७ आश्विन २०८१ सोमबार
image/svg+xml

विद्यालयको पानी ट्यांकीमा विष, २६ विद्यार्थी बिरामी, चार गम्भीर

विष मिसिएको पानी पिउँदा मोरङको लेटाङ–९ जाँते  स्थित  श्री माध्यामिक विद्यालयका २६ जना विद्यार्थी बिरामी परेका छन्।

साक्षर घोषणा हुने अवस्थामा मोरङ जिल्ला

नेपालले अन्तर्राष्ट्रिय क्षेत्रमा सन् २०१५ भित्रमा नेपाल साक्षर देश घोषणा गरिसक्ने प्रतिबद्धता गरेपनि त्यो पूरा नभएपछि यो घोषणा सन् २०१९ सम्मका लागि सरेको छ।

विदेशमन्त्रीकाे राजीनामा पश्चात् बेलायतमा नयाँ राजनीतिक तरङ्ग

लायतका विदेश मन्त्री बोरिस जोनसनले पदबाट राजीनामा दिएका छन् ।

सिद्धबाबाको वैकल्पिक मार्ग झुम्सा–चरङ्गेको ट्रयाक खुल्यो

सिद्धार्थ राजमार्गको सिद्धबाबा सडकमा पहिरो तथा ढुङ्गा खसेर सडक दुर्घटना हुने प्रक्रिया नियमित जस्तै छ। जोखिम मोलेरै सडकमा यात्रा गर्नेहरु आकाशबाट वर्षात् हुँदा वा नहुँदा जुनसुकै अवस्थामा पनि बाटो काट्न बाध्य छन्।

मोरङमा माइक्रोबस दुर्घटना, दुईको मृत्यु १० घाइते

झापाको भद्रपुरबाट काठमाडौँतिर आउँदै गरेको बा४ख ६९१९ नंको माइक्रो बस सोमबार बिहान मोरङ जिल्लाको सुन्दरहरैचा–७ ठडिया चोकमा दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा अरु १० यात्रु घाइते भएका छन्।

रङ्गी बिरङ्गी सगरमाथा आधार शिविर

विश्वको सर्वाेच्च शिखर सगरमाथा सहित अन्य दुई हिमालका लागि समेत प्रयोग हुँदै आएको आधार शिविर अहिले भरिभराउ छ।

मुख्यमन्त्रीद्वारा रङ्गशाला निरीक्षण

प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले हेटौँडा उपमहानगरपालिका–६ गौरीटारस्थित नारायणी अञ्चलस्तरीय निर्माणाधीन रङ्गशालाको आज निरीक्षण गरेका छन्।

मनाइयो विश्व रङ्गमञ्च दिवस

परमाणु आक्रमण, युद्ध, प्रदूषणलगायतका कारणले विश्वमा मानिसको बसाइँ सराइ आदिमा मानवीय संवेदनालाई कलाकारले अभिनयमार्फत प्रस्तुत गरेका छन्।

२५ हजार घुससहित सशस्त्र प्रहरी रङ्गेहात पक्राउ

सुनसरीको सीमावर्ती क्षेत्र देवानगञ्ज गाउँपालिका–३ कप्तान्गञ्जबाट मंगलबार साँझ दुई सशस्त्र प्रहरी जवान घुस रकमसहित पक्राउ परेका छन्।

सन्दर्भ होली : कुन रङले कस्तो प्रभाव पार्छ ?

हर्ष, उमङ्ग, उल्लास र खुशीको बहार बोकेर हामी बिच २०७४ सालको होली अईपुगेको छ। प्रत्येक वर्ष फाल्गुण शुक्ल पूर्णीमाका दिन मनाईने यो पर्व लाई रङ्ग हरूको पर्व पनि भनिन्छ ।

एनजेजेवाईसी ‘सेतो’ र मोरङ फुटवल क्लब भिड्दै

बाराको सिमरामा जारी नवौं सिमरा गोल्डकप फुटबल प्रतियोगितामा शनिबार (आज) पहिलो क्वाटरफाइनल खेलमा सिमराको एनजेजेवाईसी ‘सेतो’ र मोरङ फुटवल क्लब विराटनगरबीच प्रतिस्पर्धा हुदैछ । खेल सिमरा रंगशालामा दिउसो २ः४५ मा सुरु हुनेछ।

उपाधि होडमा सुनसरी र मोरङ

पाँचथरको फिदिममा जारी रुस्लान नवौँ फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगिताको उपाधिका लागि आईतवार (आज)  सुनसरी–११ र मोरङ–११ भिड्दै छन् । खेल फिदिम उच्च माविको खेल मैदानमा दिउँसो २ः३० बजे सुरु हुनेछ ।

मोरङ ११ सेमिफाइनल प्रवेश

मोरङ ११ पाँचथरको फिदिममा जारी नवौ रुसलान फाल्गुनन्द गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ । बुधवार भएको क्वार्टरफाइनल खेलमा त्रिभुवन आर्मी क्लव काठमाडौँलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले पराजित गर्दै मोरङ सेमिफाइनल प्रवेश गरेको हो ।

मोरङमा एम्बुलेन्स दुर्घटना हुँदा पाँच घाइते

मोरङमा बिरामी बोकेको एम्बुलेन्स गएराति दुर्घटना हुँदा पाँचजना घाइते भएका छन्।  इलामबाट बिरामी बोकेर सुनसरीको धरानतर्फ गइरहेको मे१च १२९५ नं को एम्बुलेन्स सुन्दरहरैचा–७मा अनियन्त्रित भई दुर्घटना भएको प्रदेश नं–१को विराटनगरस्थित इलाका प्रहरी कार्यालयले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्