२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

जापानमा नेपाली खेलाडी विजयी

जापानमा नेपाली युवा बक्सर खेलाडीले बिजय हाँसिल गरेका छन्।नेपाली युवा बक्सर अविरल घिमिरेले जापानी बक्सर खेलाडी वादा मासाकी (राधा)लाई रिंगमा ढाल्दै एस-व्याट्लको उपाधि हात पारेका हुन्।

पोर्चुगलको राजधानीमा घन्कियो नेपाली गान (फाेटाे फिचर)

पार्क वरपर नेपालका झण्डाहरु सजाइएका छन् । त्यहाँ नेपालको हिमशृंखला, भगवान् गौतम बुद्ध र नेपाल झल्कने तस्बिरहरू टांगिएका छन्।

नेपालीको फिका प्रदर्शन

ओपन अन्तर्राष्ट्रिय जीएम बुद्धिचाल प्रतियोगितामा नेपाल खेलाडीले छैटौं चरणको खेल सकिदा औषत प्रदर्शन गरेका छन्।

रुसमा हुने ग्लोबल फुटबलमा पहिलाेपटक दुई नेपाली

गिरिश मास्के र अनमेश रायमाझीले रुसमा हुने ग्लोबल फुटबल फर फ्रेन्डशिप (एफफरएफ) कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्ने भएका छन्।

थाइल्याण्डमा नेपाली संस्कृति सिकाउन शिविर

थाईल्याण्डमा रहेका यूवा तथा विद्यार्थीका लागि लक्ष्य गरेर व्यक्तित्व विकास सम्वन्धि शिविर गरिएको छ।

नेपालमा पर्यटन प्रवर्द्धनका लागि स्पेनमा प्रचारप्रसार

नेपालमा पर्यटन प्रवर्द्धनका लागि स्पेनमा नेपालको पर्यटकीय तस्बिरसहितका सामग्री प्रदर्शन एवं वितरण गरिएको छ । नेपाली जनप्रगतिशील मञ्च स्पेनले शनिवार स्पेनको बार्सिलोना स्थित विश्व प्रसिद्द रोमन क्याथोलिक गिर्जाघर सग्रादा फैमिलियामा विदेशी नागरिकलाई नेपालका पर्यटकीय ठाउँका फोटोसहितका सामग्री वितरण गरि प्रचार प्रसार गरेको हो ।

समृद्ध नेपाल र सुखी नेपाली सरकारको संकल्प : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल र सुखी नेपाली’ अभियान सरकारको संकल्प भएको बताएका छन्।

भिसी कपकाे उपाधि नेपाल कमर्स क्याम्पसलाई

नेपाल कमर्स क्याम्पसले त्रिभुवन विश्वविद्यालय उपकुलपति कप अन्तरक्याम्पस भलिबल प्रतियोगिताको उपाधि कब्जा गरेको छ।

फिफा वरीयतामा नेपालको ३ स्थान सुधार

विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले बिहीबार सार्वजनिक गरेको वरीयताक्रममा नेपालको ३ स्थान सुधार भएको छ।

फाइनलमा आरआर र नेपाल कमर्स

आयोजक रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) र नेपाल कमर्स क्याम्पस (एनसिसी) त्रिभुवन विश्वविद्यालय उपकुलपति कप अन्तरक्याम्पस भलिबल प्रतियोगिताको उपाधिका लागि शुक्रबार भिड्दै छन्।

नेपाल क्लियरिङ हाउस र कृषि विकास बैंकबीच सम्झौता

नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल) र कृषि विकास बैंकबीच अन्तरबैकिङ भुक्तानी प्रणाली सम्बन्धी (आइपिएस) सम्झौता भएको छ।

नेपाल कमर्स सेमिफमइनलमा

नेपाल कमर्स क्याम्पस(एनिससी), अमृत साइन्स क्याम्पस (अस्कल) र सुर्खेत शिक्षा क्याम्पस त्रिभुवन विश्वविद्यालय उपकुलपति कप अन्तरक्याम्पस भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन्।

सरिता ‘ब्युटिसियन ट्यालेन्ट नेपाल’

सौन्दर्य पेशामा आबद्ध व्युटिसियनहरुबीच भएको सौन्दर्य प्रतियोगिता ‘ब्युटिसियन ट्यालेन्ट नेपाल–२०१८’को उपाधि गोरखाकी सरिता भारतीले जितेकी छिन् । भारतीले उपाधिसँगै २५ हजार रुपैयाँ र विधागततर्फको ‘फोटोजेनिक’ उपाधि पाइन्।

श्रृंखला खतिवडा बनिन् मिस नेपाल २०१८

मिस नेपाल २०१८ को ताज श्रृंखला खतिवडाले जितेकी छिन्। बुधबार राति काठमाडौंमा सम्पन्न फाइनल प्रतियोगितामा २५ प्रतिस्पर्धीलाई उछिन्दै हेटाैंडाकी २२ वर्षीया श्रृंखला मिस नेपाल बनेकी हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्