६ जिल्लामा ७ जना मृत फेला
देशका विभिन्न ६ जिल्लामा सात जना मृत अवस्थामा फेला परेका छन्। पर्सा, दोलखा, मकवानपुर, धादिङ, कपिलवस्तु र सल्यानका छुट्टाछुट्टै स्थानमा सोमबार र मंगलबार गरी सात जनाको शव भेटिएको हो।
देशका विभिन्न ६ जिल्लामा सात जना मृत अवस्थामा फेला परेका छन्। पर्सा, दोलखा, मकवानपुर, धादिङ, कपिलवस्तु र सल्यानका छुट्टाछुट्टै स्थानमा सोमबार र मंगलबार गरी सात जनाको शव भेटिएको हो।
गृह मन्त्रालयले मंगलबार जारी गरेको सूचनाअनुसार मोहम्मद जयन्तीका दिन मुस्लिम धर्मावलम्बीहरूका लागि सार्वजनिक बिदा दिइएको हो।
आर्थिक अवस्था कमजोर भएकै कारण कोही पनि विद्यालय शिक्षाबाट वञ्चित हुनु नपरोस् भन्ने उद्देश्यले जिल्लाको सहिदलखन गाउँपालिकाले आवाससहित शिक्षा दिने व्यवस्था गरेको छ।
सामाजिक सञ्जालमा परिवारको मृत्युबारे विनासन्दर्भका कथा बनाउनेहरूलाई लक्षित गर्दै उनले वास्तविकताबाट बेखबर मान्छेहरूले भ्रम छरेको बताइन्।
आकर्षक तलबको प्रलोभन देखाएर विभिन्न युरोपेली मुलुकहरूमा वैदेशिक रोजगारीमा पठाइदिने नाममा २२ लाख रुपैयाँभन्दा बढी रकम ठगी गरेको अभियोगमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।
सरकारले गठन गरेको वीरगञ्जस्थित चिनी मिल कारखाना अध्ययन कार्यदलले चिनी मिल क्षेत्रको स्थलगत अध्ययन गरेको छ।
अवैध लागूऔषध सहित प्रहरीले देशका विभिन्न स्थानबाट २५ जनालाई नियन्त्रणमा लिएको छ।
यसअघि भदौ १ गते बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरका लागि बुधबारको समय निर्धारण गरेका थिए।
प्रदेश कार्यसमितिले पार्टी विधानअनुसार अनुशासनात्मक कारबाही गर्ने अधिकार केन्द्रीय कार्यसमितिमा मात्र रहेको दाबी गरेको छ।
आर्थिक गतिविधि संकुचित हुनु, बजारमा माग घट्नु र व्यवसाय सञ्चालनमा विभिन्न समस्या थपिँदै जानुले निजी क्षेत्रको मनोबल कमजोर बनेको उनको भनाइ थियो।
काठमाडौंको नयाँ बानेश्वरमा महिला ट्राफिक प्रहरीमाथि हातपात भएको छ।
यसका कारण अलमल हुने, हिँड्दा शरीरको सन्तुलन मिलाउन कठिन हुने, आँखाको चालमा समस्या आउने र स्मरणशक्ति कमजोर हुनेजस्ता लक्षण देखिन सक्छन्।
ओपनर आसिफ शेखको आक्रामक शतकसँगै नेपालले एसीसी प्रिमियर कपअघि भएको अभ्यास खेलमा मलेसियामाथि शानदार जित हात पारेको छ।
नुवाकोटको किस्पाङ गाउँपालिका–१ बरुवाल जातका भेडाको नश्ल सुधारको प्रमुख स्थल हो।
लागुऔषध चरेस ओसारपसार र ढुवानीमा महिलाहरूलाई नै भरियाको रूपमा प्रयोग गर्ने गरिएको छ।