७ आश्विन २०८१ सोमबार
image/svg+xml

२०२७ को आईसीसी यू-१९ महिला विश्वकप नेपाल र बंगलादेशले आयोजना गर्ने

आइतबार अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले २०२७ को यू-१९ महिला विश्वकप नेपाल र बंगलादेशलाई आयोजना गर्न दिने निर्णय गरेको हो।

टी-२० विश्वकप: पाकिस्तान सेमिफाइनलमा प्रवेश

एडिलेटमा आइतबार भएको खेलमा पाकिस्तान बंगलादेशलाई ५ विकेटले हराउँदै अन्तिम चारको यात्रा तय गरेको हो।

आईसीसी पुरुष टी–२० विश्वक ट्रफी नेपालमा

उनले भने,'भोलिबाट ट्रफी टुर सुरु हुन्छ। भोलि बिहान साढे ७ बजे ट्रफीलाई लिएर गोक्यो ताल र कालापत्थर जान्छौँ। मिल्यो भने राष्ट्रपतिसँग पनि अवलोकन गराउँछौँ।’ साथै बुधबार दिउँसो भक्तपुर दरबार स्क्वारमा पनि ट्रफी लैजाने वृतान्तले बताए। नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुगोस भनेर ट्रफी सगरमाथा आधार शिविर र दरबार स्क्वार लैजान लागेको उनले बताए।

जितको एकदम नजिक पुगेर हारिरहेका छौँ: कप्तान लामिछाने

आईसीसी विश्वकप लिग टू त्रिकोणात्मक ओडिआई सिरिजको अन्तिम खेलमा नेपाल अमेरिकासँग ३९ रनले पराजित भएको छ।

नेपालले फिलिपिन्सलाई १ सय ३६ रनले हरायो

नेपालले ओमानमा भइरहेको आईसीसी टी-२० विश्वकप ग्लोबल छनोट अन्तर्गत फिलिपिन्सविरुद्ध २१९ रनको विशाल लक्ष्य दिएको हो।

आईसीसी विश्वकप क्रिकेट लिग टू का लागि नेपाली टोलीको घोषणा

आइसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत नेपाल, अमेरीका र ओमानबीच ओमानमा हुने त्रिकोणात्मक सिरिज र पपुवा न्युगिनी (पिएनजी) सँग हुने दुई एक दिवसीय सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) ले आज १७ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ।

नेपालको उत्कृष्ट बलिङ, सुरुआतमै चार विकेट

आईसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक शृंखलामा अमेरिकाविरुद्ध नेपालले उत्कृष्ट बलिङ गरेको छ।

नेपालले अमेरिकालाई दियो १९१ रनको लक्ष्य

सबैभन्दा कम उमेरमा अर्थशतक बनाउने रेकर्ड बनाएका कुशल मल्लले ५० रन बनाए। उनले ५१ बलको सामना गर्दै ३ छक्का र ४ चौकाको मद्दतले ५० रन जोडे।

आईसीसी वरियतामा पारसको छलाङ्

इन्टरनेसनल क्रिकेट काउन्सिल (आईसीसी)ले जारी गरेको नयाँ वरियतामा पारस खडकाले अलराउण्डरतर्फ आफ्नो स्थान सुधार गरेका छन्। पारससँगै वरियतामा नेपाली क्रिकेट टाेलीका सदस्य सोमपाल कामी र वसन्त रेग्मी पनि अटाएका छन्।

यु १९ विश्वकप छनोट: ओमनविरुद्ध नेपालकाे शानदार जित

आईसीसी यू १९ विश्वकप एसिया छनोटको मंगलबारको खेलमा नेपालले ओमनमाथि १५० रनकाे सहज जित निकालेको छ।

विश्वकप छनाैट खेल्ने महिला क्रिकेट टाेलीकाे घाेषणा

थाइल्याण्डमा आयोजना हुने आईसीसी महिला ट्वान्टी ट्वान्टी विश्वकप अन्तर्गत एसिया क्षेत्रको छनोट प्रतियोगिताको लागि १४ सदस्यीय राष्ट्रिय महिला क्रिकेट टोलीको घोषणा भएको छ।

अफगानिस्तानलाई हराउँदै अष्ट्रेलिया आईसीसी यु–१९ को फाइनलमा

अष्ट्रेलिया आईसीसी यु–१९ विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । सोमवार भएको पहिलो सेमिफाइनलमा अफगानिस्तानलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलिया फाइनलमा प्रवेश गरेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्