३१ वैशाख २०८१ सोमबार
image/svg+xml

कृषि विकास बैंकको ५७ औं वार्षिकोत्सव: १९ अर्ब सहुलियत कर्जा प्रवाह

कृषि विकास बैंकको ५७ औं वार्षिकोत्सव आइतबार सम्पन्न भएको छ। बैंकको वार्षिकोत्सवमा नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले बैंकिङ प्रणालीमा रिकभरीको चुनौती रहे पनि विस्तारै अर्थतन्त्रमा देखिएका उतारचढावबाट समाधान हुँदै गएको बताए।

कर्जा प्रवाह नगरेर अर्थतन्त्र चलायमान नभएको भन्न मिल्दैन: गभर्नर अधिकारी

नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले बैङ्कहरूले कर्जा प्रवाह नगरेकाले मुलुकको अर्थतन्त्र चलायमान हुन नसकेको भन्न नमिल्ने बताएका छन्।

ग्लोबल आइएमई बैँक र भिजी इम्पेक्सबीच सम्झौता

बैँकका साना तथा मझौला कर्जा विभाग प्रमुख रूपेन्द्र वाग्ले र भिजी इम्पेक्सका उपाध्यक्ष रूपेश शर्मा भट्टले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

ग्लोबल बैंक र लक्ष्मी इन्टर कन्टिनेन्टल बीच समझदारी

ग्लोबल आइएमई बैंक र लक्ष्मी इन्टरकन्टिनेन्टल बीच सहुलियत ब्याजदरमा विद्युतीय सवारी कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ।

ग्लोबल आइएमई बैंकको सम्झौता

ग्लोबल आइएमई बैंक र गुल्मी जिल्लाका स्थानीय तहबीच सम्झौता भएको छ। बैंकले हेफर नेपालको समन्वयमा बाख्रा पालन सामुदायिक विकास परियोजनाअन्तर्गत कृषकलाई सहुलियतपूर्ण कर्जा प्रवाह गर्नेसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेको हो।

तरलता बढेपछि राष्ट्र बैंकले खिच्यो २० अर्ब

बैंक तथा वित्तीय संस्थाहरूमा अधिक तरलता थुप्रिएपछि केन्द्रीय बैंकले बिहीबार २० अर्ब रूपैयाँ खिचेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्