४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

संघद्वारा मालपोतलाई दुई थान कम्प्युटर हस्तान्तरण

मालपोत कार्यालयको सेवा प्रभावकारी बनाउनका लागि स्थानीय तह, प्रदेश सरकार र निजी क्षेत्रसँग सहकार्य भइरहेको छ ।

मालपोतको काम स्थानीयमा हस्तान्तरण सुरु

मालपोत र नापी कार्यालयले गर्दै आएको जग्गा प्रशासनसम्बन्धी काम स्थानीय तहलाई हस्तान्तरण गर्ने प्रक्रिया सुरु गरिएको छ। नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार जग्गा प्रशासनसम्बन्धी सेवा स्थानीय तहलाई हस्तान्तरण गर्न प्रक्रिया आरम्भ गरिएको भूमि व्यवस्थापन विभागका महानिर्देशक शेषनारायण पौडेलले बताए।

मालपोत, नापी खुल्यो

कोरोना भाइरसको संक्रमणका कारण ७५ दिनदेखि बन्द रहेका मालपोत, नापी तथा भूमि सुधारका कार्यालय आज(आइतबार)बाट खुल्ने भएका छन् । भूमि व्यवस्था विभागले शुक्रबारै मातहतका कार्यालयलाई आन्तरिक सर्कुलर गरी आइतबारदेखि आन्तरिक प्रशासन तथा अत्यावश्यकीय सेवा सुरु गर्न निर्देशन दिएको हो ।

हरिसिद्धिको जग्गा हडप्न प्रपञ्च

ललितपुर मालपोत कार्यालयलाई हरिसिद्धि इँटा तथा टायल कारखानाको जग्गा व्यक्तिका नाममा पास गर्न बारम्बार दबाब आउन थालेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्