३० वैशाख २०८१ आइतबार
image/svg+xml

मेयर बालेनविरुद्धको आन्दोलन थप सशक्त बनाउने कवाडी व्यवसायीहरुको चेतावनी

काठमाडौं महानगरपालिकाको मातहतमा रहेका वडा कार्यालयहरुले कवाडी हटाउने आदेश भन्दै कवाड व्यवसायीलाई ७ देखि ३५ दिनको म्याद तोकी निर्देशनात्मक अनुरोध भनि पत्र पठाएसँगै व्यवसायीहरुले बिरोध प्रदर्शन शुरु गरेका हुन्।

बालेनविरुद्ध सडकमा निस्किए कवाड व्यवसायी (फोटोफिचर)

काठमाडौँ महानगरपालिकाका कवाडी व्यवसायीहरू आन्दोलित भएका छन्।

महानगरविरुद्ध कवाडी व्यावसायी आन्दोलित (तस्बिरसहित)

महानगरपालिकाले कवाडी व्यवसायीहरूप्रति दमन गरेको भन्दै उनीहरू आन्दोलित भएका हुन्।

कवाडमा पनि बिकेनन् अर्बौंका चिनियाँ जहाज

नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले दोस्रो पटक लिलामका लागि राखेका पाँच चिनियाँ जहाज सकार्न कुनै पनि प्रस्ताव नपरेपछि मंगलबार पुनः ग्लोबल टेन्डर आह्वान गरिएको छ।

कवाडी सङ्कलनकर्ताका कारण सहज बन्दै छ काठमाडौं उपत्यकाको फोहर व्यवस्थापन

सङ्घीय राजधानी काठमाडौं उपत्यकामा घर, पसल, व्यवसाय तथा उद्योगबाट दैनिक अत्यधिक मात्रामा फोहर निस्कन्छ।

आगलागी अपडेटः घाइते ४ जनालाई सेनाको एयर एम्बुलेन्समा काठमाडौँ पठाइयो

विराटनगरको एक कवाडी गोदाममा बुधबार दिउँसो आगलागी हुँदा २ जनाको मृत्यु भएको छ। घाइते ४ जनालाई थप उपचारका लागि काठमाडौं लगिएको हो।

कवाडी सामान निकासीमा कर, विरोधमा व्यवसायी

भरतपुर महानगरपालिकाले सरसफाइ तथा पुनः उपयोगी (कवाडी) वस्तुमा कर सङ्कलनका लागि बोलपत्र आह्वान गरेपछि व्यवसायीले विरोध जनाएका छन्।

कवाडी करको नाममा जबरजस्ती असुली

वीरगन्ज–पथलैया औद्योगिक करिडोरमा सञ्चालित उद्योगहरुको लागि काठमाडौबाट ढुवानी गरिने (स्क्रेप) कवाडी करको नाममा राजमार्ग मै जबरजस्ती रकम असुल्ने गरिएको छ।

लिलाम नहुँदा कवाडी बन्दै सवारी साधन

२ वर्ष देखि सुठौली भन्सार कार्यालयमा थन्किएको सवारी साधनहरु लिलामी नहुँदा कवाडी बन्दै गएको छ।

कवाडी कर उठाउने निर्णयमा आपत्ति

नगरपालिकाले सार्वजनिक सूचना जारी गरेर गुर्जुधारामा ढाट राखी कर उठाउन सुरु गरेपछि कवाड समाजको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ। सर्वोच्च अदालतले दिएको आदेशविपरीत कर उठाउन सुरु गरेको विषय गम्भीर रहेको भन्दै समाजले अदालतको आदेश अन्तर्गत रहेर निर्णय गर्नसमेत आग्रह गरेको छ।

कवाडीमा बन्यो बेलिब्रिज, हुम्ला पनि सडक सञ्जालसँग जाेडियाे

सडक सञ्जालसँग नजोडिएको हुम्लामा एक महिना भित्र सवारी साधान पुग्ने निश्चित देखिएको छ। निर्माण जिम्मा लिएको नेपाली सेनाले बाजुरा र हुम्लाको कवाडीमा बेलिब्रिज निर्माणसँग सडक सञ्जालसँग जोडिने निश्चित भएको हो।

भ्याट हटाउन कवाडी व्यवसायीको माग

कवाडी व्यवसायमा लगाइएको १३ प्रतिशत भ्याट स्वीकार्य नहुने कवाडी व्यवसायीले बताएका छन्। नेपाल कवाडी मजदुर व्यवसायी संघको वार्षिक साधारण सभामा बोल्दै उनीहरुले सरकारले लगाएको अनिवार्य भ्याटको व्यवस्था आफूहरुले नमान्ने बताए।

रातो डायरी

एउटा पुरानो घरको एउटा सानो कोठा, बाँझो खेत, घरअघि देखिने कवाडीका छाप्राहरू, भट्टी पसलहरूले घेरिएको थोत्रे पिच सडक, फोहोरका थुप्राहरूका सहर अनि सहर। ऐनामा हेर्छु ढल्किँदै गएको उमेर, छाती छामेर हेर्छु, अझै तरुन मन मेरो, दिनमा दुई–तीन ओटी युवतीसँग खेल्न सक्ने क्षमता भएको म। मुठ्ठी कसेर आफ्नो क्षमता जाँच्छु, उमेर त छ है कतै भागिहालेको छैन।

कवाडीमा भ्याट नलगाउन माग

यही आर्थिक वर्षदेखि कवाडी संकलक तथा व्यवसायीलाई अनिवार्य मूल्य अभिवृद्धि कर (भ्याट) प्रणालीमा दर्ता हुनुपर्ने प्रावधान मान्य नभएको भन्दै व्यवसायी आन्दोलनमा उत्रेपछि कवाडी संकलन रोकिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्