८ आश्विन २०८१ मंगलबार
image/svg+xml

फेसबुकको सहयोगमा खेल मैदान

सामाजिक सञ्जालको मद्दतले संकलन भएको रकमले धनकुटाको सिधुवाबजारमा खेलमैदान निर्माण भइरहेको छ। सामाजिक सन्जाललाई दुरुपयोग भएर बेलाबखत हुने नकरात्मक टिप्पणी हुने गरेको छ। तर सिधुवाका युवाहरुले सामाजिक सञ्जालको प्रयोगले समाजलाई फाइदा पुग्ने उदाहरणीय काम गर्दै राष्ट्रिय प्रतियोगिता खेल्न मिल्ने गतिलो खेलमैदान निर्माण सुरु गरेका छन्।

राष्ट्रपति जुमाका सहयोगीको घरमा प्रहरीको छापा

दक्षिण अफ्रिकी राष्ट्रपति ज्याकोब जुमासँग पारिवारिक व्यापार सम्बन्ध भएको एउटा घरमा विशिष्ट प्रहरी एकाईले छापा मारेको छ ।

अग्रवाललाई ‘असहयोग’

चार वर्षअघि बर्खास्त चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) का डिन डा. शशि शर्मालाई चार दिनका लागि पुनर्वहाली गर्ने सर्वोच्च अदालतको आदेशलाई आफूअनुकूल व्याख्या गर्दै त्रिभुवन विश्वविद्यालय (त्रिवि) का पदाधिकारी नयाँ डिन नियुक्त गर्ने खेलमा लागेका छन् ।

सहयोगी आवरणमा यौन दुराचार

गैरसरकारी संस्थाका प्रतिनिधि र पर्यटक आवरणमा नेपालमा रहेका विभिन्न देशका नागरिक बाल यौन दुराचारीको आरोपमा फाट्टफुट्ट पक्राउ पर्ने गरेका थिए । पछिल्लो समयमा भने यस्तो आरोपमा पक्राउ पर्ने विदेशीको संख्या बढ्दो छ।

यी हुन उत्तर कोरियाका सहयोगी देश

संयुक्त राष्ट्रसंघ र अमेरिकी प्रतिबन्धका बाबजुद उत्तर कोरियाले आफ्नो परमाणु कार्यक्रममार्फत विश्वलाई हल्लाइरहेको छ। उत्तरले खासगरी अमेरिकाविरुद्ध आफ्ना कार्यक्रम लक्षित गर्दै आइरहेको छ।

‘सरकारको सहयोगमा व्यवसायीको कार्टेलिङ’

नेपाल निर्माण व्यवसायी महासंघले अप्रत्यासित मूल्य बढाएर सिमेन्ट उद्योगीले ‘कार्टेलिङ’ गरेको बताएको छ । यसमा सरकारले समेत सहयोग गरेको महासंघको आरोप छ ।

जन्मदिनमा वृद्धाश्रमलाई एक लाख सहयोग

युवा व्यवसायी एवम् समाजसेवी पदमबहादुर खड्काले आफ्नो जन्मदिनको अवसर पारेर प्रशान्ति वृद्धाश्रमलाई एक लाख १० हजार ५१ रुपैयाँ सहयोग प्रदान गरेका छन् । ४० औं जन्मदिनको अवसर पारेर वृद्धाश्रममा आयोजित कार्यक्रममा उनले आमा विष्णा खड्काको हातबाट वृद्धाश्रमलाई सो रकम प्रदान गरेका हुन् ।

निर्वाचनमा असहयोगी कर्मचारीलाई कारबाही सिफारिस

गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा असहयोग गर्ने ८७ कर्मचारी कारबाही सिफारिसमा परेका छन्।

भूकम्पमा बाँचेका इरानीद्वारा सहयोगको अपिल

आइतबार राति इरान र इराकको सीमा नजिकै गएको शक्तिशाली भूकम्पमा बाँचेका इरानी नागरिकले सहयोगको अपिल गरेका छन्।

भारतको साढे ४ करोड सहयोगमा पक्की पुल

करिब साढे चार करोड रुपैयाँबराबरको भारतीय आर्थिक सहयोगमा मुस्ताङ जोमसोमस्थित कालिगण्डकी नदीमाथि निर्माणाधीन पक्की पुल तयार भएको छ।  नेपालका लागि भारतका राजदूत मञ्जीवसिंह पुरीले आइतबार उक्त पुलको उद्घाटान गरे । यो पुल निर्माण गर्न भारतले ४ करोड ४५ लाख रुपैयाँ वित्तीय सहायता प्रदान गरेको थियो । भारत–नेपाल आर्थिक सहकार्य कार्यक्रमअन्तर्गत साना विकास कार्यक्रम मातहत उक्त पुल निर्माण गर्न भारतले वित्तीय सहयोग गरेको थियो।

रोहिन्जाको सहयोगका लागि दीर्घकालीन योजना आवश्यक

म्यानमारका रोहिन्जा मुसलमान शरणार्थी रहेको बंगलादशेमा उनीहरुको सहयोगका लागि दीर्घकालीन योजना आवश्यक रहेकोमा संयुक्त राष्ट्रसंघले जोड दिएको छ । संयुक्त राष्ट्रसंघका अनुसार हाल बंगलादेशमा करिब पाँच लाख म्यान्माली रोहिन्जाले शरण लिएर बसेका छन् । उनीहरुको अवस्था दिन प्रति दिन कष्टकर हुँदैछ ।

‘सुरक्षाकर्मी नै सहयोगी’

नुवाकोट कटेर केरुङ पुग्न नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीका १२ वटा चेक प्वाइन्ट कट्नुपर्छ । जिल्लाको टिमुरेमा ४, स्याफ्रुमा २, धुन्चेमा ३, कालिकास्थानमा २ र बेत्रावतीमा एक चेक पोस्ट छन् ।

जीवन बचाउन अस्पतालको बेडबाट सहयोगको याचना

चितवन माडीका लेखनाथ चालिसेले उपचारको लागि सहयोगको याचना गरेका छन्। एन्सेफ्लाईटीसबाट पीडित उनी यतिबेला महाराजगञ्जस्थित शिक्षण अस्पतालमा मृत्युसँग संघर्ष गरिरहेका छन्।

कीर्ते गरी चिनियाँले निकाले नागरिकता, सहयोगी पक्राउ

कीर्ते गरी चिनियाँ नागरिकलाई नेपाली नागरिकता बनाइदिने एकजनालाई आज बिहान प्रहरीले पक्राउ गरेको छ। कीर्ते नागरिकता बनाएपछि फरार रहेका सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका–११ का ४५ वर्षीय वाङदोर्जे लामालाई आज इलाका प्रहरी कार्यालय, मेलम्चीको प्रहरी टोलीले पक्राउ गरेको हो।

बाढी पीडितको सहयोगार्थ ‘कफी र कविता’

ठमेलको अन्नपूर्ण मार्केटस्थित फ्रेस विन्च क्याफेमा सधै जसो विदेशी गीत संगीतको चर्चा हुन्छ । यहाँ आउने पाहुनाहरू अधिकांश विदेशी हुन्छन् । तर, शनिबार फ्रेस विन्चको हलमा नेपाली कविताको हरफहरु वाचन भइहरको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्