७ आश्विन २०८१ सोमबार
image/svg+xml

निर्वाचन प्रक्रियाको सम्मान गर्न भाजपाको विपक्षीसमक्ष आग्रह

भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)ले विपक्षीहरुलाई निर्वाचन प्रक्रियाको सम्मान गर्न आग्रह गरेको छ। विभिन्न सात चरणमा सम्पन्न भएको भारतको तल्लो सदन लोकसभा निर्वाचनको मतदान प्रक्रिया सम्पन्न भएपछि जारी भएका विभिन्न एक्जिट पोलले भाजपाको गठबन्धनले बहुमत ल्याउने र नयाँ सरकार गठन गर्ने देखाएपछि उसले सबै विपक्षीलाई ‘स–सम्मान पराजय स्वीकार गर्न’ आग्रह गरेको हो।

राहुल गान्धीलाई कडा टक्कर दिदैँ स्मृती ईरानी

भारतीय लोकसभा निर्वाचनको प्रारम्भिक मतगणनाअनुसार राहुल गान्धीलाई स्मृती इरानीले कडा टक्कर दिदैँछन्। मतगणना सुरु भएको करिब डेढ घण्टाको अवधिमा सत्तारुढ गठबन्धन एनडीएकी उम्मेदवार इरानी झन्डै ६ हजार मतले अगाडि देखिएकी छन्। विपक्षी दल काँग्रेस आईका अध्यक्ष गाँधीलाई आमेठीबाट इरानी हराउने तवरले कडा टक्कर दिइरहेकी छन्।

भारतीय लोकसभा मतगणना : प्रारम्भिक गणनामा एनडीए अगाडि

भारतीय लोकसभा निर्वाचनको प्रारम्भिक मतगणनामा सत्तारुढ बीजेपीको एनडीए गठबन्धनले अग्रता लिएको छ । मतगणना सुरु भएको करिब एक घण्टाको अवधिमा सत्तारुढ गठबन्धन एनडीए २ सय २७ स्थानमा अगाडि देखिएको छ ।

भारतीय लोकसभा चुनाव : मतगणना सुरु

भारतीय लोकसभा चुनावको मतगणना सुरु भएको छ। ५४३ लोकसभा सिटका लागि ३९ दिन लगाएर सात चरणमा चुनाव भएको हो । गएको अप्रिल ११ मा पहिलो चरणको मतदान भएको थियो र यहि मे १९ मा अन्तिम अर्थात सातौँ चरणमा मतदान सम्पन्न भएको हो ।

भूगोलले तय गरेको गन्तव्य

नेपाल कहिलेपनि उदाएन र अस्ताएन पनि। यो बाँची नै रह्यो। बाँच्नका लागि राष्ट्रका रूपमा यसले रणनीतिहरू तय गर्दै आयो। यो बाँच्नुको रणनीति उत्तरतिरको विशाल कन्फुसियाली राष्ट्र चीन र दक्षिणतिरको विशाल हिन्दु सभ्यताको भारतबीच तय गर्दै आयो।

लोकसभा निर्वाचनः एक्जिट पोलको नतिजा कंग्रेस आईद्वारा अस्वीकार

भारतीय कंग्रेस पार्टीका वरिष्ठ नेता शशी थरुरले चुनावी मतसर्वेक्षणका प्रक्षेपणहरु गलत रहेको भन्दै त्यसलाई अस्वीकार गरेका छन्। उनले आगामी बिहीबार सार्वजनिक हुने मतगणनालाई मात्र विश्वास गर्न सकिने बताए।

नेटवर्किङ विजनेस प्रकरण : थप सात भारतीय पक्राउ

नेपालमा प्रतिबन्धित नेटवर्किङ्ग बिजनेश संचालन गर्न लागेको आशंकामा पक्राउ परेका समूहसँग कनेक्सन देखिएको भन्दै आइतबार थप सात जना भारतीयलाई प्रहरीले पक्राउ गरेका छ।

भारतीय सहयोगमा क्याम्पस भवनको निर्माण

भारत सरकारको सहयोगमा उदयपुरमा क्याम्पस भवन निर्माण गरिएको छ। ३ करोड २ लाख रुपैयाँ अनुदान सहयोगमा निर्मित चौदण्डीगढी नगरपालिकाको श्री आदर्श शिक्षा क्याम्पसको २ तले भवनको शनिबार सांसद नारायण खड्काले उद्घाटन गरेका छन्। उद्घाटन समारोहमा भारतीय राजदूतावासका नियोग उपप्रमुख डा. अजय कुमार विशेष अतिथिको रुपमा उपस्थित थिए।

भारतमा बस दुर्घटनाः पाँचको मृत्यु, ३० घाइते

भारतको लखनउ —आगरा राजमार्गमा शनिबार द्रुतगतिमा गइरहेको एक बस दुर्घटना पर्दा कम्तीमा पाँच जनाको मृत्यु भएको छ।

भैरहवामा गोली चल्योः हतियारसहित एक भारतीय पक्राउ, तीन प्रहरी घाइते

रुपन्देहीको सिद्धार्थनगर पालिकामा वडा नं. १० शंकरपुर दशगजा क्षेत्रमा बिहीबार साँझ ५ बजेतिर गोली चलेको छ। भारतबाट हतियार लिएर नेपाल प्रवेश गरेका एक व्यक्तिलाई नेपाल प्रहरीले नियन्त्रणमा लिन खोज्दा भारतीय पक्षबाट ३०/३५ जनाको समूहले प्रहरी माथिनै आक्रमणको प्रयास गर्दा आत्मरक्षाका लागि प्रहरीले गोली एक राउण्ड गोली चलाएको हो।

कञ्चनजंघा हिमालमा २ भारतीयको मृत्यु, १ बेपत्ता

यसपटकको बसन्त ऋतुमा ६ जना शेर्पाले रोप फिक्टिङको काम गर्दै ८ हजार ५८६ मिटरको उचाईमा रहेको कञ्चनजंघाको सफल आरोहण गरेको भोलीपल्टै यही हिमालमा २ जना भारतीय आरोहीले ज्यान गुमाएका छन् भने एकजना चिलीका नागरिक बेपत्ता छन्

भारतीय फुटबल टिमकाे मुख्य प्रशिक्षकमा क्रोएसियाका स्टिमेक

भारतीय फुटबल टोलीको मुख्य प्रशिक्षकमा क्रोएसियाका इगोर स्टिमेक नियुक्त भएका छन्।

उन्नाइस पाकिस्तानी बन्दी रिहा

भारतले मुक्त गरेका १९ जना पाकिस्तानी कैदीबन्दी अट्टारी–वागा सीमाहुँदै पाकिस्तान प्रस्थान गरेका छन्।

आजबाट नेपाल इन्डिया फ्रेन्चाइज इन्भेस्टमेन्ट एक्स्पो

नेपाल र भारतबीच आपसी सम्बन्ध विस्तार र नेपालमा उद्यमशीलता विकास गर्न विभिन्न विदेशी ब्रान्ड नेपाल भित्र्याउने कार्यक्रमको उद्देश्य रहेको आयोजकको भनाइ छ।

भारतमा छैठौँ चरणको मतदान

भारतमा भइरहेको तल्लो सदन लोकसभा निर्वाचन अन्तर्गत आइतबार छैठौं चरणको मतदान भइरहेको छ। आइतबार ५९ सिटका लागि भइरहेको निर्वाचनमा ७९७ जना उम्मेदवार रहेको निर्वाचन आयोगले जनाएको छ। यसअघि सन् २०१४ को लोकसभा निर्वाचनमा यी ५९ सिटमध्ये भारतीय जनता पार्टीले ४४ ठाउँमा जित हासिल गरेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्