१० मंसिर २०८१ सोमबार
image/svg+xml

महेन्द्रनगरमाथि रुपन्देहीकाे राेमाञ्चक जित

सोमबारदेखि सुरु भएकाे धनगढी प्रिमियर लिग (डीपीएल) अन्तर्गतकोे दोस्रो खेलमा रुपन्देही च्यालेन्जर्स विजयी भएको छ। रोमाञ्चक बनेको खेलमा रुपन्देहीले महेन्द्रनगर युनाइटेडलाई २ रनले पराजित गरेको हो।

डीपीएल : महेन्द्रनगरले पायाे १ सय १२ रनकाे लक्ष्य

सोमबारदेखि सुरु धनगढी प्रिमियर लिग (डीपीएल) अन्तर्गतकोे दोस्रो खेलमा महेन्द्रनगर युनाइटेडले जितका लागि १ सय १२ रनको लक्ष्य पाएको छ।

नेकपाका सांसदले घरभाडा नलिने

प्रदेशसभामा नेकपाबाट प्रतिनिधित्व गर्ने रूपन्देहीमा घर भएका सांसदले घरभाडा नलिने घोषणा गरेका छन्। प्रदेशको राजधानी भएको जिल्लामा घर हुने सांसदलाई नेकपा संसदीय दलको बैठकले घरभाडा नलिन आग्रह गरेकाले उनीहरुले भाडा नलिने घोषणा गरेका हुन्।

देवदहमा स्मार्ट कृषि गाउँ

रुपन्देहीको देवदह नगरपालिका वडा नं. ९ स्थित बुद्धनगरमा देशकै पहिलो स्मार्ट कृषि गाउँ बन्ने भएको छ। कृषिमा आधुनिकीकरण गर्दै उत्पादकत्व बढाउन प्रदेश सरकारले ल्याएको स्मार्ट कृषि गाउँ कार्यक्रम देवदहबाट सुरु भएको हो।

तिलोत्तमा गोल्डकप फागुन २ देखि, विजेताले ८ लाख ८० हजार पाउने

२१ औं संस्करणको तिलोत्तमा गोल्डकप आउँदो फागुन २ देखि हुने भएको छ। बुटवल देविनगरस्थित एन्फा एकेडेमीको खेल मैदानमा हुने गोल्डकप फागुन ११ सम्म सञ्चालन हुनेछ। प्रतियोगिता रुपन्देही जिल्ला फुटबल संघको आयोजना तथा बुटवल उपमहानगरको संरक्षकत्वमा आयोजना हुनेछ।

वर्षातले करोडौंको इँटा नष्ट

रुपन्देहीमा बुधबार र शुक्रबार परेको पानीका कारण लाखौं काँचो इँटा नष्ट भएका छन्। लुम्बिनी इँटा उद्योग व्यवसायी संघ रुपन्देहीका अनुसार पानीले जिल्लाका अधिकांश उद्योगका काँचो इँटा नष्ट भएका छन्।

रुपन्देहीमा राजधानी कायम गर्न काँग्रेसको खबरदारी

नेपाली काँग्रेसले रुपन्देहीलाइ नै स्थाइ राजधानी कायम गर्न माग गर्दे बिहिबार बुटवलमा बृहत जनप्रदर्शन तथा खबरदारी सभा गरयो। खबरदारी सभालाइ सम्बोधन गर्दै पार्टीका केन्द्रिय तथा बिभिन्न जिल्लाका नेताहरुले बुटवलबाट राजधानी अन्यत्र सार्ने षडयन्त्र भए त्यसको शसक्त प्रतिरोध गर्ने चेतावनी दिए।

रुपन्देहीलाई पराजित गर्दै संकटा क्वाटरफाइनलमा

सिमजी संकटाले धनगढी जारी अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकपको शुक्रबार क्वार्टरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ।

रुपन्देहीका ८ गाउँपालिका टेलिफोन बिहीन

रुपन्देही सूचना र सञ्चारका हिसाबले सक्षम जिल्ला भनेर चिनिन्छ। तर, यहाँका ८ गाउँपालिका भने टेलिफोन बिहीन छन्। सुन्दा धेरैलाई पत्यार नलागेपनि यहाँका अधिकांश नागरिकले सरकारी कार्यालयसँग कुनै काम परेमा कर्मचारीको व्यक्तिगत नम्बरमा सम्पर्क गर्नुपर्छ।

जीतगढी किल्लामा कर्णेल उजिरसिंहको शालिक बन्ने

अंग्रेज साम्राज्यलाई परास्त गरेको ऐतिहासिक बुटवलको जीतगढी किल्लालाई धरोहरको रुपमा विकास गर्ने अभियान थालिएको छ। गुरुयोजना बनाएर बुटवल उपमहानगरले जीतगढी किल्लामा नेपालको ठूलो राष्ट्रिय झन्डा र स्व. कर्णेल उजिर सिंह थापाको पूर्ण कदको शालिक निर्माण गर्न गालेको हो।

ढुंगाले हानेर एकको हत्या

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा एक जना युवाको ढुङ्गाले हानेर हत्या गरीएको छ। तिलोत्तमा ७ दल्गाका २६ वर्षीय अशोक मुसहरकाे बुधबार राती ढुंगाले हानेर हत्या गरीएको प्रहरीले बताएकाे छ।

सवारी दुर्घटनामा २ काे मृत्यु

रुपन्देहीमा बुधबार भएको सवारी दुर्घटनामा दुर्इ जनाको ज्यान गएको छ । पुर्वपश्चिम राजमार्गको सैनामैना सरौलीमा मोटरसाइकल र हाइलक्स कार एक आपसमा ठोक्किदा मोटरसाइकलमा सवार दुर्इ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

रुपन्देहीका दुई गाउँपालिकामा ‘बालिका विमा’ अभियान

रुपन्देहीका दुई स्थानीय तहले बालबिवाह न्यूनिकरण तथा छोरीप्रतिको नकरात्मक धारणा परिर्वतन गर्न बालिका विमा कार्यक्रम शुरु गरेका छन्। ओमसतिया गाउँपालिका र गैडहवा गाउँपालिकाले घरमा छोरी जन्मने वित्तिकै विमा गराउन प्रोत्साहन गर्ने उदेश्यले यस्तो अभियान शुरुवात गरेका हुन्।  ओमसतिया गाउँपालिकाले गत वर्षदेखि नै बाल संरक्षण कोष नाम दिएर विमा कार्यक्रम शुरुवात गरेको छ।

कर बृद्धिका विरुद्ध बुटवलमा कांग्रेसको प्रदर्शन

स्थानीय सरकारले चर्को कर लगाएको विरोधमा नेपाली कांग्रेस बुटवलमा सडक संघर्षमा उत्रेको छ। बुटवल उपमहानगरले मनपरि रुपमा कर बृद्धि गरेको विरोधमा शुक्रबार कांग्रेस प्रदर्शनमा उत्रेको हो।

यातायात व्यवस्था कार्यालय बुटवलका मेकानिकल इञ्जिनियर घुस सहित पक्राउ

यातायाता व्यवस्था कार्यालय लुम्बिनीका मेकानिकल इञ्जियिनर घुस लिदै गर्दा पक्राउ परेका छन। सोमबार दिउँसो मेकानिकल इञ्जिनियर सरोज कुमार शाहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग वुटवल कार्यालयले नियन्त्रणमा लिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्