१३ जेष्ठ २०८१ आइतबार
image/svg+xml

फोहरमैला व्यवस्थापन केन्द्र निर्माणले गति लिन सकेन

कैलालीको धनगढी उपमहागरपालिकामा निर्माण हुने भनिएको एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माणले गति लिन सकेको छैन।

दैजी छेला औद्योगिक क्षेत्र : प्रस्ताव भएको २८ वर्षपछि रुखको लगत सङ्कलन

कञ्चनपुरको दैजी छेला औद्योगिक क्षेत्र प्रस्ताव भएको २८ वर्षपछि रुख कटानका लागि लगत सङ्कलन कार्य सकिएको छ।

उदयपुरको ‘सगरमाथा विमानस्थल’: साढे १३ हजार रुख कटान

उदयपुरमा प्रस्तावित ‘सगरमाथा विमानस्थल’ निर्माण गर्न रुख कटान, छपान र संकलन कार्य अन्तिम चरणमा पुगेको छ ।

प्रमाण नष्ट गर्न रुखका ठुटा गायव

बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ५ रामपुरस्थित नवदुर्गा भगवती सामुदायिक वन क्षेत्रमा भएको अवैध फँडानीको प्रमाण नष्ट गर्ने प्रयास गरिएको छ। उक्त समूहले डिभिजन वन कार्यालय बाँकेको स्वीकृती बिना करिव एक विघा क्षेत्रफलमा हुर्किरहेका रुख, विरुवा अवैध रुपले कटान गरेको थियो।

मन्त्रिपरिषद्को निर्णय विपरीत सामुदायिक वन, अझै रोकिएन रुख कटान

मन्त्रिपरिषद्को निर्णयले तत्काललाई रुख कटान, संकलन, ढुवानी तथा ओसारपसार कार्य तत्काल रोक्ने र कटान भएका गोलिया तथा काठलाई जहाँ जस्तो अवस्थामा छ, त्यहीँ अवस्थामा राख्न निर्देशन दिएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्