‘खाडीमा भेटौँला’ भन्ने स्वदेशमै, ‘सहसचिव बनौँला’ भन्ने विदेसिए
जसले विदेश जाने बाध्यता लेखेका थिए, तर आज उनीहरू स्वदेशमै उद्यम गर्दै छन्। जसले स्वदेशमै सरकारी सेवा गरेर देशको सेवा गर्ने सपना लेखेकी थिइन्, तर उनी भने आँसु झार्दै विदेसिन बाध्य भइन्।
जसले विदेश जाने बाध्यता लेखेका थिए, तर आज उनीहरू स्वदेशमै उद्यम गर्दै छन्। जसले स्वदेशमै सरकारी सेवा गरेर देशको सेवा गर्ने सपना लेखेकी थिइन्, तर उनी भने आँसु झार्दै विदेसिन बाध्य भइन्।
गत साता सुर्खेत गुर्भाकोट नगरपालिका– ६ की १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या भएको भन्दै देशभर न्यायको पक्षमा प्रदर्शन भइरहेको छ।
रोयलले जारी नेसनल बास्केटबल लिग (एचजेएनबिएल) २०२६ मा भएको पहिलो खेलमा प्लेबक्स एरेनामाथि रोमाञ्चक जित निकालेको छ।
इरानका विदेशमन्त्री अब्बास अराघचीले तेहरानमा रहेको इन्धन भण्डारण सुविधाहरूमा इजरायली आक्रमणको कडा निन्दा गर्दै यसलाई अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन भनेका छन्।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले कार्की आयोगको प्रतिवेदन सार्वजनिक नहुनु विडम्बनापूर्ण रहेको बताएका छन्।
इजरायल-इरान द्वन्द्वका बिच संयुक्त अरब इमिरेट्सले सामाजिक सञ्जालमा नक्कली समाचार फैलाएको आरोपमा १९ भारतीय नागरिकसहित ३५ जनालाई पक्राउ गर्न आदेश दिएको छ।
पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो स्वकीय सचिवलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यकारी प्रमुख पदमा गरिएको नियुक्तिप्रति आपत्ति जनाएकी छन्।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ।
डिभिजन वन कार्यालयले यहाँस्थित वन डढेलो नियन्त्रण तथा डढेलोबाट हुनसक्ने क्षति न्यूनीकरणका गर्न विभिन्न कार्यक्रम सञ्चालन गरेको छ।
सुन काण्डमा जोगिएका राजस्व विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन्।
उनले राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यकारी प्रमुख पदमा गरिएको नियुक्तिप्रति आपत्ति जनाउँदै प्रधानमन्त्रीलाई निर्णय पुनर्विचार गर्न आग्रह गरेका हुन्।
आगामी अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको प्रारम्भिक खेलाडी घोषणा भएको छ।
दुबईमा ड्रोन आक्रमण भएपछि दुबई अन्तर्राष्ट्रिय विमानस्थित इन्धन ट्याङ्की नजिकै आगलागी भएको भएको छ।
गत माघ दोस्रो सातापछि पनि जिल्लाको उच्च भेगमा वर्षासँगै हिमपात भएको थियो।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज स्ट्रेट खुला राख्न अन्तर्राष्ट्रिय समर्थन जुटाउन अन्य देशहरूलाई दबाब दिन खोजिरहेका छन्।