५ आश्विन २०८१ शनिबार
image/svg+xml

होलीमा रङ्गिएको काठमाडौँ (तस्बिरसहित)

रङ्गहरूको पर्व होलीमा नेपाली मात्रै नभई विदेशी पाहुनाहरू पनि होलीको रङ्ग रङ्गिएका छन्।

फागुको मौलिकता मासिदै गएकामा बुढापाका चिन्तित

भाका हालेर होरी गाउने, हातेमालो गरेर नाँच्ने, केशरी र अबिर लगाइदिने प्रचलन हराउँदै गएको छ’, मालिका गाउँपालिका–६ का ७४ वर्षीय दलसिंह सिउथानी भन्छन्।

होलीमा रङ्गबाट छालालाई जोगाउन यी उपाय अपनाउन सकिन्छ

होलीमा रङ्ग खेलेर रमाइलो गर्नुअघि केही तयारी गर्न सकियो भने रङ्गबाट छालामा पर्ने नकारात्मक असरबाट जोगिन सकिन्छ।

आज पहाडी जिल्लामा होली मनाइँदै

असत्यमाथि सत्यको विजयको प्रतिक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रुपमा पनि यो पर्व मनाउने प्रचलन छ।

चैते दसैँलाई सजाइँदै कालिका मन्दिर

यही चैत ३० गतेदेखि आयोजना गरिने तीन सय वर्ष पुरानो मन्दिरमा चैते दसैँलाई लक्षित गरी पदमार्गमा विद्युतीय बत्ती तथा रङ्गीचङ्गीका बत्ती जोड्न थालिएको छ।

श्रीमतीको हत्या लगतै श्रीमानले गरे आत्महत्या

मङ्गलवार राति करिब १ बजेतिर बेलबारी नगरपालिका–१ भेडा टोलमा बस्दै आएका ६० वर्षीय बमबहादुर लिम्बूले ४५ वर्षीया श्रीमती गीता लिम्बूको हत्या गरेर आत्महत्या गरेको मोरङ प्रहरीले जनाएको छ।

होलीको गीतले गुञ्जायमान मिथिला

रङ र अबिरको पर्व होलीको दिन नजिकिँदै गर्दा अहिले मिथिलाको प्रत्येक गाउँ/सहर होलीको गीत (जोगिरा)ले गुञ्जायमान हुन थालेको छ।

बढ्यो वैदशिक रोजगारीमा ठगीको धन्दा, आफन्त नै बिचौलियामा

आफन्तहरू नै बिचौलिया बन्दा मोरङमा वैदेशिक रोजगारीमा जानेहरू ठगीने क्रम बढेको छ। म्यानपावरको सट्टा एजेन्टको माध्यमबाट वैदेशिक रोजगारीको प्रक्रिया अघि बढाउँदा मोरङमा ठगीने क्रम बढेको हो।

मोटरसाइकलले ठक्कर दिँदा एक जनाको मृत्यु

पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको पथरीशनिश्चरेमा शनिबार साँझ मोटरसाइकलको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ।

कोशी चिउरा मिलमा आगलागी, एक करोडभन्दा बढीको क्षति

मोरङको पथरी शनिश्चरे वडा नं. १ बुद्धचोकमा रहेको कोशी चिउरा मिलमा गएराति आगलागी हुँदा एक करोड ५० लाखको क्षति भएको छ।

सवारी दुर्घटना न्यूनीकरण अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरी

सडकमा बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि मोरङ ट्राफिक प्रहरीले परीक्षणदेखि विभिन्न अभियान सञ्चालन गरेको छ।

२४औं बुढासुब्बा गोल्डकपको फाइनल आज

२४औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको फाइनलमा आज ‘ए’ डिभिजन क्लब एनआरटी र मोरङ फुटबल संघबीच भिडन्त हुँदै छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्