३ मंसिर २०८१ सोमबार
image/svg+xml

बालुवाटारमा सर्वदलीय बैठक, माधव नेपाल अनुपस्थित

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक बसिरहेको छ। सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानविन सम्बन्धी आयोग गठन तथा पदाधिकारी चयनबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक बोलाएका हुन्।

गोपालराज पहाडीलाई पार्टीले न्याय गर्न सकेनः देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वर्गीय गोपालराज पहाडीलाई पार्टीले न्याय गर्न नसकेको बताएका छन्।

ओलीलाई सुझावः मेरो सरकार ढल्छ, पद जान्छ कि भन्ने हिसाबले छिमेकीसँग सम्बन्ध नराख्नुस्

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले छिमेकीसँग सम्बन्ध राख्दा भयमुक्त हुन सरकारलाई आग्रह गरेका छन्। भारतीय विदेशमन्त्री एस जयशंकरको काठमाडौं भ्रमणको पूर्वसन्ध्यामा मंगलबार रिपोर्टर्स क्लबको साक्षात्कारमा बोल्दै उनले सरकार ढल्ने र पद जाने भयले छिमेकी र मित्र राष्ट्रसँग सम्बन्ध नराख्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिए।

‘एस  जयशंकर आउँदा नेपालले भीख माग्न हुन्न्, आफ्नो कुरा स्पष्टसँग राख्नुपर्छ’

प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले भोलिबाट सुरु हुने नेपाल–भारत संयुक्त आयोगको बैठकमा द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल हुने स्पष्ट पारेका छन्।

यस्तो छ माधव नेपालको ‘नोट अफ डिसेन्ट’

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वरिष्ठ नेता माधवकुमार नेपालले सचिवालय बैठकमा असहमति राखेका छन्।

गृह मन्त्रालय र नेपाल प्रहरीबीच कार्यसम्पादन सम्झौता

गृह मन्त्रालय र नेपाल प्रहरीबीच कार्यसम्पादन सम्झौता–२०७६ मा हस्ताक्षर भएको छ । गृह मन्त्रालयमा सोमबार साँझ गृहमन्त्री रामबहादुर थापा ‘बादल’को उपस्थितिमा मन्त्रालयका सचिव प्रेमकुमार राई र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालबीच कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भएको हो ।

नेपालभाषामा बनेका फिल्मबारे बहस

वि.सं.२०४४ सालमा प्रदर्शित नेपालभाषाको पहिलो चलचित्र “सिलु” प्रदर्शनमा आएको तीन दशक पछी बल्ल आएर नेपालभाषाको चलचित्रलाई लिएर बहसको आरम्भ भएको छ।

‘डिजिटल पेमेन्टको कल्चर बसाल्न सकिएन’

मुलुकले डिजिटल नेपालको ‘फ्रेमवर्क’ (ढाँचा) स्वीकृत गरेको भए पनि सूचना तथा सञ्चार प्रविधिमा आधारित डिजिटल सेवाको उपयोग गर्ने ‘कल्चर’ नबस्दासम्म कठिनाइ हुने सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकूल बाँस्कोटाले बताएका छन्।

अदालत बाहिरै सल्टाउन सेनाको प्रस्ताव

नेपाली सेनाले मैना सुनार प्रकरणलाई अदालत बाहिरबाटै सल्टाउन परिवारसँग प्रस्ताव गरेको छ। १० वर्षे शसस्त्र द्वन्द्वका बेला नेपाली सेनाबाट बलात्कारपछि हत्या गरिएकी काभ्रेकी १५ वर्षिया सुनारको विषय हाल अदालतमा मुद्दा चलिरहेको छ।

‘सरकारबाटै प्राजातन्त्र र संविधान मासिने खतरा’

नेपाली कांग्रेसका शीर्ष नेताहरूले कम्युनिस्ट सरकारबाटै प्राजातन्त्र र संविधान मासिने खतरा रहेको बताएका छन्।

सरकारबाटै प्रजातन्त्र र संविधान मासिने खतरा छः सभापति देउवा

नेपाली काँग्रेसका शीर्ष नेताहरुले कम्युनिस्ट सरकारबाटै प्रजातन्त्र र संविधान मासिने खतरा रहेको बताएका छन्। काँग्रेसले आफना महाधिवेशन प्रतिनिधिका लागि आयोजना गरेको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई आइतबार भैरहवामा सम्बोधन गर्दै शीर्ष नेताहरुले प्रजातान्त्रिक मूल्य, मान्यता र संविधानको मर्म बिपरित कम्युनिस्ट सरकारले अधिनायकबाद र निरङ्कुशता लाद्न खोजिरहेको आरोप लगाए।

एभिसी सेन्ट्रल जोनः नेपालको खराब सुरुवात, कीर्गिस्तानसँग पराजित

एसियन भलिबल कन्फेडेरेशन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताको उद्घाटन खेलमा नेपाल कीर्गिस्तानसँग पराजित भएको छ। लगनखेलस्थित त्रिभुवन आर्मी क्लबको शारीरिक तालीम तथा प्रशिक्षण केन्द्रको कभर्डहलमा आज भएको उद्घाटन खेलमा नेपाल कीर्गिस्तानसँग ३–० को सोझो सेटमा पराजित भएको हो।

फोटो पत्रकारहरू भन्छन्- युट्युबरलाई कसले कन्ट्रोल गर्ने ? (भिडियाे)

आज अगष्ट १९ अर्थात् विश्व फोटोग्राफी दिवस। आजकै दिनलाई विश्वमा फटोग्राफीको दिन भनेर मनाइने गरिन्छ। विश्वका हरेक कुनामा रहेका फोटोग्राफरहरुमा प्रभाव र कामको उत्साह थप्नका लागि यो दिवस मनाइदै आएको हो।

सम्पत्ति शुद्धिकरण र आतंकवादबारे नेपाली अधिकारीलाई भारतमा प्रशिक्षण

नेपालका विभिन्न सरकारी निकायका २० जना अधिकारीलाई ‘सम्पत्ति शुद्धिकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण’ सम्बन्धी विशेष ६ दिने तालिम दिन सुरु गरिएको छ।

कश्मीर विवादबारे परराष्ट्रमन्त्री ज्ञवाली भन्छन्-वार्ताबाटै निकास खोजाैं

पछिल्लो समय भारत र पाकिस्तानबीच बढ्दो तनाव र कश्मीरको विषयलाई नजिकबाट हेरिरहेको प्रतिक्रिया दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्