२९ वैशाख २०८१ शनिबार
image/svg+xml

विमान चार्टर गरेर पर्यटक आगमन

हिमालय एअरलाइन्सको एअरबस ३२० जहाज चार्टर गरेर भियतनामबाट २२५ भन्दा बढी पर्यटक नेपाल भित्रिएका छन्।

हिमालय एअरलाइन्सद्वारा आर्थिक सहयोग

हिमालय एअरलाइन्सले आफ्नो संस्थागत उत्तरदायित्वअन्तर्गत ‘शिक्षातर्फ पाइला’ अभियानलाई अगाडि बढाउँदै लवप्रसाद बालगृहलाई आर्थिक सहयोग गरेको छ।

हिमालय एअरलाइन्सद्वारा अस्पताललाई सहयोग

हिमालय एअरलाइन्सले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल अर्थोपेडिक अस्पताललाई २ टनको स्ट्यान्डिङ एयर कन्डिसनर सहयोग गरेको छ।

प्रयास नेपालका बालबालिकालाई हिमालय एअरलाइन्सको सहयोग

हिमालय एअरलाइन्सले प्रयास नेपालसँगको ‘स्टेप टुर्वड्स एजुकेशन’मार्फत संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्दैसातौं वर्षसम्म पनि सहयोग जारी राखेको छ।

हिमालय एअरलाइन्सले गौतमबुद्ध विमानस्थलबाट उडान भर्दै

एअरलाइन्सका अनुसार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आफ्नो पहिलो अन्तर्राष्ट्रिय गन्तव्यको रूपमा क्वालालम्पुरमा नियमित चार्टर उडान गर्नेछ।

हिमालय एअरलाइन्सले पायो आइएसओ प्रमाणपत्र

आइएसओ ९००१ः२०१५ लाई विश्वव्यापी रूपमै मान्यता प्राप्त स्तरीय व्यवस्थापन प्रणाली अर्थात् व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय मानकीकरण संगठनद्वारा (आइएसओ) प्रतिपादित एक प्रभावशाली मानकको रूपमा लिने गरेको कम्पनीले जनाएको छ।

हिमालय एअरलाइन्सद्वारा प्रयास नेपाललाई सहयोग

हिमालय एअरलाइन्सले आफ्नो वार्षिक सामाजिक उत्तरदायित्वको प्रतिबद्धताअनुसार प्रयास नेपाललाई वर्षभरि आवश्यक पर्ने शैक्षिक सामग्री प्रदान गरेको छ। हिमालयले निरन्तर पाँचौं वर्षका लागि ती सामग्री प्रदान गरेको हो।

हिमालय र यती एअरलाइन्सबीच सहकार्य

हिमालय एअरलाइन्स र यती एअरलाइन्सले एक आपसमा रणनीतिक व्यापार साझेदारी गरेका छन्। हिमालय र यतीले सञ्जाल एकीकरण, बिक्री वृद्धि विस्तार र दुवै कम्पनीको ई–कमर्स कार्यक्षमतामा क्रमिक विस्तारको लागि साझेदारी गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्