ट्याक्टर दुर्घटना हुँदा चालकको मृ*त्यु
नवलपरासी (बर्दघाट सुस्ता पूर्व), बिनयी त्रिवेणी गाउँपालिका-४ पिधरीस्थित होङ्सी-दुम्किबास भित्री सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
नवलपरासी (बर्दघाट सुस्ता पूर्व), बिनयी त्रिवेणी गाउँपालिका-४ पिधरीस्थित होङ्सी-दुम्किबास भित्री सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
महाधिवेशन तालिकाअनुसार आज असोजको १८ गते उद्घाटन सत्र, असोज १९ र २० गते बन्दसत्र तथा असोज २१ र २२ गते निर्वाचन प्रक्रिया हुनेछ।
नयाँ दल खोल्नुको उद्देश्य केवल राजनीतिक अभ्यास वा शक्ति आर्जन गर्नु नभई देशले भोगिरहेको राजनीतिक, आर्थिक र सामाजिक समस्याको समाधान दिन सक्ने विचार र शक्ति निर्माण गर्नु रहेको उनको भनाइ छ।
तलबको मापदण्ड पूरा गर्नुका साथै स्पोन्सरसँग युएईको वैध आवास भिसा र मान्य एमिरेट्स परिचयपत्र हुनुपर्छ। माग गरिएमा आम्दानीको प्रमाण पनि दिनुपर्छ।
टेकुको ऐतिहासिक तथा सांस्कृतिक परिवेशमा आयोजना गरिएको कार्यक्रमले साहित्यलाई मन्दिर, संग्रहालय, संस्कृति र समुदायको जीवनसँग जोड्ने प्रयास समेत गरेको थियो।
उनले कांग्रेसको १५औँ महाधिवेशनले पार्टीभित्रको आत्मालोचना र सुधारको आवश्यकतालाई गम्भीरतापूर्वक लिनुपर्ने बताएकी छन्।
सशस्त्र प्रहरी बलले रु १३ लाख बराबरको एक ट्याक्टरसहित भन्सार छलेर ल्याइएका विभिन्न सामान बरामद गरेको छ।
जेनजी आन्दोलनले उठाएको युवाको निर्णायक सहभागिताको मागलाई कांग्रेसले महाधिवेशन प्रतिनिधित्वमार्फत सम्बोधन गर्न खोज्नु स्वागतयोग्य रहेको उनको भनाइ छ।
जे गर्नु हुँदै हुँदैन, मान्छे त्यही गर्न तयार छन्, शक्ति पाउनुपर्छ रगतको नदी तर्न तयार छन्।
साताको पहिलो दिन आज नेपाली बजारमा सुन र चाँदीको मूल्यमा गिरावट देखिएको छ।
इरानको इस्लामिक रिभोलुसन गार्ड कर्प्स (आईआरजीसी) को नौसेनाले पछिल्ला पाँच दिनमा होर्मुज जलमार्गमध्यमा कम्तीमा सात तेल ट्यांकरलाई निशाना बनाएको इरानको अर्धसरकारी फर्स समाचार एजेन्सीले जनाएको छ।
भोजपुरको टेम्केमैयुङ गाउँपालिका-२ छिनामखुमा किराँत समुदायको मौलिक संस्कृति र परम्परालाई पुस्तान्तरण गर्ने उद्देश्यले साकेवाथान (चोथोवा) निर्माण गरिएको छ।
आज सम्पन्न मतगणना अनुसार अध्यक्षमा पुन: राउत चयन भएका हुन्। यस्तै, महासचिवमा सञ्जय यादव निर्वाचित भएका छन्।
बागमती प्रदेश सरकारले प्रदेशभित्रका पवित्र शिवालय तथा शैव धार्मिकस्थललाई एउटै धार्मिक–पर्यटकीय परिपथमा जोड्ने गरी ‘शिव सर्किट’ परियोजना कार्यान्वयनको चरणमा अघि बढाएको जनाएकाे छ।