२९ वैशाख २०८१ शनिबार
image/svg+xml

शिक्षण विधिमा विद्यार्थीको भविष्य

यसो हुनुमा नेपालमा भएका शैक्षिक संस्थाहरूको शैक्षिक कार्यक्रममा अवलम्बन गरिएको शिक्षण विधिमा आएको फितलोपनलाई प्रमुख कारणका रूपमा लिन सकिन्छ।

बालबालिकाको दिवा खाजामा पनि राजनीति !

यसले सार्वजनिक शिक्षाको गुणस्तर वृद्धिमा पनि टेवा पुग्ने सरकारी विश्वास छ। तर पछिल्लो समय विद्यालयमा दिवा खाजा नीति तथा कार्यक्रममा सीमित भएको छ।

राहत शिक्षक प्रतिस्पर्धाबिनै स्थायी !

दुई दशकअघि सरकारले नै राहतका रूपमा विद्यालय शिक्षामा प्रवेश गराएका शिक्षकहरू हाल बिनाप्रतिस्पर्धा स्थायीको माग राख्दै सडक आन्दोलनमा उत्रेकोमा चौतर्फी विरोध भइरहेको छ।

विद्यार्थी घट्नु चिन्ताजनक

शिक्षामा सबैको पहुँचका निम्ति सार्वजनिक संस्थाहरूको अपरिहार्यता हुन्छ। राज्यको नियन्त्रणमा रहेका शैक्षिक संस्थाले सस्तो र गुणस्तरीय शिक्षा दिन सक्दा आमनागरिकलाई सहज हुन्छ।

शिक्षामा चोरीचकारी

जुन विद्यार्थीलाई प्रवेश परीक्षामा सरिक हुनसमेत गाह्रो लाग्छ र खेताला खोज्नुपर्छ, तिनले भविष्यमा उम्दा काम गर्न सक्दैनन्। अझ यसरी उत्तीर्ण भएका वा मौका पाएका व्यक्तिको हातमा हाम्रो स्वास्थ्य पर्नु भनेको आफैँमा खतरा उत्पन्न गर्नु पनि हो।

सात सरकारी विद्यालयलाई स्कुल बस

भरतपुर महानगरपालिकाले सात सरकारी विद्यालयलाई स्कुल बस उपलब्ध गराएको छ। गत वर्ष पाँच विद्यालयलाई बस खरिदका लागि बजेट उपलब्ध गराइएको र चालु आर्थिक वर्षमा दुई विद्यालयसँग बस खरिदका लागि सम्झौता गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्