६ आश्विन २०८१ आइतबार
image/svg+xml

अपराह्नपछि पहाडी भूभागमा वर्षाको सम्भावना

दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली भई बाँकी भूभागमा मौसम सामान्यतया सफा रही अपराह्नपश्चात् पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको बताइएको छ।

आज दिउँसो र राति यी प्रदेशमा ठूलो वर्षाको सम्भावना

महाशाखाका अनुसार दिउँसो देशभर सामान्यतया बदली रही धेरै स्थानमा मेघगर्जन रचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

रातिदेखि ठूलाे वर्षाको सम्भावना, होसियारी अपनाउन २४ घण्टे चेतावनी

महाशाखाले मंगलबार बिहान जारी गरेको मौमस पूर्वानुमान बुलेटिनअनुसार दिउँसो देशका अधिकांश भूभागमा सामान्य बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भने भारी (ठूलो) वर्षाको समेत सम्भावना छ ।

सातै प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना, सतर्क रहन सुझाव

मौसम पूर्वानुमान महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो देशभर मौसम सामान्य बदली रही सातै प्रदेशका विभिन्न स्थानमा मेघगर्जनसहित वर्षा हुने सम्भावना छ ।

धेरै ठाउँमा वर्षाको सम्भावना, २४ घण्टासम्म सतर्क रहन चेतावनी

जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको धरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ भने प्रदेश १, बागमती, गण्डकी, प्रदेश ५ र सुदूरपश्चिमका एक–दुई स्थानमा भने भारी वर्षासमेत हुन सक्ने अनुमान छ ।

आज राति केही ठाउँमा ठूलो वर्षाको सम्भावना, सतर्क रहन आग्रह

२४ घण्टे चेतावनी दिँदै महाशाखाले वर्षा हुने स्थानका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढलरपानीको राम्रो निकास नभएका ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

देशभर भारी वर्षाको सम्भावना, जताततै बाढी/पहिराेकाे जाेखिम

महाशाखाले बुधबार बिहान मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै आज दिउँसो तथा राति देशका धेरै स्थानमा हल्कादेखि भारीसम्म वर्षा हुने सम्भावना रहेको जनाएको छ ।

वर्षा कम हुँदै, शनिबार अझ घट्ने

महाशाखाले बिहीबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो देशका केही स्थानमा मात्र हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ । प्रदेश १, २, बागमती, गण्डकी र प्रदेश ५ का एक वा दुई स्थानमा भने भारी वर्षाको पनि सम्भावना छ ।

भारी वर्षाको सम्भावना : सतर्क रहन महाशाखाको आग्रह

देशका विभिन्न भूभागमा आज सामान्यदेखि पूर्ण बदली रही देशका धेरै जसो स्थानमा वर्षाको सम्भावना रहेको बताउँदै मौसम पूर्वानुमान महाशाखाले सतर्क रहन अग्रह गरेको छ।

पश्चिमी क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

पश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै त्यहाँका वासीन्दालाई सतर्क रहन आग्रह गरिएको छ। मौसम पूर्वानुमान महाशाखाले शनिवार पूर्वानुमान सम्बन्धी बुलेटिन निकालेर पश्चिमका एक वा दुई स्थानमा अति भारी वर्षा तथा पश्चिमका केही स्थान र पूर्व र मध्यका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाे वताएकाे छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्