६ मंसिर २०८३ आइतबार
image/svg+xml

नेपाल छाड्दै गर्दा एन्ड्रयुको भावुक सन्देश : जीवनभरका सम्झना बोकेर जाँदै छु

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कमेन्ट्री गरेका एन्ड्रयु लियोनार्डले नेपाल छाड्दै गर्दा नेपाली समर्थकका नाममा भावुक सन्देश दिएका छन्।

सरकारी मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृ`त्यु, चालक पक्राउ परेपछि खुल्यो राजमार्ग

सरकारी मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएपछि जुम्लामा दुई दिनदेखि जारी विरोध प्रदर्शन सहमतिपछि स्थगित भएको छ। घटनामा संलग्न चालकलाई प्रहरीले पक्राउ गरेको छ।

दिल्लीमा प्रधानमन्त्रीको पहिलो दिन: जयशंकरसँग २५ मिनेट संवाद, भोलि मोदीसँग ‘वन अन वन’

दुईदिने राजकीय भ्रमणका लागि आइतबार नयाँदिल्ली पुगेका प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले पहिलो दिन भारतका विदेशमन्त्री एस जयशंकरसँग शिष्टाचार भेटवार्ता गरेका छन्।

दक्षिण कोरियामा एआईबाट चिट चोर्ने त्रास, शिक्षामन्त्रीले दिए राजीनामा

यही विवादको जिम्मेवारी लिँदै शिक्षामन्त्री चोई क्यो-जिनले आइतबार राजीनामा दिएका छन्। राष्ट्रपति ली जे म्युङले उनको राजीनामा एक घण्टाभित्रै स्वीकृत गरेका थिए।

विवाहपछि भिसा बदल्न खोज्ने अमेरिकी महिलालाई अदालतको झट्का, निवेदन खारेज

आवश्यक कागजात बुझाउँदा पनि अध्यागमन अधिकारीहरूले आवेदन अघि नबढाएको र उमेरको अन्तरलाई आधार बनाएर पटक-पटक सोधपुछ गरेको उनको आरोप थियो।

मिठो सांस्कृतिक बिम्बमा अल्झिएको कमजोर ‘जलाकी’

मगर समुदायको सांस्कृतिक परम्परामा आस्था, माया, पर्खाइ र सम्झनाको प्रतीकका रूपमा ठड्याइने ढुंगाको स्तम्भलाई ‘जलाकी’ भनिन्छ।

नेपालसँगको विशेष मित्रतालाई भारतले महत्त्वका साथ लिएको छ: जयशंकर

भारतीय विदेशमन्त्री डा. एस. जयशंकरले नेपालसँगको विशेष मित्रतालाई भारतले उच्च महत्त्वका साथ लिएको बताएका छन्।

भीमफेदी-कुलेखानी सडकखण्डमा हाइस खोलामा खस्यो

इन्द्रसरोवर गाउँपालिका-२ देवलटारस्थित भीमफेदी-कुलेखानी-काठमाडौं सडकखण्डमा आइतबार दिउँसो हाइस गाडी दुर्घटना हुँदा खोलामा खसेको छ।

देशका विभिन्न स्थानबाट लागूऔषधसहित २५ जना समातिए

शनिबार दिउँसोदेखि रातिसम्म ललितपुर, तनहुँ, सुनसरी, पर्सा, कैलाली, सिराहा, मोरङ, सुर्खेत र झापाका विभिन्न स्थानमा गरिएको जाँच तथा खानतलासीका क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

अश्रुग्यासले महिलाको महिनावारी बिगारेको आशंका, १० हजार बढी उजुरी

सन् २०२० मा अमेरिकामा भएको ‘ब्ल्याक लाइभ्स म्याटर’ प्रदर्शनका क्रममा प्रहरीले प्रयोग गरेको अश्रुग्यासबारे एसोसिएटेड प्रेस (एपी) ले गरेको अनुसन्धानले यसको स्वास्थ्य प्रभावबारे पर्याप्त अध्ययन र निगरानी नभएको देखाएको थियो।

स्कारपियोमा भेटियो झन्डै ५ सय किलो गाँजा, चालक पक्राउ

धरान उपमहानगरपालिका-८ स्थित सेउती पुलबाट करिब ४९९ किलोग्राम अवैध लागूऔषध गाँजाजस्तो देखिने पदार्थसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

एप्पलको ‘नेमड्रप’ फिचरमाथि भारतमा १ हजार ५०० करोड भारुको मुद्दा, बिक्री रोक्न माग

कम्पनीले क्षतिपूर्तिसँगै पेटेन्ट उल्लंघन भएको दाबी गरिएका एप्पलका उपकरणको भारतमा आयात र बिक्री रोक्नसमेत अदालतसँग माग गरेको छ।

हिजो भारतमा भविष्य खोज्दै पढेका बालेन, आज नेपालको भविष्य बोकेर दिल्लीमा

हिजो बैंग्लुरको कक्षाकोठामा स्ट्रक्चरल इन्जिनियरिङ र भूकम्प प्रतिरोधी संरचनाको ज्ञान खोज्दै भविष्यको सपना बुनेका शाह आज नेपालको प्रधानमन्त्रीका रूपमा नयाँदिल्लीको कूटनीतिक मञ्चमा उभिएका छन्।

जब प्रहरीले गलत व्यक्तिलाई दियो ‘गार्ड अफ अनर’!

प्रहरीले सम्मान दिन थालेपछि ओवैसी केहीबेर रोकिएर सलामी ग्रहण गरेका थिए। पछि मात्रै प्रहरीले आफूले गलत व्यक्तिलाई सम्मान दिएको थाहा पाएको थियो।

रोयल इन्फिल्डको ‘हन्टरहुड’ पहिलोपटक काठमाडौंमा डिसेम्बर १२ मा आयोजना हुने

रोयल इन्फिल्डले आगामी डिसेम्बर १२ मा काठमाडौंको भृकुटीमण्डपमा ‘हन्टरहुड काठमाडौं’ आयोजना गर्न लागेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्