३ माघ २०८१ बिहीबार
image/svg+xml

आज कुशे औँसी अर्थात् बुबाको मुख हेर्ने दिन

प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्वमा वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाइँदैछ।

आज कुशे औँसी, बुबाको मुख हेर्ने दिन पनि

प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्वमा वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाइँदैछ।

कहिले हेर्न पाउने सन्तानको मुख?

काम र अध्ययनका लागि दैनिक २ हजारभन्दा बढी युवा बाहिरिँदै गरेको मुलुकको पछिल्लो अवस्थाप्रति टिप्पणी गर्दै लेखिएका प्रतिक्रिया यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेका छन्। यसले धेरैको मन छोएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्