जलबिरेमा तीन सवारीसाधन ठोक्किँदा २६ घाइते, मुग्लिङ-नारायणगढ सडक खुल्यो
नारायणगढ–मुग्लिन सडक खण्डको जलविरेमा दुईवटा बस र एउटा ट्रक एकापसमा ठोक्किँदा २६ जना घाइते भएका छन्।
नारायणगढ–मुग्लिन सडक खण्डको जलविरेमा दुईवटा बस र एउटा ट्रक एकापसमा ठोक्किँदा २६ जना घाइते भएका छन्।
तापक्रम वृद्धिभएसँगै यहाँस्थित जानकी आँखा अस्पतालमा बिरामीको सङ्ख्या बढेको छ।
मुग्लिङ–नारायणगढ सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित जलबिरे नजिक तीन वटा सवारीसाधन एकापसमा ठोक्किँदा दुर्घटना भएको छ।
विश्वकपअघि नै प्रतियोगिताको अन्त्यसँगै पद छाड्ने घोषणा गरेका डेसच्याम्प्सका लागि यो अन्तिम खेल सुखद हुन सकेन।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ।
फुटबल विश्वकपको फाइनल आज: ६० वर्षपछि प्रतियोगितामा स्पेन र अर्जेन्टिना भिड्दै, मेस्सीले लगातार दोस्रो पटक फाइनल खेल्नेछन्।
नेकपा एमालेले पार्टीको भूमिकालाई संसद्मा प्रभावकारी बनाउन आज सांसदहरूसँग अन्तरक्रिया गर्दैछ।
ओ ! म मर्दा लाम लागेर, सहयोग गरेका मान्छेहरू, अरूको जिउँदैमा हात थामिदिनु नत्र तिम्रै आँखा अगाडि ढल्ने छ अर्को उस्तै अवस्थामा रहेको पर्खाल।
प्रगति कसको भएको छ र धेरै क्रोध गरेर, हरेक कुरामा मनमुटाव र प्रतिशोध गरेर। आकाशमा उड्ने चरा पनि बास बस्ने धर्तीमै हो, कोही तल झरेको छैन हजुर अनुरोध गरेर।
एकैचोटि धेरै चरा मार्न खोज्दा कुनै चरा पनि मर्दैन! ठूलो गाँस मुखमा हाल्दा घाँटीमा अड्कने खतरा हुन्छ!
जोर्डनको एउटा सैन्य शिविरमा इरानले गरेको ड्रोन तथा मिसाइल आक्रमणमा दुई अमेरिकी सैनिक मारिएका थिए। सो हमलामा अन्य केही सैनिक घाइते भएका छन्।
पशुपति क्षेत्र विकास कोषले साउनको सोमबारको तयारीस्वरुप गत हप्तादेखि सफाइ अभियान सुरु गरेको हो।
अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढीपहिरोले राजमार्ग प्रभावित भएका छन्।
अस्ताए पछि आउँदैन कहिल्यै फर्केर याे जिन्दगी, बाँचुञ्जेल् गर कर्म कीर्ति रहने पाइन्न खाेजे जति।
क्यानडाको जङ्गलको ठूलो भागमा लागिरहेको डढेलोबाट निस्केको धुवाँको मुस्लोले क्यानडा र अमेरिकाको उत्तर–पूर्वी भागको हावाको गुणस्तर खराब बनाइरहेको छ।