७ आश्विन २०८१ सोमबार
image/svg+xml

मानवीय सहयोगमा महिला

हरेक वर्ष नेपालले कुनै न कुनै प्रकारका विपद्को सामना गर्छ, जसबाट पीडित÷प्रभावितहरूलाई मानवीय सहायताको आवश्यकता पर्छ। हामीले नेपालमा मनसुनको मध्य समयमा विश्व मानवीय सहायता दिवस मनाइरहँदा त्यस्तो सहयोगमा योगदान पु¥याउन अनवरत खटिरहेका मनकारी र अब्बल व्यक्तिहरूप्रति हामी सम्मान प्रकट गर्न चाहन्छौँ।

काठमाडौंमा भारतीय स्वतन्त्रता दिवस, एम्बुलेन्सदेखि बससम्म नेपाललाई विभिन्न सहयोग

नेपालमा भारतको ७३ औं स्वतन्त्रता दिवस मनाइएको छ। राजधानीको लैनचौरस्थित भारतीय राजदूतावासमा मनाइएको स्वतन्त्रताको दिवसको शुभारम्भ राजदूत मन्जिभसिंह पुरीले भारतको राष्ट्रिय ध्वजा झण्डोत्तोलन गरेर गरेका थिए।

प्रधानमन्त्री दैवीप्रकोप कोषमा एनआएनएले ५१ लाख सहयोग गर्ने

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२ औं क्षेत्रीय बैठक आइतवार सम्पन्न भएको छ। ईटालीको राजधानी रोममा आयोजित बैठकको अन्त्यमा १७ बुँद्धे घोषणापत्र जारी गरिएको छ। बैठकले प्रधानमन्त्री दैवी प्रकोप कोषमा ५१ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।

पहिरो पीडितलाई सहयोग

गुल्मेली अधिकृत समाजले जिल्लाको सत्यवती गाउँपालिका वडा नं ३ र ४ को लिम्घा तथा ठूलोलुम्पेकका बाढीपहिरो पीडितलाई दुई लाख ५१ हजार सहयोग गर्ने भएको छ।

बाढीपहिरो पीडितलाई काँग्रेस सांसदको सहयोग

प्रदेश नम्बर ३ को नेपाली काँग्रेसका सांसदहरुले पाँच दिनको पारिश्रमिक(तलब) बाढी पहिरो पीडितहरुलाई सहयोग गरेका छन्। २१ जना सांसदको पारिश्रमिक एक लाख ६० हजार रुपैयाँको चेक आइतबार कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलकी प्रमुख सचेतक राधा घलेले मुख्यमन्त्री डोरमणि पौडेललाई प्रदान गरिन्।

घाइते बालकलाई तरुण दलको सहयोग

नेपाल दरुण दल खोटाङले अगेनामा परेर आगोले पोलेर गम्भीर घाईते भएका पाँच महिने शिशुको उद्धार गरेको छ। अगेनामा परेर दुई हात र निधारमा गहिरो घाउ लागेका केपीलासगढी गाउँपालिका–४ बाक्सिलाका शिशु प्रवीण राईलाई तरुण दलले १ लाख १३ हजार ३ सय ६५ रुपैयाँ सहयोग रकम जुटाएर उपचारका लागि काठमाडौं पठाएको हो।

गुल्मीका पहिरो पीडितलाई वैदेशिक रोजगार व्यवसायीको सहयोग

गुल्मीमा गएको पहिरोमा पुरिएर ज्यान गुमाउनेका परिवारलाई वैदेशिक रोजगार व्यवसायीले आर्थिक सहयोग गरेका छन्।

रंगशालाका लागि सहयोग जुट्दै

क्रिकेट रंगशाला निर्माणका लागि उद्योग वाणिज्य संघ, चितवनले ५५ लाख ५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेको छ। संघले निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई बिहीबार सहयोग हस्तान्तरण गरेको हो। संघका अध्यक्ष सहनलाल प्रधानले रंगशाला निर्माणको जिम्मेवारी लिएको धुर्मुस, सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेललाई सहयोग हस्तान्तरण गरे।

गुल्मीका पहिरो पीडितलाई वैदेशिक रोजगार व्यवसायीको सहयोग

गुल्मीमा गएको पहिरोमा पुरिएर ज्यान गुमाउनेका परिवारलाई वैदेशिक रोजगार व्यवसायीले आर्थिक सहयोग गरेका छन्।

अक्षयकोषका लागि सहयोग

बेनिघाट रोराङ गाउँपालिका–२ ताल्तीस्थित पिपलभन्ज्याङ माविमा अक्षयकोष निर्माणका लागि नगद सहयोग प्रदान गरिएको छ। सोही विद्यालयका पूर्वशिक्षकसमेत रहेका र हाल अमेरिका बस्दै आएका विष्णुकुमार त्रिपाठीले विद्यालयलाई नगद सहयोग गरेका हुन्।

उत्तर कोरियामा खाद्यान्न पठाउने दक्षिणको तयारी

दक्षिण कोरियाले यसै महिना उत्तर कोरियाका लागि खाद्यान्न सहयोगको पहिलो खेप पठाउने अन्तिम तयारी गरिरहेको दक्षिण कोरियाली एकीकरण मन्त्रालयले जनाएको छ।

जापानी सहयोगमा विद्यालय भवन

गोकुलगंगा गाउँपालिका–४ बेतालीका दुईवटा विद्यालयमा एक जापानी संस्थाको सहयोगमा सुविधा सम्पन्न भवन बनाइएको छ। २०७२ सालको भूकम्पमा भवन भत्किएपछि ती विद्यालयमा टहरामा पढाइ हुँदै आएको थियो।

मृतकका परिवारलाई तीन लाख राहत दिइने

प्रदेश २ मा बाढीपहिरोले ज्यान गुमाएका परिवारलाई प्रदेश सरकारले तीनलाखको दरले आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।

हातखुट्टा गुमाएका हरिकाजीलाई सहयोग

विद्युत् मर्मत गर्ने क्रममा करेन्ट लाग्दा दुवै हात र दायाँ खुट्टा गुमाएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका हरिकाजी ढुंगानालाई अमेरिकामा रहेका शुभेच्छुकबाट आर्थिक सहयोग प्राप्त भएको छ। नेपाल विद्युत् प्राधिकरण शाखा दिक्तेलको दैनिक ज्यालादारी मजदुरका रूपमा कार्यरत उनले २०७० चैत १६ गते करेन्ट लागी हातखुट्टा गुमाएका थिए।

चितुवाको आक्रमणबाट घाइतेलाई दुई लाख सहयोग

डिभिजन वन कार्यालय बाँकेले चितुवाको आक्रमणमा परी घाइते भएका बाँकेको खजुरा गाउँपालिका–३ धौलागिरीका दीपबहादुर श्रीसलाई राहतस्वरुप दुई लाख सहयोग गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्