महिला चिकित्सकसँग खुल्न थाले आङ खस्ने समस्याबाट पीडित महिला
आङ खस्ने समस्याले पीडित उनले यसअघि पुरुष चिकित्सकलाई आफ्नो समस्या सुनाउन नसकेर ज्यान नै जोखिममा पारेकी थिइन्।
आङ खस्ने समस्याले पीडित उनले यसअघि पुरुष चिकित्सकलाई आफ्नो समस्या सुनाउन नसकेर ज्यान नै जोखिममा पारेकी थिइन्।
‘महिलाको मुख्य समस्या मानिने आङ (बच्चादानी) को बेलैमा उपचार नगरे क्यान्सरजस्तो प्राणघातक रोगले समात्ने जोखिमबाट बचाउन परियोजना सञ्चालन गरिएको हो’, नेपाल एकीकृत ग्रामीण विकास परियोजना कार्यक्रम संयोजक बिनु सुवेदी भन्छिन्।
बर्दियाका ग्रामीण क्षेत्रका अधिकांश महिलामा आङ (पाठेघर) खस्ने समस्या देखापरेको छ। गुलरिया नगरपालिकाले १२ वटै वडामा स्वास्थ्य शिविर सञ्चालन गर्ने क्रममा उक्त अवस्था जानकारीमा आएको हो।
तनहुँको व्यास नगरपालिकाका चार वडामा सञ्चालित पाठेघर र पाठेघरको मुखको क्यान्सरसम्बन्धी शिविरबाट ४५७ महिला लाभान्वित भएका छन्। व्यास नगरपालिका–८, ९, १० र ११ मा सञ्चालित शिविरबाट उक्त सङ्ख्यामा महिला लाभान्वित भएका हुन्।