२६ वैशाख २०८१ बुधबार
image/svg+xml

हुन्डी कारोबारीलाई अस्पतालमै ‘अनुसन्धान सुविधा’

व्यापारी नरेश अग्रवाल पक्राउ परेका बखत युएसडिटीमार्फत कारोबार भएको प्रमाण र सुन तौलिने मेसिनसमेत फेला परेको थियो। यी दुवै विषयलाई बेवास्ता गरी हुन्डी कारोबारमा मात्रै अनुसन्धान गरेको चर्चा अहिले विभागभित्रै भइरहेको छ।

सुन जोख्ने मेसिनसहित पक्राउ परेका अग्रवाललाई धरौटीमा छाड्न आदेश

हुन्डी कारोबारको आरोपमा पक्राउ परेका कपडा व्यापारी नरेश अग्रवाललाई काठमाडौ जिल्ला अदालतले १ करोड ४ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ।

कपडा व्यापारी अग्रवाल अवैध कारोबारका एजेन्ट !

हुन्डी कारोबारको आरोपमा पक्राउ परेका कपडा व्यापारी नरेश अग्रवाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चोरी भएको ९ किलो सुन र सोही विमानस्थलबाहिरबाट बरामद करिब ६१ किलो सुनको पैसा भुक्तानी गर्ने आधिकारिक एजेन्ट रहेको पाइएको छ।

हुन्डी कारोबारमा संलग्न रहेको अभियोगमा ४ जनामाथि मुद्दा दर्ता दायर

हुन्डी कारोबारमा संलग्न रहेको अभियोगमा राजस्व अनुसन्धान विभागले मधेस प्रदेश सिरहा जिल्लाका ४ जनामाथि जिल्ला अदालत सिरहामा मुद्दा दर्ता गराएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्