७ आश्विन २०८१ सोमबार
image/svg+xml

मोदीको पुनरागमन र नेपाल

भारतमा जवाहरलाल नेहरू र इन्दिरा गान्धीपछि एकल बहुमतको सरकार बनाउन सफल भएका भारतीय जनता पार्टीका नरेन्द्र दामोदर दास मोदीले भाजपाको इतिहास रचेका छन्। भाजपाका तर्फबाट अटल विहारी वाजपेयीले सन् १९६६ मा जम्मा १३ दिन र सन् १९९८ देखि २००४ सम्म सरकार चलाएका भए पनि त्यो सहज बहुमतको सरकार थिएन। जवाहरलाल नेहरू, इन्दिरा गान्धी, मनमोहन सिंह जस्तै कार्यकाल दोहो¥याउने भारतीय प्रधानमन्त्रीको सूचीमा नरेन्द्र मोदीले आफूलाई उभ्याउनु भाजपाका लागि सुखद पक्ष हो।

मोदीको सपथ ग्रहण कार्यक्रममा सार्क देशका शीर्ष नेतृत्वलाई बाेलाउने याेजना

भारत सरकारले प्रधामन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण कार्यक्रममा सहभागी गराउन नेपालसहित छिमेकी देशका नेता तथा राष्ट्राध्यक्षलाई निमान्त्रणा गर्ने योजना बनाएको भारतीय संचारमाध्यमले जनाएका छन्। तर अहिलेसम्म भारत सरकारले छिमेकी मुलुकमा भने निमन्त्रणा पठाएको छैन।

पशुपति दर्शन गर्ने निहुँमा हतियारसहित छिरेका भारतीय प्रहरीको टोली पक्राउ

अनुमतिविना हातहतियारसहित पोशाकमै नेपाल आएका भारतीय प्रहरीलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएर फिर्ता पठाएको छ। पशुपति मन्दिर दर्शन गर्ने निहुँमा मकवानपुरको हेटौंडा आइपुगेका भारतीय प्रहरीलाई प्रहरीले नियन्त्रणमा लिएर भारतको रक्सौल फिर्ता पठाएको हो।

भारतीय नेताको प्रश्नः चीनले हस्तक्षेप गर्दा नेपालीहरु किन बोल्दैनन्?

नेपाल भारत प्रबुद्ध व्यक्ति समूह (ईपिजी) का भारत तर्फका पूर्व संयोजक एवम् भारतीय जनता पार्टीका नेता भगतसिंह कोश्यारीले नेपालमा भारतको रेल छिट्टै पुग्ने विश्वास व्यक्त गरेका छन्।

राहुललाई राजीनामा फिर्ता लिन दबाब

भारतीय राष्ट्रिय कंग्रेसका अध्यक्ष राहुन गान्धीमाथि राजीनामा नदिन पार्टीभित्रैबाट दबाब परेको छ। दिल्लीमा जारी पार्टीको केन्दीय कार्यसमिति बैठकमा राहुललाई राजीनामा फिर्ता लिन दबाब आएको हो।

गुजरातमा भीषण आगलागी हुँदा १५ बालबालिकाको मृत्यु

भवनको माथिल्लो तलामा रहेको कोचिङ सेन्टरमा बालबालिका अध्ययन गरिरहेका थिए। ठूलो भवनको माथिल्लो तलामा आगो सल्किएपछि ज्यान बचाउन धेरै बालबालिकाले हाम फालेका थिए। सोही क्रममा एकसाथ धेरैजनाको मृत्यु भएको हो।

भारतीय लोकसभा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक, भाजपालाई भारी बहुमत

भारतको निर्वाचन आयोगले घोषणा गरेको औपचारिक नतिजा अनुसार सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)ले पहिला भन्दा बढी सिटमा जित हासिल गरेको छ।

विमानस्थलबाट नक्कली भारतीय रुपैयाँसहित फेरि पक्राउ परे युनुस अन्सारी

करोडौँ नक्कली भारतीय रूपैयाँसहित युनुस अन्सारी सहित चार जना त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्।

कराेडाैँ भारतीय रूपैयाँसहित तीन पाकिस्तानी पक्राउ

करोडौँ भारतीय रूपैयाँसहित तीन पकिस्तानीलाई प्रहरीको सहयोगमा त्रिभुवन विमनस्थल भन्सार कार्यालयका कर्मचारीहरूले पक्राउ गरेका छन्। भन्सार कार्यालयका कर्मचारीहरूले उनीहरूलाई झन्डै चार करोड भारतीय रूपैयाँसहित पक्राउ गरेको हो।

भाजपा गठबन्धनको ऐतिहासिक जित

भारतको सत्रौं लोकसभा निर्वाचनमा भारतीय जनता पार्टी ९भाजपा० को गठबन्धनले ऐतिहासिक जित हासिल गरेको छ। बिहीबार राति १० बजेसम्म भाजपा नेतृत्वको गठबन्धन राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए) ले कुल पाँच सय ४२ सिटमध्ये तीन सय ४९ मा अग्रता कायम गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको दल भाजपा एक्लैले पनि ऐतिहासिक जित हासिल गर्ने देखिएको छ। भाजपा एक्लैले तीन सय सिट जित्ने मत गणनाको प्रारम्भिक अग्रताले देखाएको छ। यसअघि सन् २०१४ मा भएको लोकसभा निर्वाचनमा भाजपा एक्लैले २८२ सिट जितेको थियो। एनडिए प्रधानमन्त्री मोदीको नेतृत्वमा चुनावमा उत्रिएको हो। भारतमा फेरि पनि सरकारको नेतृत्वमा मोदीले गर्ने छन्।

बहुमत जितपछि मोदीले भनेः जनताले म फकिरलाई घर दिए

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यसपटकको लोकसभा निर्वाचनको परिणाम लोकतान्त्रिक विश्वको इतिहासमा सबैभन्दा ठूलो घटना भएको बताएका छन्।

मोदीलाई देउवाले दिए बधाई, मित्रता थप सुदृढ हुने विश्वास

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहलाई बधाई दिएका छन्।

मोदीलाई प्रधानमन्त्री ओलीको फोन

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई फोन गरी बधाई दिएका छन्। लोकसभा निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा)को बहुमत जितका लागि ओलीले टेलिफोनमार्फत बधाई दिएका हुन्।

मोदीलाई इमरानले दिए बधाई, शान्ति र समृद्धिका लागि सहकार्यको अपेक्षा

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएका छन्। लोकसभा निर्वाचनमा भारतीय जनता पार्टी अत्यधिक बहुमततर्फ अग्रसर भइरहेका बेला इमरानले बिहीबार अपराह्न ट्वीटरमार्फत मोदीलाई जितका लागि बधाई दिएका हुन्।

ब्याट्सम्यान हाबी हुने कोहलीकोे दाबी

भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले क्रिकेट समर्थकले आशा गरेअनुरूप नै इङ्ल्यान्ड र वेल्समा यसै महिना हुने विश्वकप क्रिकेटमा अत्यधिक रन बन्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्