१८ श्रावण २०८३ सोमबार
image/svg+xml

१५ बुँदे माग राख्दै वीर अस्पताल अगाडि नर्सहरुको प्रदर्शन

न्यूनतम तलब र नर्सिङ क्षेत्र सुधार रोडम्यापको माग गर्दै उनीहरु वीर अस्पताल अगाडि प्रदर्शन गरेका हुन्।

‘राष्ट्रिय भेला’को आयोजक समितिमा नाम समावेश गरिएको भन्दै अपाङ्ग संघका अध्यक्ष चम्लागाईंको आपत्ति

अपिलमा उनले पार्टीभित्र असन्तुष्टि हुन सक्ने भए पनि त्यसको समाधान विधान, विधि र संगठनात्मक प्रक्रियाभित्रै खोजिनुपर्नेमा जोड दिएका छन्।

जियानी इन्फान्टिनोको भविष्य अन्योलमा, विश्व फुटबल महासंघको नेतृत्वमा संकट गहिरिँदै

कुनै कम्पनीले आफ्नो व्यवसायको हिस्सा बेच्नुका मुख्य दुई कारण हुन्छन्। पहिलो, व्यवसाय विस्तार गर्न र कम्पनीलाई ठूलो बनाउन नगद तथा लगानी आवश्यक हुनु। तर फिफाको अवस्था त्यस्तो थिएन।

बौद्ध आस्थासँगै थाइल्यान्डमा मदिरा त्याग्ने अभियान बढ्दै

विश्वका विभिन्न देशमा स्वास्थ्य सुधारका लागि मदिरा सेवन घटाउने वा त्याग्ने अभियान बढ्दै गएका छन्।

उपसभामुख ठाकुरलाई सुदन किराँतीको सन्देश: एउटै उद्देश्य भएमात्र पार्टी बलियो बन्छ

पार्टीको एक कार्यक्रममा बोल्दै किराँतीले उपसभामुख रबीकुमारी ठाकुरप्रति असन्तुष्टि व्यक्त गर्दै पदमा पुगेपछि पार्टीको योगदानलाई सम्मान गर्न नसकेको आरोप लगाए।

अप्ठेरोमा परेकालाई घरमा ग्यास पुर्‍याइने

चितवन जिल्ला प्रशासनले अप्ठेरोमा परेकालाई खाना पकाउने ग्यास अभाव भएमा प्रमुख जिल्ला अधिकारीको कार्यालयमा खबर गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

मधेशमा मानवअधिकार उल्लङ्घनसम्बन्धी ३९ उजुरी दर्ता

मधेश प्रदेशमा आर्थिक वर्ष २०८२/८३ मा ३९ वटा मानवअधिकार उल्लङ्घनसम्बन्धी उजुरी दर्ता भएका छन्।

शिक्षामन्त्रीसँग मंगोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग मंगोलियाका पूर्वप्रधानमन्त्री तथा मंगोलियन चेस फेडेरेशनका अध्यक्ष गोम्बोजाभिन जान्दानशातारले आज शिष्टाचार भेटवार्ता गरेका छन्।

‘पेपरलेस धनगढी’का लागि एकीकृत ‘डिजिटल’ प्रणाली

धनगढी उपमहानगरपालिकाले ‘पेपरलेस धनगढी’ को अवधारणा कार्यान्वयन गर्न ‘एकीकृत डिजिटल प्रणाली - युडिजिपी’ अन्तर्गत पहिलो चरणका काम सम्पन्न गरेको छ।

मधेशमा बढ्दो धार्मिक तनावप्रति एमालेको चिन्ता, सरकारको भूमिकामाथि प्रचार प्रमुखको प्रश्न

नेकपा एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले मधेशमा देखिएको धार्मिक तथा सामाजिक तनावप्रति सरकारको भूमिकामाथि प्रश्न उठाएका छन्।

‘टिकट नपाउदा 'गौँथली'का दर्शक विदेशी सिनेमा हेर्न बाध्य छन्’

सबै हलका अधिकांश शो हाउसफूल हुँदा एउटा हलमा टिकट नपाएका दर्शक अर्को हलमा गएर पनि सिनेमा हेर्न नपाएको वितकर करण श्रेष्ठ बताउँछन्।

पार्टी जागरण अभियान सबै पालिकामा सुरु गर्न महासचिव पोखरेलको निर्देशन

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मिसन पार्टी जागरण पार्टी निर्माणको महत्वपूर्ण अभियान भएकाले सबै पालिकामा सुरु गर्न निर्देशन दिएका छन्।

बससँग ठोक्किएपछि कार सुनकोशीमा खस्यो

सिन्धुलीको फिक्कल गाउँपालिका–२, नवलपुर नजिक मध्यपहाडी राजमार्गमा बससँग ठोक्किएपछि एउटा कार सुनकोशी नदीमा खसेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्