५ जेष्ठ २०८१ शनिबार
image/svg+xml

सर्पको टोकाइबाट सुत्केरीसहित दुई महिलाको मृत्यु

रुकुम पश्चिममा सर्पको टोकाइबाट सुत्केरीसहित दुई महिलाको मृत्यु भएको छ।जिल्लाको चौरजहारी नगरपालिका–१३ रातामाटाकी २२ वर्षीया सुत्केरी विनिता ओली विष्ट र जिल्लाको सानीभेरी गाउँपालिका–१ जगल गाउँकी ६१ वर्षीया गङ्गी पुनको मृत्यु भएको हो।

योजनाको मूल्यांकन कम गरेको भन्दै इन्जिनियरमाथि कुटपिट

योजनाको मूल्यांकन कम गरेको भन्दै सानीभेरी गाउँपालिका –३ घर भएका ठेकेदार तथा रुकुम (पश्चिम)का वाईसियल नेता गोविन्द ओलीले कुटपिट गरेका हुन्।

सानीभेरी गाउँपालिकामा माओवादी केन्द्र विजयी

रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विर्खबहादुर विष्ट विजयी भएका छन्। उनले मत ६ हजार १९ प्राप्त गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्