४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml

चुरे संरक्षण नभए तराई-मधेसको जनजीवन संकटमा : प्रथम राष्ट्रपति यादव

गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले समयमै चुरे क्षेत्रको संरक्षण नभए तराई-मधेसको जनजीवन संकटमा पर्ने बताएका छन्।

चुरेप्रति सरकारकै ‘गिद्धे दृष्टि’

चुरे दोहनको नियत राखेको वर्तमान सरकारले नीति तथा कार्यक्रम र बजेट भाषणमा ढुंगा गिटी विदेश निकासी गर्ने भनिसकेको छ ।

‘मण्डल गणतन्त्रका अनवरत योद्धा’

पूर्वराष्ट्रपति डा. रामवरण यादवले संघीय लोकतान्त्रिक गणतन्त्र जोगाउनु सबै नेपालीको कर्तव्य भएको बताएका छन्।

प्राकृतिक सम्पदाको दोहन हुँदा राज्य संयन्त्र मौन छः पूर्वराष्ट्रपति यादव

उनले नेपालमा मात्रै नभइ विश्वमा नै क्लाइमेट इमर्जेन्सी, ग्लोवल वार्निङको समस्या रहेको बताए। उनले वैज्ञानिकहरुले प्राकृकित श्रोत सम्पदाहरुको दोहन गर्दा आउनसक्ने परिणामको चेतावनी दिँदासमेत विश्वका नेतृत्वकर्ताहरुले जलवायु परिवर्तनको विषयमा कुनै चासो नदिएको बताए।

काँग्रेस रामराम भन्ने अवस्थामा आइसकेको छः रामवरण यादव

काँग्रेसीमा त हुनैपर्ने हो। हामी कोहीमा छैन। काँग्रेसी त्यस्तो पुर्खा भएर पनि अहिले अंशबण्डा गरिरहेका छौँ हामी। जनताको बीचमा जानपनि अरु पार्टीसँग मिलेर अंशबण्डा गरिरहेको छ। राम, राम, राम। काँग्रेसको बारेमा राम, राम भन्ने बेला भइसकेको छ। उहाँले भन्नुहुन्छ जय नेपाल स्वीकार गर्नुस्, एक जनाले पनि स्वीकार गर्नुभएन। चित्त दुखेर नबोलेका हुन्।’

'राष्ट्रपति भण्डारी र तत्कालीन प्रधानमन्त्री ओलीले संविधान नै खत्तम पार्न खोजे'

पूर्वराष्ट्रपति डा. रामवरण यादवले राष्ट्रपति विद्या भण्डारी र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान नै खत्तम पार्न खोजेको बताएका छन्।

पूर्वराष्ट्रपतिको टिप्पणीः न्यायालय विवादमा फसेको बेला प्रधानमन्त्री बेलायत भ्रमणमा निस्किनु राष्ट्रकै बेइज्जत

पूर्वराष्ट्रपति डा. रामवरण यादवले न्यायालयमा देखिएको समस्या समाधान गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका छन्।

पूर्वराष्ट्रपति यादव भन्छन् : संसद विघटन नसोचेको घटना भयो

पूर्वराष्ट्रपति डा. रामवरण यादवले प्रतिनिधिसभा विघटनलाई 'चसोचेको घटना' बताएका छन्। नागरिक फ्रन्टलाईनमा कुरा गर्दै यादवले भने, 'यो नसोचेको घटना भएको छ।

‘राष्ट्रपतिले भूल गर्नुभयो’

पूर्वराष्ट्रपति डा. रामवरण यादवले वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी ओलीबाट गरिएको प्रतिनिधिसभा विघटनको सिफारिसलाई कानुनविद् र राजनीतिशास्त्रीसँग छलफल नगरीकन सदर गर्नु भूल भएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्