२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

जनकपुर जहाज

भारतीय प्रधानमन्त्री श्री नरेन्द्र मोदी यसपटक जनकपुर हुँदै काठमाडौं आउने भएका छन् । हाम्रोमा सामान्य कूटनीतिक चलन के हो त भन्दा कुनै पनि विदेशी सरकार प्रमुख अथवा राष्ट्र प्रमुख नेपालको भ्रमणमा आउँदा सुरुमा आउने त राजधानी काठमाडौं नै हो ।

जलेश्वर–जनकपुर सडक वर्षाले अवरुद्ध

भारी वर्षाको कारण महोत्तरी जिल्लाको मुख्य जलेश्वर–जनकपुर सडकखण्ड आज बिहानैदेखि अवरुद्ध भएको छ।

जनकपुर–मुस्ताङ हुँदै काठमाडौं पुग्ने

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणको क्रममा वैशाख २८ गते भारतबाट हेलिकोप्टर चढेर सोझै जनकपुर अवतरण गर्ने कार्यतालिका बनेको छ।

माेदी पटनाबाट जनकपुर अाएर 'रामायण सर्किट'को उद्घाटन गर्ने

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिहारको पटना हुँदै नेपाल भ्रमणमा आउने भएका छन् । मोदी पटनाबाट सिधै जनकपुरस्थित १२ विघामा अवतरण गर्ने कार्यक्रम छ । मोदीलाई स्वागत गर्न भने नेपालका एक वरिष्ठ मन्त्री जाने कार्यक्रम छ ।

माेदी भ्रमणकाे तयारीका लागि गृहमन्त्री जनकपुरमा

गृहमन्त्री रामबहादुर थापाले जनकपुरस्थित जानकी मन्दिर र १२ विघाको अनुगमन गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण तयारीका लागि सुरक्षाव्यस्था बुझ्ज गएका गृहमन्त्री थापाले सो स्थानको भ्रमण गरेका हुन् ।

तयारीमा जुट्यो जनकपुर

नेपाल भ्रमणको क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुर आउने मिति र समय तय भएको छ। यही वैशाख २८ गते बिहान ९ बजे उनी जनकपुर आइपुग्ने गरी समय तालिका बनेको जनकपुर उपमहानगर पालिकाका प्रमुख लालकिशोर साहले जनाए। मोदीको स्वागत र भ्रमण व्यवस्थापनको तयारीमा प्रदेश तथा स्थानीय सरकार सक्रिय भएका छन्।

जनकपुरका ‘सांस्कृतिक मियो’

केही वर्षयता ‘गंगा आरती’ र ‘स्वर्गद्वार’ले जनकपुर नगरको इज्जत जोगाइदिएको छ । हरेक दिन कम्तीमा दुई–तीन वटा शव जलाइने गंगासागर पोखरीस्थित ‘स्वर्गद्वार’ अचेल फेरिएको छ । उक्त स्थानको व्यवस्थापन र सौन्दर्यीकरणले जोकोहीलाई आकर्षित गर्छ।

‘मोदी जनकपुर जाने पहिलो भारतीय प्रम, भव्य स्वागत गरिने’

राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डल सदस्य अनिल झाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण पूर्ण रुपमा सफल हुने विश्वास दिलाएका छन्।

भिटामोड - जलेश्वर जनकपुर सडक अवरूद्ध

गएराती भएको वर्षापछि भिटामोड–जलेश्वर–जनकपुर सडक हिलाम्य भएर बिहीबार बिहानैदेखि अवरुद्ध भएपछि उक्त सडक भएर यात्रा गर्ने हजारौं यात्रुुहरु अलपत्र परेका छन्।

जनकपुरमा होली भोलि मनाइने

सद्भाव, उमंग, प्रसन्नता र रङको पर्व होरी(होली) जनकपुरधाम क्षेत्रमा भोलि मनाइने भएको छ । मिथिलाञ्चलको महाकुम्भ मानिएको १५ दिने मिथिला माध्यमिकी परिक्रमा सकिएको भोलिपल्ट यसक्षेत्रमा होरी मनाइने परम्परा छ।

जनकपुरमा केस कन्सट्रक्सनको सोरुम

अटोमोबाइल, निर्माण तथा कन्सट्रक्सन मेसिन बिक्री वितरण गर्दै आएको शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले जनकपुरमा केस कन्सट्रक्सनको नयाँ सोरुम सञ्चालनमा ल्यााएको छ ।

जयनगर – जनकपुर रेलमार्ग विस्तारको कार्य तीव्र

छिमेकी मुलुक भारतको जयनगरदेखि धनुषाको जनकपुर–कुर्थासम्म ३२ किलोमिटर रेलमार्गको निर्माण कार्यअन्तर्गत लिक (पटरी)  ओछ्याउने काम दु्रतगतिमा भइरहेको छ।

जनकपुरमा पाँच दिनपछि हवाई सेवा सुचारु

शीतलहर र कुहिरोको कारण आवश्यक भिजिविलिटी नपुगेर अवरुद्ध भएको जनकपुरको विमान सेवा पाँच दिनपछि मंगलबारदेखि सुचारु भएको छ।

सीके राउत जनकपुरबाट पक्राउ

स्वतन्त्र मधेस गठबन्धनका संयोजक सीके राउतलाई धनुषा प्रहरीले पक्राउ गरेको छ। उनलाई जनकपुरस्थित डेराबाट बिहान १० बजे पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख एसपी चक्रबहादुर सिंहले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्