काठमाडौँ फेरी विश्वकै सर्वाधिक प्रदूषित सहर, मानव स्वास्थ्यमा गम्भीर प्रभाव
राजधानी काठमाडौँ शुक्रवार विश्वको सबैभन्दा अत्यधिक प्रदूषित सहर बनेको छ।
राजधानी काठमाडौँ शुक्रवार विश्वको सबैभन्दा अत्यधिक प्रदूषित सहर बनेको छ।
उपत्यका अपराध अनुसन्धान कार्यालयले करिब डेढ किलो सुन र करिब २ करोड नगदसहित ७ जनालाई नियन्त्रणमा लिएको हो।
भुवन नगरकोटीले सूर्य नेपाल काठमाडौं ओपनमा तेस्रो दिन दिनेश प्रजापतिमाथि ६ स्ट्रोकको अग्रता बनाएका छन्।
३६ होलको खेल सकिँदा समग्रमा दिनेश र भुवन दुवैको दुई अन्डर १३४ स्कोर छ । यी दुईभन्दा रवि खड्का दुई स्ट्रोकले पछि छन् ।
ऋतिक राणा मंगलबार दशौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको पुरुष सिंगल्सतर्फ सेमिफाइनलमा प्रवेश गरेका छन् ।
डिफेन्डिङ च्याम्पियन प्रोफेसनल गल्फर भुवन नगरकोटीले सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन मंगलबार अग्रता लिएका छन्।
काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयको सौन्दर्यीकरण तथा विद्यार्थीलाई शिक्षण सिकाइप्रति थप उत्प्रेरित गर्न स्वयंसेवक परिचालन गरेको छ।
कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको स्वागतका लागि सङ्घीय राजधानी काठमाडौँ सिँगारिएको छ।
कतारका राजा शेख तमिम बिन हमाद अल थानी आज काठमाडौँ आउँदा सवारीसाधन बन्द नगर्ने उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
सूर्य नेपाल काठमाडौं ओपन मंगलबारदेखि रोयल नेपाल गल्फ क्लबमा सुरु हुने भएको छ।
बौद्ध तेमाल जात्राको अवसरमा काठमाडौँको बौद्धमा चहलपहल देखिएको छ।
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा आज उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र पुरुषोत्तमप्रसाद ढकालको इजलासमा परेको छ।
वायु प्रदूषणको स्तर मापन गर्ने आईक्यू एयरका अनुसार अघि बिहान १०ः ३० बजे काठमाडौँको वायु प्रदूषणको स्तर १८२ मापन गरिएको छ।
काठमाडौँको वायु प्रदूषण अझै घट्न सकेको छैन। विश्वको १० मुलुकको सूचीमा काठमाडौँ अझै दोस्रो सबैभन्दा धेरै प्रदूषित सहरको रुपमा रहेको छ।