७ आश्विन २०८१ सोमबार
image/svg+xml

भारतद्वारा डेढ अर्बको चेक हस्तान्तरण

भारतले नेपाललाई एक अर्ब ६० करोड रुपैयाँको चेक हस्तान्तरण गरेको छ।सोमबार अर्थमन्त्री युवराज खतिवडाको उपस्थितिमा नेपालका लागि भारतीय राजदूत मन्जीवसिंह पुरीले अर्थसचिव राजन खनाललाई एक अर्ब ६० करोडको चेक हस्तान्तरण गरेका हुन्।

किबीखेतीमा किसानको आकर्षण बढ्दै

सिन्धुलीमा व्यावसायिक रुपमा किबीखेती हुन थालेको छ। जिल्लाको महाभारत क्षेत्रका साविकका गाविसमा किसानले व्यावसायिक किबीखेती सुरु गरेका हुन्।

जनकपुर–भिठामोड सडकको काम शून्य

नेपाल भारत सीमालाई जोड्ने निर्माणाधीन जनकपुर–भिठामोड सडक खण्डको कार्य प्रगति शून्य देखिएको छ। चार वर्षमा सक्नुपर्ने कामको समयावधि सक्न चार महिना मात्रै बाँकी हुँदा पनि प्रगति कार्य शून्य देखिएको विकास तथा प्रविधि अनुगमन समितिले दाबी गरेको गरेको छ।

भारतद्वारा अष्ट्रेलियासामु ३५३ रनको लक्ष्य प्रस्तुत, धवनको शतक

एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा भारतले अष्ट्रेलियासामु ३५३ रनको लक्ष्य प्रस्तुत गरेको छ।

अस्ट्रेलियाविरूद्ध भारत, ३६ वर्षपछि इङल्याण्डमा ताेडिएला इतिहास?

पछिल्लो समय १९९९ को विश्वकपमा अस्ट्रेलियाले भारतलाई इङल्याण्डमा हराएको थियो।

आँधीबाट उत्तर प्रदेशमा २६ जनाको मृत्यु

भारतको उत्तर प्रदेश राज्यमा बिहीबार साँझ आएको वर्षासहितको हावाहुरी र चट्याङका कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या २६ पुगेको छ। यस घटनामा परी अन्य ५७ जना घाइते भएका छन्।

मोदीलाई पाकिस्तानी प्रधानमन्त्री इमरानको पत्र

भारत पाकिस्तान विवादको वार्ताबाटै समाधान गर्नुपर्नेमा पाकिस्तानी प्रधानमन्त्री इमरान खानले जोड दिएका छन्।

आँधीबाट उत्तर प्रदेशमा १९ जनाको मृत्यु

भारतको उत्तर प्रदेश राज्यमा बिहीबार साँझ आएको वर्षा सहितको हावाहुरी र चट्याङका कारण १९ जनाको मृत्यु हुनुका साथै ४८ जना घाइते भएका छन्।

धोनीकाे पञ्जामा आइसीसीको आपत्ति, लोगो राख्न बिसीसीआईकाे माग

एकदिवसीय विश्वकपमा भारतले आफ्नो पहिलो खेलमा दक्षिण अफ्रिकामाथि जित निकाल्यो। तर, त्यही खेलमा भारतीय टिमका पूर्व कप्तान महेन्द्रसिंह धोनीले लगाएको पञ्जाको कारण भने सामाजिक सञ्जालमा चर्चा निकै भयो।

एक्लो नीताको ‘रेस’

बलिउड अभिनेता सलमान खानको फिल्म ‘भारत’ले गत बुधबारबाट फिल्म हलमा कब्जा जमाइरहँदा शुक्रबारबाट नेपाली फिल्म ‘रेस’ रिलिज हुँदैछ । माता पाथिभरा फिल्मस् र लिवाङ फिल्मस् प्रोडक्सनको व्यानरमा निर्माण भएको फिल्ममा नीता ढुंगाना, पुष्पा लिम्बु, सुलेमान शंकर ‘इकु’, किरण केसी, जियान र एजेश सैंजुको अभिनय छ ।

यसरी हुन्छ सशस्त्र र नेपाल प्रहरीकै स्कर्टिङमा रातभर तस्करी

जिल्लास्थित भारतिय सीमा नाकाबाट रातभर अवैध सामानहरु आयात एवं निर्यात हुने गरेको स्थानीयले बताएका छन्। दिनभर सुरक्षा निकायबाट अत्यन्त कडाई हुने सिमा क्षेत्रमा रातभरी भने तस्कर समूहले निर्वाध रुपमा अवैध सामानहरु आयात एवं निर्यात गर्ने गरेको स्थानीयको गुनासो छ।

आयातमा कडाईपछि नेपाली किसानलाई राहत

भारतबाट आयात हुने मासुजन्य पशुपन्छी खसी, बोका, बाख्रा, भेडा लगायतका पशुपंक्षीजन्य सामग्रीलाई रोक्न सरकारले कडाइ गरेसगै नेपाली किसानलाई राहत मिलेको छ।

नेपालमै स्तरीय क्यान्सर अस्पताल नहुँदा वर्षेनी अर्बाै रूपैयाँ पुग्छ भारत

गोरखाका खेमराज देवकाटाले आफ्नी ५२ वर्षीया श्रीमती सविता न्यौपाने देवकोटाको उपचारमा कम्तीमा दुई करोड रुपैया खर्च गरिसकेका छन्। सविताको छातीमा क्यान्सर लागेको छ। कृषि विकास बैंकका पूर्व प्रथम श्रेणीका अधिकृत देवकोटाले भारतको राजधानी नयाँदिल्लीस्थित क्यान्सर अस्पतालमा विगत १० वर्षदेखि उपचार गराइरहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्