२० आश्विन २०८१ आइतबार
image/svg+xml

गाँजासहित तीनजना पक्राउ

बेनिघाट रोराङ गाउँपालिका–९ मझिमटारबाट प्रहरीले आठ किलो पाँच सय ग्राम गाँजासहित तीनजनालाई पक्राउ गरेको छ। काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको ग१ख ७७०२ नम्बरको बस चेकजाँचका क्रममा सो गाँजा भेटिएको हो।

गाँजासहित तीन जना पक्राउ

जिल्लाको बेनिघाट रोराङ गाउँपालिका वडा नं ९ मझिमटारबाट प्रहरीले ८ किलो ५ सय ग्राम लागुऔषध गाँजासहित तीनजनालाई पक्राउ गरेको छ।

गाँजासहित तीन जना पक्राउ

झापाको शिवसताक्षी नगरपालिका–११ दुधेबाट प्रहरीले १२ किलो गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोली र लागुऔषध नियन्त्रण ब्यूरोले विशेष सुराकीको आधारमा बिहीबार राति उनीहरुलाई पक्राउ गरेको हो ।

लागुऔषधसहित दुई पक्राउ

प्रहरीले  ११२ किलोग्राम लागुऔषध (गाँजा) सहित मिनी ट्रक र गाँजा कारोबारमा सम्लग्न भएको आरोपमा दुई व्यक्तिलाई  पक्राउ गरेको छ।

अटोमा गाँजा ओसार्ने तीन युवक पक्राउ

अटोमा लागुऔषध गाँजा ओसारपसार गरिरहेको अवस्थामा प्रहरीले गाँजासहित तीन युवकलाई पक्राउ गरेको छ। पूर्व–पश्चिम राजमार्गस्थित हेटौंडा ११, थानाभर्याङबाट पक्राउ परेका उनीहरुलाई सोमबार प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ।

लागुपदार्थ कारोबारमा नयाँ प्रयोग

गत असार १७ गते प्रहरीले राप्ती नगरपालिका–४ बाट दुई सय २० किलो गाँजा बरामद गरेको थियो। टिपरमा गाँजा ल्याउँदै गरेको अवस्थामा प्रहरीले टिपर र चालकलाई समेत नियन्त्रणमा लियो।

भारतीय गाडीबाटै गाँजा तस्करी

विशेष सूचनाका आधारमा खटाइएको प्रहरी टोलीले सुक्खा बन्दगाह नजिक वीरगंज–२५, बहुअरीबाट बिआर २८ जी २७७० नम्बरको बोलेरो गाडीमा बनाइएको ‘फल्स बटम’भित्रबाट गाँजा बरामद गरेको हो।

गाँजा र लागूऔषधको ट्रान्जिट बन्दै मकवानपुर

मकवानपुर गाँजा तथा लागूऔषध ओसारपसारको ट्रान्जिट बन्दै गएको छ। अघिल्ला आर्थिक वर्षमा भन्दा गत आव २०७५/७६ मा गाँजा र अन्य लागूऔषध बरामद गरेको तथ्यांकले मकवानपुर लागूऔषधको ट्रान्जिट बन्दै गएको प्रस्ट पार्छ।

गाँजाको विकल्प कृषिमा अनुदान

जिल्लाको पहाडी क्षेत्रमा स्थानीयको जमिन भाडामा लिएर तस्करहरुले गाँजाखेती गर्न थालेपछि उनीहरुलाई विकल्प दिन खोजिएको छ। आफ्नो बारीमा उब्जिएको अन्नले मुस्किलले तीन महिना धान्ने ग्रामीण पहाडी क्षेत्रका जनतालाई तस्करहरुले उब्जनीभन्दा बढी पैसा दिएर गाँजाखेतीका लागि भाडामा लिने गर्दछन्।

मकवानपुरमा गोली चलाएर गाँजा तस्कर पक्राउ

मकवानपुरको मनहरी क्षेत्रमा गएराति गोली चलेको छ। गाँजा तस्करलाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको हो। प्रहरीले गोली चलाएर ४३ वर्षीय कुमार स्याङतान पक्राउ गरेकाे हाे।

गाँजा ओसार्दै गर्दा चार जना पक्राउ

पर्सामा प्रहरीले प्रतिबन्धित लागुपदार्थ गाँजा ओसार्दै गरेको अवस्थामा एउटा भारतीय नम्बरको कार र र नेपाली नम्बरको मोटरसाइकल बरामद गरेको छ। गाँजा ओसारपसारमा संलग्न चारजना सँगसँगै पक्राउसमेत परेका छन्।

गाँजासहित भारतीय नागरिक पक्राउ

सिरहा प्रहरीले लागुऔषध गाँजासहित सिरहा नगरपालिका– १७, माड्रबाट एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्