१९ असार २०८१ बुधबार
image/svg+xml

कांग्रेसको १४ औँ महाविधेशन उद्घाटन शत्र सुरु

कार्यक्रममा सहभागी हुन देशका विभिन्न स्थानबाट नेता तथा कार्यकर्ता भृकुटीमण्डपमा भेला भएका छन्।

राप्रपा महाधिवेशन :बन्दसत्रमा कार्यपत्रमाथि छलफल सुरु

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जारी एकता महाधिवेशनअन्तर्गत बन्दसत्रमा अध्यक्ष पशुपति शम्शेर जबराको सामाजिक प्रतिवेदनमा छलफल शुरु भएको छ।

भृकुटीमण्डप बजार खुल्यो तर बोहनी गर्नै मुश्किल

निम्न वर्गिय समुदायले किनमेल गर्ने बजार भनेर चिनिएको काठमाडौं उपत्यकाको भृकुटीमण्डप बजार खुलेपनि ग्राहक नआउँदा सुनसान छ ।

आजदेखि नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी २०२०

राजधानीको भृकुटीमण्डपमा आयोजना हुने छैटौं ‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी २०२०’ आजदेखि सुरु हुने भएको छ।

भृकुटीमण्डपका व्यवसायी भन्छन्ः कतिन्जेल छाप्रोमा?

भृकुटीमण्डप वरपरको छाप्रोमा व्यवसाय गर्दै आएका व्यवसायीहरुले व्यवस्थित टहरो निर्माण गर्न माग गरेका छन्।

भृकुटीमण्डपका सटर घुस खाएर किनबेच

समाज कल्याण परिषद्सँग सस्तो मूल्यमा भाडामा लिइएका भृकुटीमण्डप प्रदर्शनीस्थलका सटर डेढ लाख रूपैयाँसम्म घुस लिएर खरिद–बिक्री हुने गरेको खुलेको छ। राष्ट्रिय सतर्कता केन्द्रको छानबिन टोलीले भृकुटीमण्डपमा गरेको स्थलगत अध्ययनमा त्यहाँभित्र रहेका केही पसलधनीले सस्तोमा सटर लिइ दोस्रो, तेस्रो व्यक्तिलाई बढी मूल्यमा पसल सञ्चालन गर्न दिने गरेको भेटिएको हो।

भदौ अन्तिम साता फर्निचर तथा फर्निसिङ एक्स्पो

फर्निचर तथा फर्निसिङ एक्स्पो ‘फर्नेक्स’ आगामी भदौ अन्तिम साता काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको छ। आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आयोजक संस्था नेपाल फर्निचर तथा फर्निसिङ संघले पाँच दिनसम्म एक्स्पो सञ्चालन गर्ने जनाएको हो।

भृकुटीमण्डपको जग्गा सम्झौता खारेज

समाज कल्याण परिषद्ले भृकुटीमण्डप परिसर जग्गा भाडामा दिइएको सम्झौतामा अनियमितता भएकाले खारेज गर्दै ६० दिनभित्र खाली गर्न पत्र पठाएको छ। जग्गा भाडामा लिने पूर्वमन्त्री टेकबहादुर गुरुङसँग, ल्याम्ह पुचः युवा क्लव, तरकारी बजार रहेको क्षेत्रको भाडा लेनदेन सम्झौता खारेज गर्दै जग्गा खाली गर्न पत्राचार गरेको हो।

पाठक बढाउन मेला

पठन संस्कृति विकास समाजको आयोजनामा भएको मेलामा रहेका १२ स्टलमा झण्डै सय बढी प्रकाशन गृहका नयाँ र पुराना पुस्तक छन्। समाजका सदस्य कृष्ण अविरलले ठुला घर भएर पनि घर भित्र एउटा पुस्तकालय नहुने परिवारका लागि मेला लक्षित रहेको बताए।

भुकुटीमण्डपको जुत्ता मेलामा ३० वटा ब्रान्ड

भृकुटीमण्डपमा विवाह तथा पार्टीलाई लक्ष्य गरेर सुरु गरिएको ‘शुभविवाह महाकुम्भ जुत्ता मेला’मा विभिन्न ३० ब्रान्डको जुत्ता राखिएको छ। फागुनमा विवाहको लगन र पार्टी हुने समय भएकाले उपभोक्तालाई चाहिने सबै प्रकारका जुत्ता मेलामा उपलब्ध गराइएको छ।

वैशाखमा पर्यटन मेला

गन्तव्य नेपाल इभेन्ट म्यानेजमेन्टले काठमाडौंको भृकुटीमण्डपमा आन्तरिक पर्यटन मेला ‘डोमेस्टिक टुरिजम मार्ट–२०१९’ गर्ने भएको छ।

महिन्द्रा उदय मेला सकियो

भारतीय अटोमोबाइल्स कम्पनी महिन्द्राले शुक्रबार भृकुटीमण्डपमा सुरु गरेको महिन्द्रा उदय मेला आइतबार सकिएको छ ।

अन्तर्राष्ट्रिय व्यापार मेला चैत १४ बाट

नेपाल उद्योग वाणिज्य महासंघले हरेक वर्ष आयोजना गर्ने नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला यस वर्ष चैत १४ देखि १८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने भएको छ।

पाँचौं नेपाल काष्ठ अन्तर्राष्ट्रिय प्रदर्शनी २०१९

काठमाडौं – मिडिया स्पेस सोलुसन्स र फ्युचर्स ट्रेड फेयर एन्ड इभेन्टको आयोजनामा पाँचौं नेपाल काष्ठ अन्तर्राष्ट्रिय प्रदर्शनी २०१९ सुरु भएको छ। राजधानीको भृकुटीमण्डपमा दिउँसो १:३० बजे वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले उद्घाटन गरेका छन् । तीन दिनसम्म हुने प्रदर्शनीमा फर्निचर, प्लाइउड तथा काठ औजारका कम्पनी, डिलर, सबडिलर र बिक्रेताले काठ व्यवसायसँग सम्बन्धित उत्पादनबारे जानकारी गराउने आयोजकले जानकारी दिएकाे छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्