२१ आश्विन २०८१ सोमबार
image/svg+xml

कश्मीर र धारा ३७०

मलाई लाग्छ, पाकिस्तानले पनि जित्नै नसकिने युद्धको तयारी गर्नुको साटो पाकिस्तानी कश्मीरको विकासको लागि आफ्नो शक्ति खर्च गर्नु उचित हुन्छ। यदि भारतीय र पाकिस्तानी राष्ट्रहरू आ आफ्नो कश्मीरको विकासका लागि जुट्ने हो भने यसमा कश्मीरी जनता र अन्य सबैको भलो हुनेछ। तर यो सबैमा कश्मीरबाट विस्थापित भएका रैथाने हिन्दू बौद्ध समुदायको  पुनर्स्थापन अनिवार्य हुनैपर्छ।

महान्यायाधिवक्ता खरेल भारतमा, समकक्षी भेनुगोपालसँग भेटवार्ता

संघीय सरकारका महान्यायाधिवक्ता अग्नी खरेलले भारतीय समकक्षी केके भेनुगोपालसँग भेटवार्ता गरेका छन्। ७ वटै प्रदेशका मुख्य न्यायाधिवक्तासहितको १२ सदस्यीय टोलीको नेतृत्व गर्दै भदौ ११ गते भारत प्रस्थान गरेका खरेलले मंगलबार भारतीय समकक्षी भेनुगोपाललाई भेटी आपसी हितको विषयमा छलफल गरेका हुन्।

मोदी भेटेपछि ट्रम्पले भनेः कश्मीर समस्या भारतको नियन्त्रणमा छ, मध्यस्थता आवश्यक छैन

भारतीय सरकारले कश्मीर तनाव नियन्त्रणभित्र रहेको महशुस भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार बताएका छन्।

भारतीय पक्षीजन्य वस्तु भित्रिने क्रम बढ्दो

नेपालगञ्ज नाका हुँदै अवैधरुपमा भारतीय पक्षीजन्य वस्तु भित्रिने क्रम बढेको पाइएको छ। भारतबाट तस्करी गरी ल्याइएका बोइलर चल्ला र कुखुरा दैनिकजसो सुरक्षाकर्मीले नियन्त्रणमा लिने गरेको छ।

अराजकता अन्त्य गर्ने उपाय

आत्मविश्वास आफैंभित्रको आन्तरिक विश्वास हो। जब आफ्नो आन्तरिक विश्वास कम हुँदै जान्छ तब व्यक्ति हरेक किसिमका समस्याको जालोमा फस्दै जान्छ। के सही र के गलत, कुन क्षणिक र कुन दीर्घकालीन अनि के आफू र राष्ट्रहितमा छ र के अहितमा जस्ता सामान्य कुराको समेत बोध गर्न नसक्नेहरूले राष्ट्र निर्माणको जिम्मेवारी लिएर बसेका छन्।

बाढीले ढाल्यो सीमा स्तम्भ, केही हराए, केही क्षतिग्रस्त

डेढ महिनाअघि आएको बाढीले ढालेका जिल्लाको बिजयनगर गाउँपालिकामा रहेका ५ सीमा स्तम्भको अझै संरक्षण हुन सकेको छैन। गाउँपालिकाको वडा नम्बर ५ र ६ मा रहेका २ खोलामा आएका बाढीले सीमा स्भम्भ ढालेको थियो। सीमा स्तम्भको मर्मत र संरक्षण नहुँदा त्यसयता आएको बाढीको भेलले सीमा स्तम्भ सार्दै लगेको छ।

भारतको मन्दिरमा भागदौड हुँदा चार जनाको मृत्यु, कैयौं घाइते

पूर्वी भारतीय राज्य पश्चिम बंगालको एक मन्दिरमा रहेका तीर्थालुहरुबीच शुक्रबार भएको भागदौडमा परी चार जनाको ज्यान गएको बताइएको छ।

भारतीय विदेशमन्त्री जयशंकर स्वदेश फिर्ता

दुई दिने नेपाल भ्रमणमा रहेका भारतका विदेशमन्त्री एस जयशंकर स्वदेश फर्किएका छन्।

नेपाल र भारतबीच सम्झौतामा हस्ताक्षर

नेपाल–भारत संयुक्त आयोगको बैठकमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक मनिता जोशी वैद्य र भारतको खाद्य सुरक्षा तथा मानक प्राधिकरणका कार्यकारी निर्देशक राजिवकुमार जैनले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

नेपाल–भारत सहयोगका प्राथमिकता पहिचान गर्न सहमत

नेपाल–भारत उच्चस्तरीय संयुक्त आयोगको बुधबार काठमाडौंमा बसेको पाँचौं बैठकले दुईपक्षीय सम्बन्धलाई बृहत् ढंगले समीक्षा गर्दै सहयोगका प्राथमिकता पहिचान गर्ने निर्णय लिएको छ।

गुणस्तर प्रमाणपत्र नेपाल–भारतमा मान्य हुनेगरी सम्झौता

नेपाल भारतबीच खाद्य वस्तु तथा तरकारीलगायतका वस्तुहरुको उत्पत्ति प्रमाणपत्र र गुणस्तर प्रमाणपत्र र स्वच्छता प्रमाणपत्र दुबै देशमा मान्य हुनेगरी सम्झौता भएको छ।

चार वर्षपछि भारतले बल्ल पूरा गर्‍यो बाचा, २ अर्ब ४५ करोड नेपाललाई हस्तान्तरण

भारतले भूकम्पपछिको पुनर्निर्माणका लागि २ अर्ब ४५ करोड रुपैयाँ नेपाललाई उपलब्ध गराएको छ।

तस्बिरमा हेर्नुस् नेपाल–भारत संयुक्त आयोगको बैठक

नेपाल भारत संयुक्त आयोगको पाँचौं बैठक राजधानी काठमाडौंमा बसिरहेको छ। द्विपक्षीय सम्बन्ध सुदृढ तथा दुई देशबीच देखिएका समस्या समाधानमा लागि आयोजित बैठकमा नेपालको प्रतिनिधित्व परराष्ट्रमन्त्री प्रदीपराज ज्ञवाली र भारतको प्रतिनिधित्व भारतीय विदेशमन्त्री एस जयशंकरले गरिरहेका छन्।

नेपाल भारतबीच भएको सम्झौता पुनरावलोकन गर्न कोमल वलीको माग

सत्तारुढ दलका सांसदहरुले नेपाल भारतबीच भएको जलश्रोत सम्बन्धि सम्झौता भारत पक्षले पालना नगर्दा नेपालीहरु पीडित बनेको गुनासो गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्