अब चामलमै आठथरी पौष्टिक तत्त्व
हामीले मिलमा कुटेर प्याक गरेको अर्थात् अरू कुनै तत्त्व नमिसाइएको चामल खाँदै आइरहेका छौं। अब भने हाम्रो भान्सामा केही फेरबदल आउने भएको छ।
हामीले मिलमा कुटेर प्याक गरेको अर्थात् अरू कुनै तत्त्व नमिसाइएको चामल खाँदै आइरहेका छौं। अब भने हाम्रो भान्सामा केही फेरबदल आउने भएको छ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले नेपालमा लगानी विस्तार गर्न नेपालका लागि क्यानाडाका गैरआवासीय राजदूत क्यामेरोन डिन म्याकेलाई आग्रह गरेका छन्। मन्त्री रिजालले राजदूतसँग भएको शिष्टाचार भेटमा यस्तो आग्रह गरेका हुन्।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले नेपालको सुपारी भारत निकासी गर्न आवश्यक पहल गर्न तयार रहेको बताएका छन्।
फर्निचर तथा फर्निसिङजन्य उत्पादनको बृहत् मेला ‘फर्नेक्स २०२३’ सुरु भएको छ। भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले नवौं संस्करणको एक्स्पो उद्घाटन गरेका हुन्।