६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

चटके अनुगमन, निरीह उपभोक्ता

परापूर्वकालदेखि नै नेपालीहरू आफ्नो कला, सौर्य, बहादुरीता र इमानदारितामा अग्रणी छन् । यहाँको खानपिन, संस्कृति, भेषभूषा र भाषाशैली असाध्यै मौलिक मात्रै होइन, मानवीय स्वभाव र संघर्षका विभिन्न आयाम संसारलाई नै लोभ्याउन सफल छन् ।

पाठशालाः जहाँ पढेपछि पोषण र उत्पादनमा सुधार हुँदैछ

धनुषा र महोत्तरीका केही स्थानीय तहमा भने अक्षर चिनाउनका लागि होइन स्वस्थ र सन्तुलित खानपिनका लागि ‘पोषण पाठशाला’ र उत्पादकत्व वृद्धिका लागि ‘कृषक पाठशाला’ सञ्चालन छन्।

दुःखी मन बहलाइदिने खाना

जब घरमा कसैको मृत्यु हुन्छ, उसको मृत्युसँगै घरका परिवारको श्वास थामिएझैँ हुन्छ । त्यस्तो बेलामा न केही खाने होश हुन्छ न त पिउनुपर्छ भन्ने नै कसैलाई लाग्छ । तर हामीले कहिल्यै सोचेका छौँ, त्यस्तो बेलामा खान्कीले पीडामा मलमको काम गरिरहेको पनि हुनसक्छ !

गाईको दुध कि अरु नै ?

सबै स्तनधारीको जीवनमा दुधको महत्व छ । सन्तान जन्मिनेबित्तिकै उसकी आमाको स्तनमा भएको दुध पिउने अधिकार हुन्छ । जनावरका सन्तानले चाहिँ जन्मिएको र हुर्किएको केही समयभित्रै दुध पिउन छाडिदिन्छन् । त्यसपछि तिनले अरु नै चिज खान थाल्छन् । तर मानव जातिमा तयस्तो हुँदैन । बच्चाले आमाको दुध पिउन छाडेपछि पनि गाई, भैंसी, भेडा–बाख्राका दुध पिउन छाड्दैन ।

क्यान्सर र खानपिनको सम्बन्ध

जर्मन वैज्ञानिक रुडोल्फ भिच्र्युले सन् १८४५ मा क्यान्सर सेल (कोस) पत्ता लगाएदेखि अहिलेसम्म सदैव आयुर्विज्ञानको प्रमुख चुनौतीका रूपमा रह्यो अर्बुद रोग। कोसमा रहने अणुवांशिक पदार्थ ‘डिएनए’ मा आउने खराबीका कारण क्यान्सर रोग लाग्छ भन्ने पत्ता लागेको धरै वर्ष भयो। तर यो महारोगको इलाजमा विज्ञानले धेरै सफलता हासिल गर्न सकेको छैन।

फेरिँदैछ सहरको ‘स्वाद’

मध्य तराईस्थित व्यस्त, ऐतिहासिक र व्यापारिक सहर सीमावर्ती वीरगञ्जमा दुई दशकअगाडि आएको मान्छेले अहिले आएर उति बेला प्रचलनमा रहेका खानेकुरा र ती खानेकुरा पाउने पसलहरु खोज्ने हो भने भेटाउन समस्या पर्ला । सहरले रुचाउने स्वाद फेरिएको छ । सहरको ‘फुड कल्चर’ मा धेरै परिवर्तन भएको छ ।

युवा जमातको स्वास्थ्य र खानपिन

अहिलेका युवालाई मुटुको स्वास्थ्य र खानपिनको प्रत्यक्ष सम्बन्ध छ भन्ने सायद थाहै छैन । अहिले मोज गरेर पछि देखाजाएगा भन्ने मानसिकताले गाँजेको छ, अहिलेको युवा पुस्तालाई ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्