१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

१ करोड ७ लाख मेट्रिक टन खाद्यान्न उत्पादन गर्ने लक्ष्य

कृषिलाई आधुनिकीकरण र व्यवसायीकरण गर्दै थप व्यवस्थित गर्न सरकारले तीनबर्से योजना तयार गरेको छ। वार्षिक अर्बौंको खाद्यान्न र तरकारी विदेशबाट आयात भइरहेको बेला आयात प्रतिस्थ्ाापन गर्न सरकारले महत्वाकांक्षी योजना तयार गरेको हो।

भूकम्पपीडितलाई सहुलियतमा खाद्यान्न देऊ

काठमाडौं-भूकम्प पीडितलाई चाडबाडको बेला सहुलियतमा दैनिक उपभोग्य वस्तु वितरण गर्ने व्यवस्था मिलाउन सांसदहरुले माग गरेका छन् । भूकम्पले घरबारविहीन भएका पीडितलाई दसंै–तिहारमा राहत स्वरुप छुटमा सामान उपलब्ध गराउन संसदको उद्योग वाणिज्य तथा उपभोक्ता समितिले निर्देशन दिएको हो ।

खाद्यान्न स्टक राख्नै डर

आपूर्तिमन्त्री गणेशमान पुनले बुधबार व्यवसायीलाई कार्यालयमै बोलाएर भने, 'भइपरी आउने अवस्था हेरेर खाद्यान्न पर्याप्त मौज्दात राख्नुस्।' जवाफमा व्यवसायीले तत्कालै भने, 'हामी अहिले पर्याप्त स्टक राख्न सक्दैनौं किनकि त्यसो गरे सरकारले नै कालोबजारी गरेको आरोपमा जेल हाल्छ।'

साढे छ लाख मेट्रिक टन खाद्यान्न उत्पादन घट्यो

काठमाडौं– यो वर्ष खाद्य उत्पादनमा कमी आएको छ । गत वर्षको तुलनामा करिब साढे छ लाख मेट्रिक टन खाद्यान्न कम फलेको कृषि विकास मन्त्रालयले जनाएको छ । लामो खडेरी, रोगव्याधीको प्रकोप, किसानले समयमा बीउ विजन नपाउनु, प्राविधिक सहयोग नपाउनु लगायतका कारणले उत्पादनमा कमी आएको हो ।

मूल्य बृद्धि र अखाद्य वस्तुको बिक्री नियन्त्रण गर्न पाल्पामा बजार अनुगमन

पाल्पा-संयुक्त बजार अनुगमन समितिले सदरमुकाम तानसेनसहित आसपासका बजारमा अनुगमन गरेको छ। जिल्ला प्रशासन कार्यालय र घरेलु तथा साना उद्योग कार्यालयमा व्यापारीहरुले चर्को मूल्य वृिद्ध गरेको गुनासो उपभोक्ताले गरेपछि छड्के अनुगमन गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्