२१ आश्विन २०८१ सोमबार
image/svg+xml

माछापुच्छ्रे बैंकको ३ नयाँ शाखाको शुभारम्भ

माछापुच्छ्रे बैंक लिमिटेडले ३ शाखा कार्यालयको औपचारिक सुरुवात गरेको छ। बैंकले शुक्रवार मकवानपुरको हेटौंडा उप–महानगरपालिका स्थित हेटौंडा शाखा कार्यालय, चितवनको इच्छाकामना गाउँपालिकास्थित इच्छाकामना शाखा कार्यालय र चितवनकै कालिका नगरपालिकास्थित कालिका शाखा कार्यालयको औपचारिक रुपले सुरुवात गरेको छ।

माछापुच्छ्रे र सानिमा जनरलबीच बैंकास्योरेन्स

माछापुच्छ्रे बैंक र सानिमा जनरल इन्स्योरेन्सबीच बैंकास्योरन्स सेवासम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा र सानिमा जनरल इन्स्योरेन्सका नायब महाप्रबन्धक सुबोध लाल श्रेष्ठले हस्ताक्षर गरे।

पच्चिस मेघावाटको जलविद्युत आयोजना बन्ने

अधिकांश रुपन्देहीका नागरिकको लगानीमा २५ मेघावाटको जलविद्युत आयोजना शुरु हुने भएको छ। झन्डै ५ अर्बको लागतमा एक हजारको सामूहिक लगानीमा कास्कीको माछापुच्छ्रे गाउँपालिका २ को भराभुरी भन्ने स्थानमा सेती खोला जलविद्युत् आयोजना शुरु हुने भएको हो।

न्युजिल्यान्डमा १४५ वटा ह्वेल मृत भेटिए

न्युजिल्यान्डको एउटा सानो द्वीपको किनारामा कम्तीमा एकसय ४५ वटा ह्वेल मृत अवस्थामा भेटिएको अधिकारीहरुले सोमबार जानकारी दिएका छन्। न्युजिल्यान्डको सानो द्वीप स्टेवार्ट आइल्यान्डमा शनिबार अपराह्न एकजना यात्री(हाइकर)ले यी मृत ह्वेलको समूह देखेका थिए।

माछापुच्छ्रेको एटिएम अस्पतालमा

माछापुच्छ्रे बैंक लिमिटेडले काभ्रेकै पुरानो अस्पताल शीर मेमोरियल एडभेन्टिस्ट अस्पतालमा एमबिएल एटिएम स्थापना गरेको छ।

असला माछा विदेशमा कोशेली

दरमखोलाको असला माछा विदेश पठाउने गतिलो कोशेली बनेको छ। सुकुटी पारिएको माछा महँगो मुल्यमा किनेर प्रवासमा रहेका आफन्तसम्म पठाउने गरिन्छ । देश बाहिर पनि दरमखोलाको असला माछा रोजाइमा छ । स्वाद र बनावट दुवै कारणले यहाँको असला माछा उत्कृष्ट मानिन्छ।

माछा मार्न जाँदा डुबेर एक वृद्धको मृत्यु

इलामको सूर्योदय नगरपालिका–१ स्थित जोगमाई खोलामा एक वृद्धको माछा मार्ने क्रममा मृत्यु भएको छ। माई जोगमाई वडा नम्बर १ निवासी डम्बरबहादुर राईको मृत्यु भएको हो।

च्यास्मीटारमा माछापुच्छ्रेको शाखारहित सेवा

माछापुच्छ्रे बैंकले खोटाङको च्यास्मीटारमा शाखारहित बैंकिङ सेवा सुरु गरेको छ। हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले उक्त सेवा उद्घाटन गरेका हुन्।

माडीमा माछा जोन बनाउने तयारी

माडी नगरपालिका–७ को गोपालनगर वन्यजन्तुको जोखिममा रहेको क्षेत्र हो । स्थानीयले लगाएको खेती वन्यजन्तुले नास गर्थे।

माछा मार्ने क्रममा डुबेर एकको मृत्यु

माछा मार्ने क्रममा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ। पूवखोला गाउँपालिका २, लाबेको खोलामा माछा मार्न गएका नामबहादुर ठाडा चिप्लिएर डुब्दा घटनास्थलमै मृत्यु भएको छ।

पशुपतिमा माछापुच्छ्रेको लकर

माछापुच्छ्रे बैंक लिमिटेडले पशुपतिनाथको दर्शनार्थ आउने दर्शनार्थीको सुविधाको लागि लकर कक्ष निर्माण गरिदिएको छ। उक्त लकर कोषलाई हस्तान्तरण गरिसकेको बैंकले जनाएको छ।

माछापुच्छ्रे बैंकमा असोजभर ‘माछापुच्छ्रे महोत्सव’

माछापुच्छ्रे बैंक लिमिटेडले कारोबार थालेको १८ वर्ष पूरा गरेको उपलक्ष्यमा असोज महिनाभर आफ्ना सम्पूर्ण शाखामा माछापुच्छ्रे महोत्सव सञ्चालन गरिरहेको जनाएको छ।

माछापुच्छ्रे बैंकको खाता अनलाइनबाटै खोल्न सकिने

माछापुच्छ्रे बैंक लिमिटेडले अनलाइनमार्फत खाता खोल्न सक्ने सुविधा ल्याएको छ। अब विश्वको जुनसुकै कुनाबाट खाता खोल्न र सञ्चालन गर्न सकिने बैंकले विज्ञप्तिमार्फत जानकारी दिएको छ।

माछापुच्छ्रे बैंकको आर्टिफिसियल इन्टेलिजेन्स सेवा

माछापुच्छ्रे बैंकले आर्टिफिसियल इन्टेलिजेन्स सेवा ‘माया’को सुरुवात गरेको छ। हाल ‘माया’को सेवा बैंकको वेबसाइट तथा फेसबुक मेसेन्जरमा उपलब्ध रहेको र ‘माया’मार्फत बैंकका सेवा सुविधालगायत बैंकिङ सम्बन्धी जिज्ञासाको जवाफ पाउन सकिने छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्