिकाले युद्धमा रहेको इजरायललाई सहयोगस्वरुप विमान पठाउने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्