के प्रदीप र सुदर्शनको सम्बन्ध सुध्रिएको हो ?
सुदर्शन र प्रदीपबिच करिब ९ वर्षपछि फिल्ममा सहकार्य हुन लागेको हो। यी दुवैले पहिलो पटक फिल्म ‘प्रेम गीत’मा सहकार्य गरेका थिए। जुन फिल्मबाट प्रदीप रातारात स्टार भएका थिए। त्यसपछि यी दुवैबिच सम्बन्ध बिग्रिएको थियो।