२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml

महिला चिकित्सकसँग खुल्न थाले आङ खस्ने समस्याबाट पीडित महिला

आङ खस्ने समस्याले पीडित उनले यसअघि पुरुष चिकित्सकलाई आफ्नो समस्या सुनाउन नसकेर ज्यान नै जोखिममा पारेकी थिइन्।

आङ खस्ने समस्या ग्रामीण महिलामा बढी

‘महिलाको मुख्य समस्या मानिने आङ (बच्चादानी) को बेलैमा उपचार नगरे क्यान्सरजस्तो प्राणघातक रोगले समात्ने जोखिमबाट बचाउन परियोजना सञ्चालन गरिएको हो’, नेपाल एकीकृत ग्रामीण विकास परियोजना कार्यक्रम संयोजक बिनु सुवेदी भन्छिन्।

ग्रामीण क्षेत्रका महिलामा आङ खस्ने समस्या अत्याधिक

बर्दियाका ग्रामीण क्षेत्रका अधिकांश महिलामा आङ (पाठेघर) खस्ने समस्या देखापरेको छ। गुलरिया नगरपालिकाले १२ वटै वडामा स्वास्थ्य शिविर सञ्चालन गर्ने क्रममा उक्त अवस्था जानकारीमा आएको हो।

४० प्रतिशत महिलामा आङ खस्ने समस्या

तनहुँको व्यास नगरपालिकाका चार वडामा सञ्चालित पाठेघर र पाठेघरको मुखको क्यान्सरसम्बन्धी शिविरबाट ४५७ महिला लाभान्वित भएका छन्। व्यास नगरपालिका–८, ९, १० र ११ मा सञ्चालित शिविरबाट उक्त सङ्ख्यामा महिला लाभान्वित भएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्