५ जेष्ठ २०८१ शनिबार
image/svg+xml

सरकारमाथि संसद्को निगरानी कमजोर

संसद्ले सरकारका काममा निरन्तर निगरानी गर्ने काम गर्नुपर्ने भए पनि संसद् आएको छ महिनासम्म संसदीय निगरानी प्रभावकारी भएको देखिएको छैन ।

सङ्खुवासभा हत्या काण्ड: लोकबहादुरका भाइ पनि अनुसन्धानको दायरामा

सङ्खुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा ६ जनाको सामूहिक हत्यामा संलग्न लोकबहादुर कार्कीका भाइ नरेशलाई पनि प्रहरीले अनुसन्धानको दायरामा ल्याएको छ।

संखुवासभा हत्या काण्डः अनुसन्धानका लागि धरानबाट तालिमप्राप्त कुकुर ल्याइँदै

मादी नगरपालिका-१, खोलागाउँका एकै परिवारका ६ जनाको हत्या घटना अनुसन्धान गर्न धरानबाट तालिमप्राप्त कुकुरसहितको प्रहरी टोली संखुवासभा आउने भएको छ।

प्रहरी भन्छ : बदला, रिस र आवेगले पाँच जनाको ज्यान लियो

साेमबार भैसी फार्म भित्र भएको पाँच जनाको हत्यामा संलग्न मुख्य अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ । रुपन्देहीको तिलोत्तमा १० मैनहवास्थित गंगादेवि पशुपंक्षी फार्ममा कार्यरत तीन जना सहित पाँच जनाको हत्यामा संलग्न मुख्य अभियुक्त सुर्खेतका झसेन्द्र बहादुर सिंजालीलाई प्रहरीले बुधबार सार्वजनिक गरेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्