६ आश्विन २०८१ आइतबार
image/svg+xml

आईसीसी विश्वकप क्रिकेटः इङ्ल्यान्ड र भारतबिच खेलजारी ,भारतको एक विकेट गयो

विश्वकप क्रिकेटमा अहिले साविक विजेता इङ्ल्यान्ड र आयोजक भारतबिच खेल भइरहेको छ । भारतको लखनउस्थित एकना स्पोर्ट्स सिटीमा भइरहेको खेल दिउँसो २ः १५ बजे सुरु भएको हो । ताजास्थीतीमा भारतले ६ ओभरमा १ विकेट गुमाएर २७ रन बनाएको छ ।

आईसीसी विश्वकप क्रिकेटः साविक विजेता इङ्ल्यान्ड र भारतबीच खेल हुँदै

भारतको लखनउस्थित एकना स्पोर्ट्स सिटीमा हुने आजको खेल दिउँसो २ः १५ बजे सुरु हुनेछ।

क्रिकेटको तीन वटै फर्म्याटमा भारत नम्बर वान

भारतको मोहालीमा भएको एकदिवसीय क्रिकेटमा अस्ट्रेलियालाई ५ विकेटले पराजित गरेसँगै भारत क्रिकेटको तीन वटै फर्म्याटको पहिलो स्थानमा उक्लिन सफल भएको हो।

क्रिकेटर ललित राजवंशीलाई भारतीय उद्यमी अनुपम मित्तलले ब्याट उपहार दिने

मित्तलले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी ललित राजवंशीलाई ब्याट उपहार दिने सामाजिक सञ्जालमार्फत् घोषणा गरेका हुन्।

आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोटमा नेपालको लगातार तेस्रो जित

४० रनको लक्ष्य पाएको नेपालले १३ दशमलव २ ओभरमा ७ विकेट गुमाएर पुरा गर्यो।

स्विडेन चौथो पटक तेस्रो

तेस्रो स्थान स्विडेनले जितेसँगै युरोपियन राष्ट्रले नै पहिलो, दोस्रो र तेस्रो स्थान प्राप्त गर्ने भएका छन्। स्विडेनले सन् १९९१ मा भएको महिला विश्वकपको पहिलो संस्करणमा पनि तेस्रो स्थान प्राप्त गरेको थियो।

अस्ट्रेलिया पहिलोपटक सेमिफाइनलमा

अस्ट्रेलियाकी गोलकिपर म्याकेन्जी अर्नोल्डले पेनाल्टी सुटआउटमा नै जित निकाल्ने अवसर गुमाएकी थिइन्। तर, फ्रान्सका लागि नवौं पेनाल्टीमा किन्जा डालीको दुई पटक प्रहार रोक्दै उनले आफ्नो टोलीको आशा जीवन्त पारिन्। सुरुमा म्याकेन्जीले पेनाल्टी हान्नुभन्दा अगाडि गोललाइन क्रस गरेको भन्दै किन्जाले दोस्रो अवसर पाए पनि सदुपयोग गर्न सकिनन्।

आज अमेरिकाको सामना गर्दै नेपाल

पहिलो खेलमा जिम्बाबेसँग हार ब्यहोरेको नेपाल दोस्रो खेलमा जितको खोजीमा छ भने उता अमेरिका पनि उस्तै हालमा छ।

आईसीसी एकदिवसीय विश्वकप छनोट : जिम्बावेविरुद्ध नेपालको राम्रो सुरुवात

आईसीसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत अहिले नेपाल र जिम्बावेबीच खेल भईरहेको छ।

आईसीसी एकदिवसीय विश्वकप छनोट : जिम्बावेविरुद्ध नेपाल ब्याटिङ गर्दै

आईसीसी एकदिवसीय विश्वकप छनोटमा घरेलु टोली जिम्बावेविरुद्ध नेपालले पहिला ब्याटिङ गर्दैछ ।

आईसीसी एकदिवसीय विश्वकप छनोट :आज नेपाल र जिम्बावे बीच खेल हुँदै

आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता आज नेपालले पहिलो खेल घरेलु टोली जिम्बावेसंग खेल्दैछ।

नेपाली क्रिकेट टिमलाई चौतर्फी बधाई र शुभकामना: कसले के भने?

नेपालले एकदिवसीय विश्वकप छनोट भएसँगै नेपाली क्रिकेट टिमलाई सम्पूर्ण नेपालीहरुले बधाई साथै शुभकामना दिइरहेका छन्।

लिग-२ः नेपाल युएईसँग ६८ रनले पराजित

आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय एकदिवसीय श्रृंखलामा नेपाल युएईसँग ६८ रनले पराजित भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्