६ आश्विन २०८१ आइतबार
image/svg+xml

जर्मनीमा कोरोनाभाइरस संक्रमणबाट एकै दिन २६७ जनाको मृत्यु

बर्लिन जर्मनीमा कोरोनाभाइरस संक्रमणबाट पछिल्लो चौबीस घण्टामा थप २६७ जनाको मृत्यु भएको छ।

जर्मनीबाट १० हजार अमेरिकी सैनिक फिर्ता योजना, इन्डो–प्यासिफिक क्षेत्रमा परिचालनको तयारी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशन बमोजिम जर्मनीबाट फिर्ता हुने १० हजार अमेरिकी सेनाको बन्तोबस्त गर्न अमेरिकी रक्षा मन्त्रालयले समीक्षा गर्न थालेको छ।

जर्मनीको औद्योगिक उत्पादनमा १८ प्रतिशतको गिरावट

जर्मनीको औद्योगिक उत्पादन गत अप्रिल महिनामा १७ दशमलब ९ प्रतिशतले घटेको छ। युरोपकै सबैभन्दा ठूलो अर्थतन्त्र रहेको जर्मनीमा कोरोनाभाइरसको महामारीका कारण लकडाउन गरिएपछि औद्योगिक उत्पादनमा व्यापक ह्रास आएको सरकारी तथ्याङ्कमा उल्लेख छ।

जर्मनीको दुईवटा बारमा गोली चल्दा नौ जनाको मृत्यु

जर्मनीको हनाउस्थित दुईवटा शिशा बारमा बिहीबार राति भएको गोलीकाण्डमा कम्तीमा नौ जनाको मृत्यु भएको छ।

जर्मनीले वैकल्पिक ऊर्जा प्रवर्द्धनमा डेढ अर्ब सहयोग गर्ने

दातृ निकाय जर्मन सरकारले नेपालको वैकल्पिक ऊर्जा प्रवद्र्धनको लागि डेढ अर्ब रुपैयाँ सहयोग गर्ने भएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनसँग नेपालका लागि जर्मन राजदूत रोलान्ड सेफरले उक्त जानकारी दिएका हुन्।

प्राविधिक शिक्षामा जर्मनी चासो

नेपालमा प्राविधिक शिक्षामा सहयोग गर्न जर्मनगैरसरकारी संस्थाहरुले चासो दिएका छन्। जर्मनीको कोलनमा आयोजित २१ औं गैरसरकारी संस्थाको सम्मेलनमा नेपालको आर्थिक समृद्धिका लागि प्राविधिक तथा व्यावसायिक शिक्षामा जोड दिनुपर्ने निष्कर्ष निकालेका हुन्। त्यसका लागि जर्मनीस्थित विभिन्न गैरसरकारी संस्थाहरुले सहयोगका लागि चासो समेत देखाएका छन्।

चीनमा जर्मनीको लगानी ६२.७ प्रतिशतले वृद्धि

सन् २०१९ को पहिलो सात महिनामा चीनमा जर्मनीको लगानी ६२.७ प्रतिशतले वृद्धि भएको बेइजिङले जनाएको छ।

यी पुरुष पूर्वनर्सः जसले ८५ बिरामीको हत्या गरे

उत्तरी जर्मनीका दुईवटा अस्पतालहरूमा ८५ जना विरामीहरूको हत्या गरेको अभियोगमा दोषी ठहर भएका एकजना पूर्व पुरुष नर्सलाई आजीवन कैदको सजाय सुनाइएको छ। न्यायाधीश सेब्यास्टियन ब्युर्मेनले ती अभियुक्त नील्स हुगलको कार्यलाई ' सामान्य बुझाइ भन्दा बाहिर रहेको' बताएका छन्।

कराते खेलाडी जर्मनी जाँदै

अराजावा कप अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा सहभागी हुन खेलाडी सुमन तिम्सिना बिहीबार जर्मनीको ब्रान्डबर्ग प्रस्थान गर्दै छन्।

बोनस्थित दूतावास भवन भग्नावशेष बन्दै

सरकारले तत्कालीन पश्चिम जर्मनीको राजधानी बोनमा रहेको घरजग्गा बिक्री गर्न नसक्दा त्यहाँ रहेका दुई भवन भग्नावशेष बन्दैछन् ।

बिएमडब्लू बाइक बजारमा

जर्मनीको अटोमोबाइल कम्पनी बिएमडब्लूद्वारा उत्पादित जी–३१० आर र जी–३१० जिएस मोटरसाइकल नेपाली बजारमा भित्रिएको छ। कम्पनीले आगामी शनिबारसम्म यसको टेस्ट राइड गराउने जनाएको छ।

हारले लोउको भविष्य दुबिधामा

युइएफए नेसन्स लिगमा शनिबार विश्वविजेता जर्मनी नेदरल्यान्ड्ससँग पराजित हुँदा प्रशिक्षक जोचिम लोउको भविष्य दुबिधामा परेको छ।

जर्मनीद्वारा नेपालाई ७ अर्ब ५० करोड अनुदान सहायता

जर्मनीले नेपालको सामाजिक, आर्थिक विकासका आयोजना कार्यान्वयन गर्न ७ अर्ब ५० करोड बराबरको अनुदान सहायता उपलब्ध गराउने भएको छ।

सानेको व्यवहारमा समस्या : क्रुज

जर्मनीका मिडफिल्डर टोनी क्रुजले लोरी सानेले क्षमताअनुसारको प्रदर्शन गर्न नसक्नुमा उनको व्यवहार मुख्य कारण भएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्